गजेन्द्रनारायण सिंह स्मृति टी २० क्रिकेट

मुलुक डेस्क, वर्षः ०३ | अंक : २१ | माघ २०७७, प्रतियोगिताको उपाधी कोइलाडीलाई, फाइनलमा कोइलाडीद्वारा सकरपुरा २१ रनले पराजित तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको उपाधी वडा नं. ४ कोइलाडीले हात पारेको छ । साबिक विजेता कोइलाडीले वडा नं. ३ सकरपुरालाई २१ रनले पराजित गर्दै लगातार दोस्रो बर्ष […]
गजेन्द्रनारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिता

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २१ | माघ २०७७, कोइलाडी बर्साइनद्वारा तिलाठी पराजित, फाइनलमा कोइलाडी र सकरपुराबीच भिडन्त हुने तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा वडा नं. ४ कोइलाडी र वडा नं. ३ सकरपुराबीच बुधबार खेल हुने भएको छ । मंगलबार सम्पन्न खेलमा वडा नं. […]
गजेन्द्रनारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिता

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २१ | माघ २०७७, कोइलाडी फाइनलमा, सकरपुराद्वारा मन्सापुरपराजित तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको सोमबार सम्पन्न खेलमा वडा नं. ४ कोइलाडीले वडा नं.२लौनियाँलाई ३० रनले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको छ । यसैगरी दोस्रो खेलमा वडा नं. ३ सकरपुराले […]
गजेन्द्रनारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिता

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २१ | माघ २०७७, चौथोदिनको खेलमा लौनियाँ र मन्सापुर विजयी तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको आइतबार सम्पन्न दुई खेलमा वडा नं. २ लौनियाँ र वडा न ७ मन्सापुर विजयी भएको छ । आइतबारको पहिलो खेलमा वडा नं. २ लौनियाँले वडा […]
गजेन्द्रनारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिता

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २१ | माघ २०७७, दोस्रो दिनको खेलमा को. मधेपुरा र मन्सापुरविजयी तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको शुक्रबार सम्पन्न दुई खेलमा वडा नं. ६ को. मधेपुरा र वडा नं ७ मन्सापुर विजयी भएको छ । शुक्रबारको पहिलो खेलमा को. मधेपुराले वडा […]
गजेन्द्रनारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिता सुरु

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २१ | माघ २०७७, पहिलो दिनको खेलमा कोइलाडी र सकरपुरा विजयी तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको बुधबार सम्पन्न दुई खेलमा साबिकको विजेता वडा नं. ४ कोइलाडी र वडा नं. सकरपुराले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको पहिलो खेलमा वडा नं. […]
म्याजिकल म्याराडोना

संजीव सिंह, वर्ष: ०३ | अकंः २० | मंसिर/पौष २०७७, म्याराडोना – विश्व खेलजगतका नामुद हस्ती। फुटबलका शताब्दीकै महान खेलाडी। युगान्तकारी, ओजस्वी र ऐतिहासिक फुटबलर तथा विश्वकै चार्चित र लोकप्रिय प्लेयर डिएगो अर्मान्डो म्याराडोना भौतिकरुपमा संसारबाट सधैकालागि बिदा भएका छन्। मंसिर १० गते (नोभेम्बर २५) म्याराडोनाले संसारलाई अलबिदा गरेका छन्। बाबजुद उनको खेलकला, कारनामा र […]
कोइलाडीमा गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिता

मुलुक डेस्क, वर्ष : ०३ |अंक : २१ | माघ २०७७, तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको शनिबार एक कार्यक्रम बीच उद्घाटन गरिएको छ । नेपाली राजनीतिको इतिहासमा राजनेताको छवि बनाएका नेता स्व. गजेन्द्र नारायण सिंहको स्मृतिमा यो प्रतियोगिता हुदै आएको छ । नेपाली राजनीतिसंगै मधेशको मुद्दा उठाउने र […]
क्रिकेटर कुन्दन सिंह राजपुतको निधन

मुलुक डेस्क, वर्ष : ०३ | अंक | २० | पौष २०७७, विगत एक वर्ष देखि मिर्गौलामा गम्भीर समस्या देखिएपछि थलिएका क्रिकेटर कुन्दन सिंह राजपुतको आइतबार बिहान निधन भएको छ। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका – ९ फुल्हटा निवासी सिंहको २५ वर्षको उमेरमा घरमै निधन भएको हो । राष्ट्रिय क्रिकेट खेलाडी कुन्दन सिंह, प्रदेश २ क्रिकेट […]
एनएनआईपीए अवार्ड निमा र विमल सर्वोत्कृष्ट

मुलुक डेस्क, वर्षः ०२ अङ्कः १६ फाल्गुण–चैत्र २०७६ नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) स्पोर्टस अवार्ड–२०७६ को सर्वोत्कृष्ट विजेता तेक्वान्दोकी निमा गुरुङ र प्याराग्लाइडिङका विमल अधिकारी भएका छन् । वर्ष २०७५ भित्र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । वर्षका सबैभन्दा ठूलो र महत्वपूर्ण प्रतियोगिता १८औँ दक्षिण एशियाली खेलकूदमा नेपाल सहभागि […]