ओरेकको प्रतिवेदन सार्वजनिक – ६८० जना महिला तथा बालबालिका हिंसाको सिकार

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ५, मंगलबार ओरेकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार निषेधाज्ञा सुरु भएको वैशाख १६ देखि असार ३१ गतेसम्म अर्थात ७८ दिनमा ६३ जिल्लाहरूबाट ६८० जना महिला तथा बालबालिका हिंसाको सिकार भएका छन् । “निषेधाज्ञाको मारमा सारा विश्व जगत सहित नेपाल पनि नराम्रो गरि परेको छ । बेरोजगारी प्रमुख समस्या बनेको […]

भारतीय दूतावासद्धारा छात्रवृत्ति आह्वान

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ५, मंगलबार काठमाडौं-नेपालका लागि भारतीय दूतावासले भारतका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई मेरिटका आधारमा दिइने पूर्ण छात्रवृत्तिका लागि आह्वान गरेको छ। अन्डरग्याजुएट प्रोग्राम बिई इन्जिनीयरिङ, फार्मेसी, कृषि, खाद्य प्रविधि, बिएस्सी नर्सिङका लागि आवेदन मागेको हो। सन् २००७ देखि भारतका उत्कृष्ट विश्वविद्यालय, कलेज र संस्थामा उच्च शिक्षाका विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श […]

वीरगञ्जकाे ऎतिहासिक र प्रसिद्ध मुडुली दरबार

मुलुक डेस्क, पर्सा । २०७८ साउन ५, मंगलबार नेपाल कै प्रमुख र प्रसिद्ध व्यापारीक नाका वीरगञ्जमा प्रदेश नं. २ को एकमात्र महानगर हो । परापुर्व कालदेखि धार्मिक, साँस्कृतिक, साहित्यिक सदभावको संगम हो – वीरगञ्ज । मठ मन्दिर, मस्जिद, दरबार, घन्टाघर, घडीअर्वा पोखरी, शंकराचार्य द्वार, बन्दरगाह, बुद्ध पार्क, माईस्थान(गहवा माई), टाङ्गा, ठाकुर राम कलेज, रेल, पेट्रोल […]

साउन ६ गते सार्वजनिक बिदा

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ४, सोमबार मुश्लिमको महान पर्व बकर इदमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारले बुधबार साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराएका छन । नेपाल मुश्लिम संघले बकर इदमा बिदा दिन […]

अमेरिकी खोप लगाउन शुरु, प्रधानमन्त्रीद्धारा उदघाटन

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ४, सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप लगाउने कार्यको जोरपाटीबाट शुभारम्भ गरेका छन। जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन।सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत याण्डी बेरी पनि सहभागी थिए। अमेरिकाले जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप […]

पुष्पलाल लोकमार्गको पश्चिम खण्ड जाजरकोटमा ८२ किलोमिटर सडक कालोपत्रे हुँदै !

मुलुक डेस्क, जाजरकोट । २०७८ साउन ४, सोमबार राष्ट्रिय गौरवको आयोजनाको रूपमा परिचित मध्यपहाडी पुष्पलाल लोकमार्गको पश्चिम खण्ड अन्तर्गतको जाजरकोटमा कालोपत्रे गर्ने काम सुरु गरिएको छ । पहिलो चरणमा कुदुदेखि कार्कीगाउँसम्मको ३५ किलोमिटर सडक कालोपत्रे गर्न थालिएको हो । पूर्वपश्चिम मध्यपहाडी लोकमार्गको कुल लम्बाई एक हजार ७७६ किलोमिटरमध्ये जाजरकोटमा ८२ किलोमिटर सडक पर्दछ । पहिलो […]

जिल्ला अस्पताल गौरमा म्याद सकेको औषधी प्रयोगमा

कृष्ण सिंह, रौतहट । २०७८ साउन ४, सोमबार जिल्ला अस्पताल गौर दिनप्रतिदिन गैर जिम्मेवार बन्दै गएको छ । जिल्ला अस्पताल गौरमा उपचार गराउन आएका बिरामीहरु संग चिकित्सकहरुले लापरबाही गर्न सुरु गरेका छन्। जिल्ला अस्पताल गौरमा उपचार गराउन गएका १ बिरामीलाई अस्पतालबाट म्याद सकेको औषधी दिएको बिरामीका आफन्तले जनाएको छ । जिल्ला अस्पताल गौरमा थन्क्याएर राखिएको […]

प्रधानमन्त्री देउवाको पक्षमा विश्वासको मत :पक्षमा १६५ र विपक्षमा ८३ मत

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ३, आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्‍मा विश्वासको मत पाएका छन् । असार २८ गतेको सर्वोच्च अदालतको आदेश अनुसार असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति देउवाले आइतबार संसद्‍मा विश्वासको मत लिएका हुन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र एमालेका […]

देउवा सरकारद्वारा ओलीले गरेको ११ राजदूतको नियुक्ति खारेज

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ३, आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले यसअघिको सरकारले गरेको ११ देशका राजदूत नियुक्ति खारेज गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले संसदीय प्रक्रिया छलेर गरेको राजदूत नियुक्ति गरिएकाले खारेज गरिएका एक मन्त्रीले जनाए । ‘संसदीय प्रक्रिया छलेर मन्त्रिपरिषद्बाट गरिएका सबै निर्णय खारेज भएको हो,’ ती […]

प्रधानमन्त्रीको आग्रहमा जसपा महन्थ पक्षले विश्वासको मत दिने

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ३, आइतबार जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।जसपा नेता एवम् पूर्वमन्त्री उमाशंकर अरगरियाका अनुसार ठाकुर पक्षलेसमेत देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो । देउवाले विश्वासको मत दिन आग्रह गर्दै ठाकुरलाई आइतबार पत्र लेखेका थिए । सत्ता र […]