मुस्लिमको महान् पर्व बकर ईद देशभरका मस्जिदमा मनाईयो
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ६, बुधबार मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) बुधबार देशभरका मस्जिदमा सीमित मानिसकाबीच भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै हर्षोल्लासपूर्वक मनाइएको छ। नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले धेरै मुस्लिम धर्मावलम्बीले भने घरघरमै प्रार्थना एवं नमाज पाठ गरी यो पर्व मनाएका छन्। इदुल […]
काङ्ग्रेसी नेता डा. अमरेश कुमारद्वारा सांसद पद त्याग
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ६, बुधबार नेपाली काङ्ग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा.अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । नेपाली राजनीतिका चतुर खेलाडी नेता सिंह महामानव बीपी कोइरालाको स्मृति दिवसकै दिन राजीनामा दिनुलाई संसयको नजरले पनि हेरिएको छ् ।सर्लाहीमा नेताहरु द्वारा जारी अनशन र धर्नालाई समर्थन जनाउँदै आएका छन । महाधिवेशनको […]
कोरोनाका कारण प्रभावित उद्योग-व्यवसायलाई बचाउन देउवाद्वारा राहत प्याकेज
मुलुक डेस्क, काठमाडौं ।२०७८ साउन ६, बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण प्रभावित उद्योग–व्यवसायलाई बचाउन राहत ‘प्याकेज’ ल्याइने घोषणा गरेका छन् ।नेपाल उद्योग परिसङ्घको १८ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले निजी क्षेत्रका सबै उद्यमी–व्यवसायी र सम्बन्धित क्षेत्रका विज्ञसँगको परामर्शमा महामारी प्रभावित उद्योगधन्दालाई उकास्ने प्याकेज ल्याउने सोचमा आफू रहेको बताए। सबै नागरिकका लागि कोभिड–१९ […]
काठमाडौंमा १८ वर्ष माथिकालाई पनि जोन्सन खोप दिइने
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ६, बुधबार कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ । खोप अभियानमा काठमाडौँ जिल्लामा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिए । अहिले खोप लगाउनका […]
महोत्तरी मटिहानीमा महाआरती
मुलुक डेस्क, महोत्तरी । २०७८ साउन ६, बुधबार महोत्तरीको मटिहानी नगरपालिकाले पौराणिक र ऐतिहासिक महत्व बोकेको लक्ष्मी नारायण पोखरीमा साप्ताहिक लक्ष्मी नारायण भगवानको संध्या महाआरती शुभारम्भ भएको छ । दुल्ही(बेहुली) जस्तै सिंगारिएको उक्त महाआरतीमा प्रदेश सांसद राम अशिष यादव, जानकी मन्दिरका महन्थ, प्रमुख जिल्ला अधिकारी लगायत उपस्थिति रहेको थियो । मन्त्रोच्चारण र ध्वनीमिश्रित आरतीले भक्तिमय […]
लक्ष्यअनुरूप काठमाडौँ–तराई/मधेस द्रुतमार्गको काम बढ्दै
मुलुक डेस्क, काठमाडौँ । २०७८ साउन ६, बुधबार काठमाडौँ-तराई/मधेस द्रुतमार्गको निर्माणको काम लक्ष्यअनुसार बढ्दै छ । नेपाली सेनाद्वारा निर्माण जिम्मा आयोजनाको गत आर्थिक वर्षसम्म भौतिक प्रगतिको कुल लक्ष्य १६ दशमलव २१ प्रतिशत रहेकोमा सो अवधिसम्म कुल भौतिक प्रगति १६ दशमलव १० प्रतिशत सम्पन्न भएको सेनाले जनाएको छ । मन्त्रिपरिषद्को २०७४ वैशाख २१ को बैठकले द्रुतमार्ग […]
राजदेवी नगरपालिकाको उपमेयर अंशु सिंहले अधिकृतलाई उनकै कार्यकक्षमा थुने
मुलुक डेस्क, रौतहट । २०७८ साउन ५, मंगलबार रौतहट राजदेवी नगरपालिकाको उपमेयर तथा आगामी स्थानीय चुनावमा मेयरका प्रत्यासी अंशु सिंहले अधिकृतलाई उनकै कार्यकक्षमा ३ घण्टा तालाबन्दी गरेकी छिन् । जिल्लामा रहेको १८ स्थानिय निकायमध्ये राजदेवी एकमात्र यस्तो नगरपालिका हो, जहाँ करिब ४ वर्ष वित्न लाग्दा समेत नगरप्रमूख, उपनगरप्रमूख र अधिकृतको बीच आपसी तालमेल मिल्न नसक्दा […]
ईलामको नेपालटारमा भयावह आगलागी
मुलुक डेस्क, ईलाम । २०७८ साउन ५, मंगलबार इलाम नगरपालिका वडा नं.१ किटिडाँडा बस्ने तेज बहादुर गुरुङको टिनको छानो पक्कि बेरा भएको ३ तले घरमा बिधुत सर्ट भई भयावह आगलागि हुदा उक्त घर पुर्ण रुपमा जलि नस्ट भएको छ् । ईलाममा भएको आगलागिबाट करिब आधा करोड बराबरको क्षति भएको छ् । मानबिय एवं चौपाय क्षति […]
आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सन्तानेश्वर महादेव’
मुलुक डेस्क, बाँके । २०७८ साउन ५, मंगलबार नेपालका विकट क्षेत्रहरुलाई चिनाउन ‘कर्णाली’को उपमा दिइन्छ । स्थानीय तहको निर्वाचनअघि बाँके जिल्लाको राप्ती नदी पूर्वको भेगलाई पनि ‘बाँकेको कर्णाली’ उपनामले चिनिन्थ्यो । कारण लामो समयसम्म राप्ती नदीमा सडक पुल बन्न सकेको थिएन । यो क्षेत्र बघौडा भनेर पनि चिनिन्छ । अति बिकट यो क्षेत्रमा स्थानीयबासीले नेपाली […]
मुलुककै पहिलो र पुरानो नहर भत्किँदा ५००भन्दा बढी घर डुबानमा !
मुलुक डेस्क, सप्तरी । २०७८ साउन ५, मंगलबार पछिल्लो समय लगातार पानी परि रहेको छ । निरन्तरको वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–४ मा रहेको चन्द्रनहर भत्केको छ । मुलुककै पहिलो र पुरानो नहरका रुपमा चिनिएको सप्तरी जिल्लाको चन्द्र नहर भत्केपछि झण्डै पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् ।पहाडी क्षेत्रका खोलानालाबाट हालै एक्कासि आएको […]