एस २१ सिरिज सार्वजनिक

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २१ | माघ २०७७, सामसङले नयाँ फ्ल्यागशिप स्मार्टफोन सामसङ ग्यालेक्सी एस २१ सिरिज सार्वजनिक गरेको छ। सामसङ ग्यालेक्सी अनप्याक्ड २०२१ नामक कार्यक्रममार्फत कम्पनीले ग्यालेक्सी एस २१, एस २१ प्लस र एस २ अल्ट्राका साथै बड्स प्रो बजारमा ल्याएको हो। सामसङ ग्यालेक्सी एस २१ को मूल्य करिब ९३ […]

‘निफ्रा’ को आईपिओ बाँडफाँड: ३४ हजारलाई १० कित्ता, भाग्यमानी ४ लाख ९२ हजारलाई ६० कित्ता

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २१ | माघ २०७७, नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ को आईपिओ बाँडफाँड भएको छ छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले शुक्रबार बिहान १० बजे आईपिओ बाँडफाँड गरेको हो । बाँडफाँड मोडल अनुसार ५० कित्तासम्मको लागि आवेदन दिने माग गरे बमोजिम कै शेयर पाएका छन् । जस अनुसार […]

सिनर्जीको साधारणसभा

मुलुक डेस्क, वर्ष‌‌‌‌‌‌: ०३ | अकंः २०| मंसिर/पौष २०७७, सिनर्जी पावर डेभलपमेन्टले एकैसाथ ३ वटा आर्थिक वर्ष ७४÷७५, ७५÷७६ र ७६÷७७ को साधारणसभा पौष २२ गते बुधबार भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ। कम्पनीले २०७७ असारसम्मको खुद मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरि कुल ५ […]

डोमिनार बाइक नेपालमै बन्ने

मुलुक डेस्क, वर्ष‌‌‌‌‌‌: ०३ | अकं: २० | मंसिर/पौष २०७७, बजाजकालागि नेपालका आधिकारीक बिक्रेता एचएच बजाजले नवलपरासीमा मोटरसाइकल एसेम्वल गर्दै आएको छ। कम्पनी स्रोतले जनाए अनुसार डोमिनारको मूल्य ५ लाख २९ हजार ९ सय रुपैयाँ तोकेको छ। जुन पहिलाको तुलनामा रु. ६० हजारले सस्तो भएको हो। परिमार्जित डोमिनार ४०० मा ३७३.३ सी.सी ट्रिपल स्पार्क, ४ […]

जय लक्ष्मी बचत तथा ऋण सहकारीको १३औं सभा सम्पन्न

मुलकु डेस्क, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः २० | मंसिर/पौष २०७७, जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वीरगंजको विस्वा होटलमा १३ औं साधारणसभा सम्पन्न गरेको छ। वीरगंजको अग्रणी वित्तिय संस्थामा पर्न सफल यो सहकारीले सभामार्फत आ.व. २०७६÷०७७ को आर्थिक खर्च एवं कार्यको प्रगती विवरण प्रस्तुत गर्दै पारित समेत गरेका छन्। यो वर्षको शेयर पूँजी १ […]

इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्बको आईपीओ विक्री गर्ने

मुलुक डेस्क, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः २० | मंसिर/पौष २०७७, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले हालसम्मकै सर्वाधिक रू. ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ माघ २ गतेदेखि सर्बसाधारणका लागिे विक्री गर्ने भएको छ। कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरको यो आईपीओ छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म विक्रीको मिति तय गरिएको छ। […]

नबिलकर सहितको कुल ३५.२६% बैंकको बोनस शेयर तथा लाभांश घोषणा

मुलुक डेस्क, वर्ष : ०३ | अङ्क : २० | मंसिर/पौष २०७७, नबिल बैंक लिमिटेडको संचालक समितिको ५५२औं बैठकले यस बैंकको आ.व. २०७६÷७७ को मुनाफामध्येबाट शेयरधनीलाई कर सहितको कुल ३५.२६% लाभांश (३३.५% बोनश शेयर अर्थात १०० कित्ता बराबर ३३.५ कित्तातथा कर प्रयोजनको निमित्त १.७६% नगदलाभांश) वितरण गर्ने निर्णय गरेको छ। उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र […]

युवा नजर होन्डा क्रुजरमा

मुलुक डेस्क, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७ युवाहरुको ढुकढुकी मोटरसाइकल हो। यसै क्रममा स्याकार ट्रेडिङ जुटेको छ। कम्पनीले ल्याउने दुई मोडलमध्ये एक हाइनेस ३५० क्रुजर हो भने अर्को हर्नेट २.० स्ट्रीट फाइटर हो। होन्डाको क्रुजर मोटरसाइकलमा धेरैको आँखा परेको छ। होन्डाले २०० सीसी सेग्मेन्टमा नेपाल ल्याउन लागेको हर्नेट २.० ले बजारमा पल्सर […]

आइफोन १२ को धमाका

मुलुक डेस्क, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७ विश्वव्यापी ब्रान्ड एप्पलले एकसाथ चारवटा नयाँ आइफोन १२ सार्वजनिक गरेको छ। नयाँ संस्करणका आइफोनमा आइफोन १२, आइफोन १२ मिनी, आइफोन १२ प्रो, आइफोन १२ प्रो म्याक्स रहेका छन्। एप्पलका सबै नयाँ आइफोनले फाइभ जी सपोर्ट गर्नेछन्। एप्पलले ल्याएको आइफोन १२ मिनी यस वर्षको सबैभन्दा सानो […]

नबिल शेयर लोनको शुरुवात

मुलुक डेस्क, वर्ष : ३ | अङ्क : १९ | असोज २०७७ नेपाल धितोपत्र बजार (NEPSE) मा कारोबार हुने शेयरहरु धितो राखी नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा उपलब्ध छ । रु. ५० लाख अथवा सोभन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५% को आकर्षक ब्याजदरमा उपलब्ध छ । बडा दशैंको सुअवसरमा राष्ट्र बैंकको मार्ग […]