मलंगवा घटनामा मधेशी आयोगद्वारा उच्चस्तरीय अनुगमन टोलि परिचालन

मुलुक डेस्क, काठमाडौं । २०८० असोज ०७, आइतवार मधेशी आयोगले सर्लाही जिल्लाको मलंगवा नगरपालिकामा कृष्णाष्टमी पुजाको मुर्ती जलप्रवाह, विश्वकर्मा पुजाको मुर्ती जलप्रवाह तथा गणेश पुजाको मुर्ती जलप्रवाह गर्न जाँदा पथमा अवरोध उत्पन्न गराई साम्प्रदायिक दंगा फैलाउने घटनाको सत्यतथ्य पता लगाउन एक उच्चस्तरीय अनुगमन टोली सर्लाही पठाएको छ । आयोगले जारी गरेको एक प्रेस विज्ञप्तिमा आयोगले […]

मनरा शिसवा नगरपालिकामा बेबारिसे अवस्थामा अस्पताल

रोशन कुमार मिश्र, महोत्तरी । २०८० भाद्र २९, शुक्रवार मनरा अस्पतालको दुर्दशा । लापरबाही र घोटालाको अर्को नमुना । निर्माण म्याद सकिए पश्चातको प्रगति विवरण । अचम्म छ: तथ्यांक हेर्दा तर पालिका, नागरिक र अनुगमन निकाय किन मौन छ? खबरदारी पत्रकारिताको धर्म र मर्म दुबै हो । सतर्क र सजग हुन जरुरी देखिन्छ । बाकी […]

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा खटिन भाद्र २८ सम्म निवेदन दिनुपर्ने ।

रमेश लुइँटेल, काठमाडौं । २०८० भाद्र २५, सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिका तथा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा खटिन इच्छुक नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीले आफ्नो अद्यावधिक वैयक्तिक विवरणसहित भदौ २८ गतेसम्म मन्त्रालयमा निवेदन दिइसक्नुपर्ने जनाएको हो । रिक्त स्थानीय तहको प्राथमिकतासहित कामकाजमा खटिन मन्त्रालयको स्थानीय […]

दुर्गा प्रसाईंको आव्हान: प्रचण्ड र ओलीलाई अभियानमा निमन्त्रणा

रमेश लुइँटेल, काठमाडौं । २०८० भाद्र २५, सोमबार सामाजिक अभियान्ता एवम् चर्चित व्यक्तित्व दुर्गा प्रसाईंले पुष्प कमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली लगायतका नेतालाई आफ्नो अभियानमा आउन आग्रह गरेका छ्न । उडल्याण्ड होटल दरबारमार्गमा गरिएको पत्रकार सम्मेलनमा प्रसाईंले यही आउदो असोजमा दलाल, भ्रष्टाचारी ब्यापारीको फोटो सहित नाम सार्वजनिक गर्ने कुरा बताए । “बैंकको चर्को […]

मनरा शिसवामा प्रशासकीय अधिकृतको रुपमा पुनः आजदेखि रन्जित यादव बहाल हुँदै !

रमेश लुइँटेल, काठमाडौं । २०८० भाद्र २२, शुक्रवार मधेश प्रदेशको महोत्तरी जिल्ला मनरा शिसवा नगरपालिकाका पुर्व प्रशासकीय अधिकृत रन्जित कुमार यादव पुनः आजदेखि मनरा शिसवाको प्रमुख प्रशासकीय अधिकृतको पदमा पदभार ग्रहण गर्ने स्रोतले जनाएको छ । करिब ६ वर्षभन्दा बढी समय मनरा शिसवा नगरपालिकामा कार्यरत रहेका यादवले करोडौं रकमको हिसाबकिताब बरबुझारत रहेको अवस्थामा पुनः यादवले […]

छाप्रो दुर्घटना: लेन क्रस गर्ने मोटरसाइकल चालक पक्राउ ।

“मोटरसाइकल चालकको गम्भीर गल्तीका कारण २ जनाको ज्यान गयो । यस्तो गलत हर्कत गर्नेलाई प्रशासनले कस्तो कारवाही गर्ने?” मुलुक डेस्क, काठमाडौं । २०८० भाद्र २०, बिहिवार भाद्र १७ गते आइतबार विहान कोटेश्वर-जडिबुटीनजिकै छाप्रोमा भएको बस दुर्घटना घटनामा २ वटा मोटरसाइकलका चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सन्तोष घले र दीपेन्द्र तामाङ रहेका छन्। मोटरसाइकलले बस […]

समृद्धि र विकासको अनौठो नमुना !
सम्भवतः नेपालकै सर्वाधिक अग्लो लहरा ।

मुलुक डेस्क, काठमाडौं । २०८० भाद्र १७, आइतवार जनप्रतिनिधि र नेताको विकासको कारण जनता यसै पनि मारमा परेको जगजाहेर नै छ । यद्यपि सुशासन र सफाईमा पनि कहि कतै कुनै कसर बाँकी राख्न चुकेका छैनन् । यो दृश्य हो, महोत्तरी जिल्ला मनरा शिसवा नगरपालिका वडा नम्बर १, नगर कार्यपालिकाको कार्यालय मनरा । जहाँ मानवीय विकासको […]

जलेश्वरको बिकासको कहालीलाग्दो पक्ष !

रोशन कुमार मिश्र, महोत्तरी । २०८० भाद्र १५, शुक्रवार २१ औं शताब्दीको आधुनिक विकासको मोडेल । “मरेको महोत्तरी” उखानलाई जनप्रतिनिधिले ठ्याक्कै चरितार्थ गरेका छन् । प्रादेशिक अस्पतालको नाममा रेफर अस्पतालको उपाधी पाएको जलेश्वर अस्पतालको दृश्य जलमग्न छ । जलेश्वर नगरपालिका-२, जलेश्वरको मुख्य चोक दुर्गा चोकदेखी अस्पताल जाने बाटोको दुर्दशा छ । नाला, ढल र बाटोको […]

राष्ट्रिय पुस्तकालय दिवस

मुलुक डेस्क, काठमाडौं । २०८० भाद्र १५, शुक्रवार पुस्तक वा किताब शव्दहरू, चित्रहरू, लगायत विभिन्न चिजहरू छापिएका कागजहरूको समूह हो। आजको नया समयमा किताब बिधुतीय पनि हुन सक्छ जसलाई (इ-बूक्) भनिन्छ । पुस्तकहरूका ठूला समूहलाई पुस्तकालय भनिन्छ। पुस्तकालय लेखी,छापी,कोरी,खिचि,वा यस्तै अरू विभिन्न माध्यमद्वारा तयार पारिएको पुस्तक, पुस्तिका, अखवार, पत्रिका, नक्सा, चार्ट, फिल्म आदि ज्ञान सामग्री […]

राष्ट्रिय झण्डा, स्तम्भ र पार्क निर्माणका नाममा मलङ्गवाका मेयर अख्तियारको नजरमा ।

रमेश लुइँटेल, सर्लाही । २०८० भाद्र ०६, बुधवार “कामै नगरी कागजी मूल्याङ्कनको आधारमा भुक्तान । अख्तियारको निरिक्षण पछि मिलोमतोमा निर्माण कार्य सुचारु ।” “राष्ट्रिय झण्डा, सीमा स्तम्भ र पार्क निर्माणका नाममा मलङ्गवाका मेयर अख्तियारको नजरमा रहेकोले विगत एक हप्तादेखि भ्रमणको नाममा भारतमा रहेको।” सर्लाहीको मलङ्गवा नगरपालिका वडा नम्बर ८ मा अवस्थित नेपाल भारतको सीमा नाका […]