राष्ट्रिय युवा नीति २०८१ भदौ महिनाभित्रै आउँछ : मन्त्री चौधरी

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन २८, सोमवार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै “राष्ट्रिय युवा नीति” २०८१ भदौ महिनाभित्रै जारी हुने बताएका छन् । ‘सिर्जना, क्षमता र साहसको श्रोत मान्ने युवा वर्गलाई समयमै रोजगारी, सञ्चार, खाद्यान्न, शिक्षा, दिक्षा, जलवायु लगायतका महत्वपूर्ण विधामा भएको रुपान्तरणलाई आत्मसाथ गरी […]
भारतले पुनः काभा नेसन्स लिगको उपाधि जित्यो ।

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन २३, बुधवार सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) नेसन्स लिगको उपाधि पुनः भारतले उचालेको छ। राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन भारतले नेपाललाई ३-२ सेटले पराजित गर्दै लगातार उपाधि उचालेको हो। लिग चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाल फाइनल खेलमामा भने अन्तिम सेटमा निराश […]
श्रीलंकाले पहिलोपटक जित्यो महिला एशिया कप।

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन १३, आइतवार श्रीलंकाले पहिलोपटक महिला एशिया कप टी-२० क्रिकेटको उपाधि जितेको छ । श्रीलंकाले सात पटकका विजेता भारतलाई हराउँदै विजेता बनेको हो । श्रीलंकाले फाइनल खेलमा भारतलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक टी-२० महिला एशिया कपको उपाधि जितेको हो । भारतले दिएको १६६ रनको लक्ष्य पछाएको श्रीलंकाले १८.४ […]
दीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदक

मुलुक डेस्क, काठमाडाैं । २०८१ साउन १३, आइतवार ११ औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा नेपालकी दीपा बिष्टले स्वर्ण पदक जितेकी छिन् । काजखस्तानमा सम्पन्न प्रतियाेगितामा उनले इन्क्लाइन बेन्च प्रेस (आईबीपी) मा ८० केजी प्लस ल समूहमा स्वर्ण पदक प्राप्त गरेकी हुन् । ९५ केजी तौल समुहमा प्रतिष्पर्धा गरेकी बिष्टले आईबीपी च्याम्पियनसिपमा […]
३१ सदस्यीय मनरा शिसवा नगर टिम तयार ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ असार १०, सोमवार मनरा शिसवा नगरपालिका अन्तर्गत नगर खेलकूद विकास समितिले आयोजना गरेको मेयर कप टि-२० क्रिकेट २०८१ को प्रतियोगिता मार्फत उत्कृष्ट ३१ सदस्यीय मनरा शिसवा नगर टिम छनौट भएको छ । एक विशेष समारोहको बीच छनौट भएको उत्कृष्ट ३१ सदस्यीय खेलाडीको समुहलाई उपमेयर शकुन्तला देवीले गम्छा र टीका […]
मनरामा मेयर कप टि-२० क्रिकेट २०८१ को समापन, वडा नं. ६ सरपल्लो विजेता ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ असार ०८, शनिवार मनरा शिसवा नगरपालिका अन्तर्गत नगर खेलकूद विकास समितिले आयोजना गरेको मेयर कप टि-२० क्रिकेट २०८१ को विजेता वडा नं. ६ सरपल्लो बनेको छ । असार ०८ गते शनिवार श्री दुर्गा मावि मनराको खेल मैदानमा फाइनल खेलसंगै समापन समारोह पनि सम्पन्न भएको छ । मेयर कप टि-२० […]
मनरा शिसवा मेयर कपको तेस्रो खेलमा वडा नं. १ मनरा विजयी ।

संजीव सिंह, मनरा । २०८१ जेष्ठ २८, सोमवार मनरा शिसवा नगरपालिका अन्तर्गत नगर खेलकूद बिकास समितिले आयोजना गरेको मनरामा मेयर कप टि-२० क्रिकेट २०८१ को सोमवार श्री दुर्गा माविको खेल मैदान मनरामा भएको तेस्रो खेलमा वडा नं. १ मनरा विजयी भएको छ । मेयर कप टि-२० क्रिकेट प्रतियोगितामा सोमवार भएकाे खेलमा वडा नं. ३ सोनौललाई […]
मनरा मेयर कपको दोस्रो खेलमा वडा नं. ५ कटैया विजयी ।

संजीव सिंह, मनरा । २०८१ जेष्ठ २७, आइतवार मनरा शिसवा नगरपालिका अन्तर्गत नगर खेलकूद बिकास समितिले आयोजना गरेको मनरामा मेयर कप टि-२० क्रिकेट २०८१ को आज श्री दुर्गा माविको खेल मैदान मनरामा भएको दोस्रो खेलमा वडा नं. ५ कटैया विजयी भएको छ ।मेयर कप टि-२० क्रिकेट प्रतियोगितामा आजकाे खेलमा वडा नं. ८ सहसरामलाई हराउँदै वडा […]
मनरा मेयर कप उद्घाटनमा वडा नं. २ ईटहर्वाकट्टी विजयी ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ जेष्ठ २६, शनिवार मनरा शिसवा नगरपालिका अन्तर्गत नगर खेलकूद बिकास समितिले आयोजना गरेको मनरामा मेयर कप टि-२० क्रिकेट २०८१ को आज श्री दुर्गा माविको खेल मैदान मनरामा भएको उद्घाटन खेलमा वडा नं. २ ईटहर्वाकट्टी विजयी भएको छ । मेयर कप टि-२० क्रिकेट प्रतियोगितामा आज भएको पहिलो खेलमा वडा नं. […]
मनरामा मेयर कप टि-२० क्रिकेट २०८१ को उद्घाटन ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ जेष्ठ २६, शनिवार मनरा शिसवा नगरपालिका अन्तर्गत नगर खेलकूद बिकास समितिले आयोजना गरेको मनरामा मेयर कप टि-२० क्रिकेट २०८१ को आज श्री दुर्गा माविको खेल मैदान मनरामा उद्घाटन भएको छ । मेयर कप टि-२० क्रिकेट प्रतियोगिताको अध्यक्षता नगर खेलकुद विकास समितिका अध्यक्ष अमोद कुमार सिंहले गरेका थिए भने प्रमुख […]