मधेशका मुख्यमन्त्री सिंहले ८ राज्यमन्त्रीलाई हटाए ।

मुलुक डेस्क, जनकपुर । २०८१ साउन २८, मंगलवार मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ८ राज्यमन्त्रीलाई आज हटाएको खबर छ । आज ८ जना राज्य मन्त्री हटाए पछि १२ जना मन्त्रिपरिषदमा सिमित भएको छ । जम्बो मन्त्रिपरिषदकाे चर्को आलोचना तथा जनमत पार्टीले स्पष्टीकरणसमेत सोधेकाे घटनाका कारण मधेशका मुख्यमन्त्री सिंहको चौतर्फी आलोचना बढेकाे थियो । मुख्यमन्त्री सिंहले […]
पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर।

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन १३, आइतवार पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन् । आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषीठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको हो । जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेपनि सर्वोच्चले बिगो र […]
परराष्ट्रमन्त्री आरजु र सांसद नागिना यादवको टाेलि बीच विद्यार्थी सुरक्षा र कामदारको बिमा सम्बन्धि छ्लफल।

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन ११, शुक्रवार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र प्रतिनिधि सभा सांसद नागिना यादव नेतृत्वको प्रतिनिधिमण्डल बीच परराष्ट्र सम्बन्धि मुद्दामा गहन छलफल भएको छ । बंगलादेशमा जारी विद्यार्थी आन्दोलनको क्रममा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा र खाडी मुलुकमा कार्यरत कामदारको बिमा सम्बन्धि गहन छलफल भएको छ । छलफलको क्रममा सांसद यादवले […]
मधेशमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन मुख्यमन्त्री सिंहको निर्देशन

मुलुक डेस्क, जनकपुरधाम । २०८१ असार १७, सोमवार सुरक्षा निकायसंगको बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सुरक्षा अधिकारीहरुलाई आज निर्देशन दिएका छन् । प्रदेशको सुरक्षा व्यवस्था सम्बन्धि बैठकमा मुख्यमन्त्री सिंहले प्रदेशका आठै जिल्लाका प्रहरी प्रमुखलाई मधेशमा चोरी, डकैती जस्ता घटनाहरुलाई न्यूनिकरण गर्न राती गस्ती खटाउन र तस्करीलाई […]
मधेश प्रदेश लोकसेवा आयोग ब्यवस्थित गर्नुपर्छ: मुख्यमन्त्री सिंह ।

मुलुक डेस्क, जनकपुरधाम । २०८१ असार १७, सोमवार प्रदेश लोक सेवा आयोगको कामकर्तव्यलाई लिएर परिक्षार्थीको जनगुनासो बढेपछि मधेशका मुख्यमन्त्री सतिश कुमार सिंह लोक सेवा आयोगप्रति सक्रिय चासो लिएका छन् । प्रदेश लोक सेवा आयोगलाई व्यवस्थित गर्न सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयमा मुख्यमन्त्री सिंहको अध्यक्षतामा सिफारिस समितीको बैठक सम्पन्न भएको छ। बैठकबाट आयोगको रिक्त रहेको पदाधिकारी […]
‘खुला सीमा सुमधुर सम्बन्धको सेतु’

मुलुक डेस्क, काठमाडौं । २०८१ असार १२२, बुधवार नेपाल-भारत खुला सीमा सम्वाद समूह पर्साको आयोजनामा वीरगन्जमा बुधबार “खुला सिमा सुमधुर सम्बन्धको सेतु” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल–भारत खुला सीमा सम्वाद समूहका राष्ट्रिय अध्यक्ष डा.राजीव झाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा दुवै देशका अगुवाहरुको उपस्थिति रहेको थियो । खुला सीमा नेपाल-भारतबीचको सुमधुर सम्बन्धको सेतु […]
जनमतका सतिसकुमार सिंह मुख्यमन्त्रीका दाबेदार!

मुलुक डेस्क, काठमाडौं । २०८१ जेष्ठ २४, बिहीवार जनमत पार्टीका तर्फबाट मधेश प्रदेशका सभासदस्य सतिसकुमार सिंहको नेतृत्वमा मधेश प्रदेशमा सरकार गठनका लागि दाबी पेस गर्ने भएको छ । नयाँ सरकार गठनका लागि मधेश प्रदेशमा बनेको सङ्घीय सत्ता गठबन्धनअनुरूपका राजनीतिक दलहरूले जनमत पार्टीको निर्णयका आधारमा सिंहलाई मुख्यमन्त्रीकाे रुपमा प्रस्तुत गर्ने जनमत पार्टीले जनाएकाे छ । अमेरिका […]
काँग्रेसी नेता सुरेन्द्रप्रसाद सिंहको शालिक निर्माण हुने।

मुलुक डेस्क, महोत्तरी । २०८१ जेष्ठ २१, सोमवार नेपाली काँग्रेसका नेता स्वर्गीय सुरेन्द्रप्रसाद सिंहको शालिक निर्माण हुने भएको छ । स्व. सिंहको जन्मथलो महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका २ कट्टीमा आज एक समारोहका बीच शालिक निर्माणको शिलान्यास गरिएको छ। शालिक निर्माणको शिलान्यास स्व. सिंहको जेठाे सुपुत्र रंजितकुमार सिंहले गरेका थिए । रंजितकुमार पनि लामो समयदेखि […]
राष्ट्रिय मुक्ति क्रान्तिको महोत्तरीमा कार्यक्रम ।

मुलुक डेस्क, महोत्तरी । २०८१ जेष्ठ १२, शनिवार महोत्तरीको जलेश्वरमा रहेको उद्योग बाणिज्य संघको सभाकक्षमा राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध मधेश ब्यूरोको आयोजनामा र अबधेश साहको अध्यक्षतामा सम्वादात्मक कार्यक्रम सम्पन्न भएको छ। रामगोपाल चौधरीद्वारा उदघोषन गरिएको कार्यक्रममा रमन पाण्डेले स्वागत मन्तव्य व्यक्त दिएका थिए। कार्यक्रममा राजीव झाले विषय वस्तुको बारेमा विस्तृत जानकारी दिदै उदारवाद र मार्क्सवाद […]
लहानमा राष्ट्रिय मुक्ति क्रान्तिको सम्वाद कार्यक्रम।

मुलुक डेस्क, काठमाडौं । २०८१ जेष्ठ ०९, बुधवार सिरहाको लहान स्थित मारवाडी सेवा सदनको सभाकक्षमा दोरिक चौधरीको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्तिको सम्वाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समाजका अगुवा, बुद्धिजीवी, प्राध्यापक, अधिवक्ता, संचारकर्मी, इन्जिनियर, डाक्टर, शिक्षक लगायतका प्रबुद्ध वर्गसँग अन्तर्कृया गरिएको छ। दसमी लाल चौधरीद्वारा संचालन गरिएको उक्त कार्यक्रममा सि.एन. थारुले विषय प्रवेश गरेका […]