बहुदलीय व्यवस्थाले मुलुकमा के परिवर्तन ल्यायो ?
अनुशा थापा, भक्तपुर । २०७९ बैशाख १४, बुधवार २०३०/३१ सालमा नेपाल सरकारले विभिन्न मुलुकलाई खाद्यान्न सहयोग गथ्र्यो । मुलुकमा बढी भएको खाधान्न छिमेकी र तेस्रो मुलुकहरुमा बिक्रीवितरण गरिन्थ्यो । गरिब, खान नपुग्ने मुलुकहरुलाई सहयोग गर्न त्यतिखेरको सरकार जहिले हौसिन्थ्यो । यो प्रकिया २०४६ सालसम्म चलिरह्यो । तर, २०४६ सालमा राजनिति परिवर्तन आयो, व्यवस्था पुरै फेरियो […]
काष्ठमण्डप सर्वसाधारणका लागि खुल्दै
मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र २१, सोमवार काठमाडौंको काष्ठमण्डप सोमबारदेखि सर्वसाधारणका लागि खुल्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नै विशेष कार्यक्रमबीच यसको लोकार्पण गर्दै छिन । २०७२ सालको भूकम्पबाट पूर्णतः क्षति पुगेको काष्ठमण्डपलाई पूर्ववतः स्थितिमा पुगेपछि सर्वसाधारणका लागि खुला गरिएको हो । नेपाल भाषामा काष्ठमण्डपलाई ‘मरुसतः’ भनिछ । बेलायतको डरहम विश्वविद्यालयले गरेको अध्ययनअनुसार काष्ठमण्डपको […]
मधेशी आयोगको ३ वर्षे प्रतिवेदन
मुलुक डेस्क, काठमाडौं | २०७८ चैत्र ७ गते सोमबार नेपालको संविधानको धारा २६२ अनुसार गठित यो मधेशी आयोग संवैधानिक आयोगको रुपमा रहेको छ । संविधानको प्रस्तावना अनुसार मुलुक भित्र रहेका विभिन्न समुदायहरूको उत्थानका लागि समानुपातिक समावेशीकरणको सिद्धान्तलाई अक्षरसः परिपालना गर्नको निमित्त विभिन्न आयोगहरूको गठन भएका छन्, जस मध्ये मधेशी आयोग एक महत्वपूर्ण आयोगको रुपमा स्थापित […]
काठमाडौ मुद्रण उद्योग संघद्वारा निर्वाचन आयोगलाई ध्यानकार्षण
मुलुक डेस्क, काठमाडौं | २०७८ फाल्गुन २७ गते शुक्रबार निर्वाचन आयोगवाट स्थानीय तहको निर्वाचनका लागि आवश्यक विविध निर्वाचन सामाग्रीहरु छपाई गर्ने सम्बन्धमा मिति २०७८।११।२२ मा प्रकाशित सुचनाप्रति काठमाडौ मुद्रण उद्योग संघले बिरोध जनाएको छ । साथै काठमाडौ मुद्रण उद्योग संघले केही सिमित मुद्रण उद्योगी तथा ब्यवसायीहरुलाई मात्र छपाई प्रक्रियामा सहभागि गराउने मनसायले अनावश्यक योग्यता सहितको […]
वडा कार्यालय भवनको शिलान्यास
मुलुक डेस्क, राजविराज । २०७८ फाल्गनु २५ गते बुधबार तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ८ तोपाको आफ्नै कार्यालय भवन बन्ने भएको छ । वडा कार्यालय भवन निर्माणको लागि बुधबार जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव र तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले आज संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । तीन वटा कोठा तथा माथिल्लो […]
भन्सार महसूलप्रति खुला सीमा सम्वाद समूहको ध्यानाकर्षण
मुलुक डेस्क, काठमाडौं | २०७८ फाल्गुन २५ गते बुधबार नेपाल सरकारले भन्सार ऐन २०६४,भन्सार नियमावली २०६४ र आर्थिक ऐन २०७८ को हवाला दिएर एकसय रुपैया भन्दा वढि मुल्यको भन्सार तिर्नुपर्ने र भन्सार महसुल नतिरी समान आयात गर्द जफत हुनुका साथै कानुनी कारवाहीको दिइएको धम्की प्रति हाम्रो ध्यानाकर्षण भएको छ । परापुर्वकाल देखि नै नेपाल भारतविच […]
अन्तर्राष्ट्रिय नारी दिवसमा मधेशी आयोगद्वारा विविध कार्यक्रम ।
मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन २४, मंगलवार नेपाल लगायत विश्वभरि नै आज अर्थात 8 मार्चका दिन ११२ औं “नारी दिवस” भव्य र सभ्य तरिकाले मनाईएको छ । यसैक्रममा ०७५ सालमा नेपाल सरकारद्वारा सम्वैधानिक आयोगको रुपमा गठित मधेशी आयोगले पनि २०२२ मार्च ७ र ८ मा दुई दिवसीय कार्यक्रम सुसम्पन्न गरेको छ । आयोगमध्ये उत्कृष्ट […]
जनमत पार्टीको प्रश्न : विदेशमा रहेका नेपालीको नोट चल्ने, भोट नचल्ने ?
बद्रीनाथ झा | जनकपुर | माघ १७, २०७८ जनमत पार्टीले विदेशमा रहेका नेपाली नागरिकलाई निर्वाचनमा मतदान गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । सरकारले स्थानीय तहको मिति तोक्ने तयारी गरिरहेका बेला जनमत पार्टीले विदेशमा रहेका नेपालीको मतदान गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने माग गरेको हो । अध्ययन र रोजगारीको सिलसिलामा विभिन्न देशमा लाखौंको संख्यामा नेपाली […]
पत्रकार उमा सिँह हत्याको १३ वर्ष
मुलुक डेस्क, काठमाडौं । २०७८ पौष २७, मंगलवार प्रथम महिला पत्रकार सहिद उमा सिंहको हत्याको आज १३ वर्ष पूरा भएको छ् । सिरहा जिल्लाको मिर्चैया निवासी स्वर्गीय सिंहको यस अघि बुबा रंजित सिंह र दाजु संजय सिंहलाई माओवादीले हत्या गरेको थियो । आमा सुशिला सिंहसँगै बस्दै आएकी उमा सिंह पत्रकारिताको क्रममा जनकपुरको रजौलमा वि. स. […]
पशु कल्याण एवं व्यवहार
डा. नारायण घिमिरे | मंसिर २०७८ जैविक विविधताले सम्पन्न मुलुक नेपालका घर पालुवा होस् वा जङ्गली स्थलचर तथा जलचर पशुपन्छीको संरक्षण, सम्बर्धन, प्रवर्धन गदैर् उत्पादन तथा उत्पादकत्व वृद्धि गरी सदुपयोग गर्न सकेमा मानिस, पशुपन्छी तथा वातावरणीय स्वास्थ्य संरक्षण हुनका साथै आर्थिक सामाजिक रुपान्तरणमा टेवा पुग्न सक्ने कुरा निर्विवाध छ । कुराजैविक विविधताले सम्पन्न मुलुक नेपालका घर […]