राष्ट्रिय नागरिक आन्दोलनद्वारा दुर्गा प्रसाईं माथिकाे आक्रमणको निन्दा एवम् कडा कारवाहीको माग

मुलुक डेस्क, काठमाडौं । २०८० असोज २२, सोमवार राष्ट्रिय नागरिक आन्दोलन एवम् राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज कुमार झाले आज एक प्रेस वक्तव्य जारी गर्दै दुर्गा प्रसाईं माथी भएको आक्रमणको निन्दा गर्नुको साथै संलग्नमाथि कडा कारवावाहीको माग गरेका छन् । झाले जारी गरेको प्रेस वक्तव्य अनुसार,“भत्सर्ना एवम् निन्दा वक्तव्य” अन्तर्गत ब्याप्त सम्पूर्ण बेथिति […]

नेपाल तरुण दलको केन्द्रिय कार्य समिति सदस्यका लागि प्रतिज्ञा सभा

मुलुक डेस्क, काठमाडौं । २०८० असोज २२, सोमवार मुलककै पुरानो र मजबुत पार्टी नेपाली काङ्ग्रेसको यूवा संगठन नेपाल तरुण दलको केन्द्रिय कार्य समितिका सदस्यहरुको लागि प्रतिज्ञा सभाको आयोजना गरिएको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादको लागि यूवाहरुले विशेष योगदान गर्ने समय आएको उक्त कार्यक्रममा सहभागी तरुणहरुको भनाई थियो । नयाँ र यूवा पुस्ताको खोक्रो खोल […]

संघीय सरकारप्रति गम्भीर ध्यानाकर्षण !

डा. मनोज कुमार झा, काठमाडौं । २०८० असोज १९, शुक्रवार धरान लगायत पुर्वका विभिन्न १० जिल्लामा गाई-गोरु काटेर सामुहिक भोजको आयोजना गर्दै सामाजिक संजाल द्वारा प्रत्यक्ष प्रसारण गर्ने जसपाका नेता कार्यकर्ता र मङ्गोल नेशनल अर्गनाइजेसन (MNO) भन्ने गिरोहका मुखियालाई हदैसम्मको कारवाही गर्न संघीय सरकारलाई गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । राष्ट्रिय झण्डा जलाउने गिरोह, साम्प्रदायिक सद्भाव […]

समाजवादी जागरण अभियान मधेश प्रदेशको राजधानी हुँदै जलेश्वरमा ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज १७, बुधवार नेकपा एकीकृत समाजवादीले मेची-महाकाली समाजवादी जागरण अभियान २०८० सुरु गरेको छ । अभियान झापाको काकडभिट्टाबाट असोज १४ बाट सुरु भएको हो र आज चौथो दिनमा मधेश प्रदेशको राजधानी जनकपुरधाम हुँदै महोत्तरीको जलेश्वर आईपुगेको छ । नेकपा समाजवादीलको अध्यक्ष माधव नेपालले देशको वर्तमान अवस्थाको जानकारी गराउँदै आगामी […]

तिलाठी कोईलाडी गाउँपालिकामा जनमत पार्टी प्रवेश गर्नेको लहर

मुलुक डेस्क, काठमाडौं । २०८० असोज ०९, मंगलवार सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गर्दै सयौंको संख्यामा नेताकार्यकर्ताहरु डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छ्न् । तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ६ मधेपुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन् । जनमत पार्टीका केन्द्रिय सदस्य डा. सीके […]

लोसपा नेपालको केन्द्रीय कार्यसमिति बिस्तार

मुलुक डेस्क, काठमाडौं । २०८० असोज ०८, सोमवार लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आज पदाधिकारी सहित केन्द्रीय कार्यसमिति बिस्तार गरेको छ। लोसपा नेपालले बैठकद्वारा ३११ सदस्यीय बिस्तारित केन्द्रीय कार्यसमितिको नामावली प्रकाशित गरेको छ । लोकतान्त्रिक समाजबादी पार्टी नेपालको राष्ट्रिय अध्यक्षमा महन्थ ठाकुर यथावत रहेका छन् । बिस्तारित केन्द्रिय पदाधिकारी मनोनयनमा वरिष्ठ नेतामा राजेन्द्र महतो, शरद सिंह […]

भविष्यको परिदृश्य : धर्म-निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि र उपहार ।

डा. मनोज कुमार झा, काठमाडौं । २०८० असोज ०१, सोमवार हामी वास्तविक रुपमै अग्रगामी युगान्तकारी क्रान्तिकारी छलाङ हान्दै हो त ? एकपटक यता बिचार गरौं त!यो तथ्यले के उजागर गर्न खोज्दैछ त ? एउटा तथाकथित अन्तर्राष्ट्रिय संस्थाले सन् २००७ देखि नेपालका मिडिया र पत्रकारमा १३ लाख ९०हजार अमेरिकी डलर, वकिल र न्यायिक क्षेत्रमा कार्यरतलाई ३० […]

धनकौल गाउँपालिका अध्यक्ष राम आश्रय साहको नाममा पक्राउ पुर्जी जारी ।

रमेश लुइँटेल, काठमाडौं । २०८० भाद्र २४, आइतबार सर्लाही जिल्ला धनकौल गाउँपालिका अध्यक्ष राम आश्रय साहले किर्ते नागरिकता मुद्दामा पक्राउ पुर्जी जारी गरिएको छ। साहलेले आफ्नो आवस्यकता अनुसार दोहरो नागरिकता बनाएकोमा अदालतको परमादेश अनुसार प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो । गाउँपालिका अध्यक्ष साहको पहिलो नागरिक्ता नम्बर २१७ मा जन्म मिति २००१/०१/१० उल्लेख रहेको छ […]

चीनियाँ हस्तक्षेपको बिरोधमा चिनियाँ दुतावास अगाडि राष्ट्रिय एकता अभियानीकाे प्रदर्शन।

रमेश लुइँटेल, काठमाडौं । २०८० भाद्र २२, शुक्रवार राष्ट्रिय एकता अभियानले आज काठमाण्डौंस्थित चीनियाँ दुतावास अगाडि प्रदर्शन गरेको छ। चिनियाँ राजदूतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको विरोधमा अभियानले प्रदर्शन गरेको हो। अभियानका अध्यक्ष विनय यादवको अगुवाईमा आयोजित प्रदर्शनमा चिनियाँ राजदूतलाई फिर्ता गर, ऋणजाल चाहिदैन, देश डुबाऊन पाइदैन, आंतरिक मामिलामा हस्तक्षेप बन्द गर, चिनियाँ विस्तारवाद मुर्दावाद, […]

वडाध्यक्ष मुकुन्द रिजालको निधनको शोकमा भोलि महानगरमा बिदा ।

मुलुक डेस्क, काठमाडौं । २०८० भाद्र २१, बिहिवार काठमाडौँ महानगरपालिका वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालको उपचारका क्रममा आज विहान ०७ः३० बजे निधन भएको छ । १७ भदौमा उच्च ज्वरो र दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भई काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालको सघन उपचार कक्षमा उनलाई भर्ना गरिएको थियो । महानगरका प्रशासन विभागका प्रमुख […]