No photo description available.

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ४, सोमबार

मुश्लिमको महान पर्व बकर इदमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारले बुधबार साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराएका छन ।

नेपाल मुश्लिम संघले बकर इदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएको थियो । संघको माग सम्वोधन गदै विदा दिने निर्णय भएको हो ।

Leave a Reply

Your email address will not be published.