फिफा वरियतामा नेपाल १००औं स्थानमा १२ असार २०७८ | मुलुक डेस्क विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नयाँ वरियता सार्वजनिक गरेको छ । नयाँ वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १००औं स्थानमा उक्लिएको छ । यसअघि नेपाल १०१औं स्थानमा थियो । नेपालको १ […]
भारतलाई हराएर उपाधि जितेपछि के भन्छन् विलियमसन?
१० असार २०७८ | मुलुक डेस्क भारतलाई हराउँदै विश्व टेष्ट च्याम्पियनशिपको उपाधि जितेपछि न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले प्रतिक्रिया दिएका छन् । उनले यो सुन्दर दृश्यलाई विशेष भन्दै सबैले यसलाई लामो समयसम्म याद गर्ने बताए । उनले भारतीय टीमलाई एक मजबुद टीमको रूपमा वर्णन गरे । विलियम्सनले न्यूजिल्याण्डको जितमा सबै खेलाडीको महत्वपूर्ण भूमिका रहेको बताए । […]
भारतविरुद्ध जेमिसनले रचे इतिहास, तोडे ७२ वर्ष पुरानो कीर्तिमान
०६ असार २०७८ | मुलुक डेस्क न्यूजिल्याण्ड टिमका तीव्र गतिका बलर काइल जेमिसनले ७२ वर्ष पुरानो कीर्तिमान भंग गरेका छन् । उनले न्यूजिल्याण्डका लागि पहिलो ८ टेष्टमा सर्वाधिक विकेट लिँदै ७२ वर्ष पुरानो कीर्तिमान भंग गरेका हुन् । यसअघि, यो कीर्तिमान ज्याक कर्वीको नाममा थियो । उनले सन् १९७३ देखि १९४९ सम्म न्यूजिल्याण्डका लागि पहिलो […]
मेसीलाई पछि पार्दै भारतीय फुटबलर सुनीलको रेकर्ड २५ जेष्ठ २०७८ | मुलुक डेस्क भारतीय राष्ट्रिय फुटबल टिमका कप्तान सुनील क्षेत्रीले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ७४ पुर्याएका छन्। उनले भारतका लागि अहिलेसम्म ११७ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। सोमबार राति कतारको दोहामा भएको विश्वकप छनोटअन्तर्गतको खेलमा सुनीलले बंगलादेशविरुद्ध दुई गोल गरेका थिए। खेलमा भारतले २-० को जित […]
नेपाललाई त्रिकोणात्मक ट्वान्टी-२० शृंखलाको उपाधि
ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो उच्च स्कोर वैशाख ११, २०७८ | मुलुक डेस्क नेपालले बजाज पल्सर त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ । नेपालले शनिबार फाइनलमा नेदरल्यान्ड्सलाई १ सय ४२ रनले पराजित गर्दै उपाधि जितेको हो । ट्वान्टी-२० अन्तर्राष्ट्रियमा रनको हिसाबमा नेपालको यो सबैभन्दा ठूलो जित हो । नेदरल्यान्ड्सले टस जितेपछि ब्याटिङमा आएको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ३ […]
राजबिराज मेयर कप सप्तरी प्रिमियर लिग : बजाज खडक वारियर्स र तिलाठी कोईलाडी विजयी

मुलुक डेस्क, चैत्र १२, २०७७, सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत चौथो दिन सम्पन्न दुईवटा खेलमा विवेक यादव कप्तानीको बजाज खडक वारियर्स र दिपेन्द्र ऐरी कप्तानीको तिलाठी कोईलाडी जायन्टसले जित हात पारेका छन् । दिनको पहिलो खेलमा विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्सलाई ८९ रनको विशाल […]
तिलाठी कोइलाडीद्वारा रुपनी गाउँपालिका ३० रनले पराजित

मुलुक डेस्क, फाल्गुण २० | २०७७ राजविराजमा सञ्चालित राजविराज प्रिमियर लिगमा बिहिबार सम्पन्न खेलमा तिलाठी कोइलाडी गाउँपालिकाले रुपनी गाउँपालिकालाई ३० रनले पराजित गरेको छ ।टस जितेर पहिले ब्याटिङ्ग गरेको तिलाठी कोइलाडी गाउँपालिका टिमले निर्धारित १४ ओभरमा ७ विकेट गुमाई ११४ रन बनाएको थियो । जसमा अमित मण्डलले सर्वाधिक ३६, साकेत सिंहले २९ र सुरज मण्डलले […]
तिलाठी-कोइलाडीद्वारा फर्सैठ ६ विकेटले पराजित

मुलुक डेस्क, फाल्गुण,१९ | २०७७ राजविराजमा सञ्चालित राजविराज प्रिमियर लिगमा बुधबार सम्पन्न खेलमा तिलाठी कोइलाडी गाउँपालिकाले राजविराज नगरपालिका ११ फर्सैठलाई ६ विकेटले पराजित गरेको छ ।टस जितेर पहिले ब्याटिङ्ग गरेको फर्सैठले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १३० रन बनाएको थियो । तिलाठी कोइलाडीले १६ ओभर ५ बलमा ४ विकेट गुमाई विजयी हासिल गर्यो ।तिलाठीको […]
राष्ट्रिय टोलीका ४ खेलाडीले पाकिस्तानी लिग खेल्ने

मुलुक डेस्क, वर्ष :०३ | अंक : २२ | फाल्गुण २०७७, गोलकिपर एन्जिला तुम्बापो सुब्बा, मिडफिल्डर सरु लिम्बु, फरवार्ड अनिता केसी र डिफेन्डर गिता राना पाकिस्तान महिला लिग खेल्न जान लागेका हुन् । फागुन ७ गते सम्पन्न महिला राष्ट्रिय लिगमा एपिएफ च्याम्पियन हुँदा सरु सर्वोत्कृष्ट खेलाडी चुनिाएकी थिइन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का […]
गौरिका र मण्डेकाजी उत्कृष्ट वर्ष खेलाडी २०७६

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २१ | माघ २०७७, पौडीकी गौरिका सिंह र कराँतेका मण्डेकाजी श्रेष्ठ ‘१७ औं संस्करणको’ एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्। २०७६ साल मै नेपालगञ्जमा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदमा गौरिकाले १२ स्वर्ण जित्दै कीर्तिमानमाथि कीर्तिमान कायम गरेकी थिइन्। पुरुषतर्फ मण्डेकाजीले १३ औं सागमा […]