संबैधानिक निकायलाई सरकारले आफ्नो मातहातको निकायजस्तो व्यवहार गर्न मिल्दैन : अध्यक्ष डा. दत्त
मुलुक डेस्क, काठमाडौं । २०७९ असार २९, बुधवार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त बीच आज सिंहदरबारमा संबैधानिक निकायलाई सशक्त र प्रभावकारी बनाउने विषयबारे प्रभावकारी छलफल भएको अध्यक्ष डा. दत्तको सचिवालयले जनाएको छ । सिंहदरवारमा अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको छलफलमा मधेशी आयोगका अध्यक्ष डा.दत्तले संबैधानिक निकायलाई प्रभावकारी बनाउन राष्ट्रिय सभा […]
राजावादी आन्दोलन तुहिनुको मुख्य कारणको खुलासा !
डा. मनोज कुमार झा, काठमाडौं । २०७९ असार २९, बुधवार राज-संस्था पुनःस्थापनाको राजावादी आन्दोलन तुहिनुको प्रमुख ९ वटा मुख्य कारणहरु औंलाउँदै उक्त आन्दोलनका उदघोषकर्ता एवं नेतृत्वकर्ता जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं राष्ट्र बचाउ अभियान तथा राष्ट्रिय नागरिक आन्दोलनका राष्ट्रिय संयोजक डा. मनोज कुमार झा आफ्नो सामाजिक संजाल फेसबुक मार्फत खुलासा गरेका छन् । […]
लोसपा नेपालको बिधान सम्बन्धि कार्यकारिणी बैठक !
मुलुक डेस्क, काठमाडौं । २०७९ असार २०, सोमवार लोकतान्त्रिक समाजवादी पार्टी नेपालले शनिबारको बैठकमा प्रस्तुत भएका एजेण्डामाथी छलफल गर्न आइतवार पनि केन्द्रीय कार्यकारिणीको बैठक गरेको छ । पार्टी विधानको बारे जारी छलफलमा नेताहरुले आ-आफ्नो धारणा राखेका थिए । बैठकमा संगठन निर्माण, केन्द्रीय समिति, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भातृ संगठन निर्माण लगायतका एजेण्डामा छलफल भएको कार्यकारिणी […]
गृहमन्त्री खाँणलाई जनतान्त्रिक तराई मुक्ति मोर्चाले बुझाए ध्यानाकर्षण पत्र !
मुलुक डेस्क, काठमाडौं । २०७९ असार १५, बुधवार गृहमन्त्री बालकृष्ण खाँणलाई डा. मनोजकुमार झा नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले ठोस एवं निर्णायक पहल कदमीका लागि भन्दै आठ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। गृह मन्त्रालयमा बुधबार बुझाएको ध्यानाकर्षण पत्रमा मोर्चा र सरकारबीच २०६८ पुस २६ गते भएको सम्झौता, लगायत विभिन्न संसदीय न्यायिक र राजनीतिक वार्ता समितिले […]
जनतान्त्रिक मोर्चाद्वारा गृह सचिवलाई ध्यानाकर्षण !
मुलुक डेस्क, काठमाडौं । २०७९ असार १३, सोमवार जनतान्त्रिक तराई मुक्ति मोर्चा र नेपाल सरकारबीच बिगतमा भएका सहमति समझौता कार्यान्वयन गर्न नेपाल सरकार लाई ध्यानाकर्षण गराएको जनतान्त्रिक तराई मुक्ति मोर्चा का केन्द्रिय सदस्य बुलन यादव (जय मुक्ति) ले आफ्नो सामाजिक संजाल मार्फत जानकारी गराएका छ्न । उनका अनुसार,”महान क्रान्तिकारी गौरवशाली मोर्चा जनतान्त्रिक तराई मुक्ति मोर्चाका […]
“काठमाडौँ महानगरपालिका नीति तथा कार्यक्रम-२०७९” सार्वजनिक
मुलुक डेस्क, काठमाडौं । २०७९ असार ०५, आइतवार काठमाडौँ महानगरपालिका नीति तथा कार्यक्रम-२०७९ सार्वजनिक भएको छ । मेयर बालेन्द्र साहले आज उक्त नीति तथा कार्यक्रम-२०७९ सार्वजनिक गरेका हुन । कार्यक्रमका प्रमुख अंशहरु:- विद्यालयहरुमा कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय नेपाल भाषाको पाठ्यक्रम अनुरुप पठनपाठन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।• सामुदायिक विद्यालयहरुको विद्यालय परिसर सुधार […]
काठमाडौँ ५ बाट विवेकशील पार्टीका अध्यक्ष कर्मा तामाङको उम्मेदवारी घोषणा
मुलुक डेस्क, काठमाडौं । २०७९ असार ०५, आइतवार आगामी प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ का मतदाताहरू समक्ष नेपाल विवेकशील पार्टीले संघीय अध्यक्ष कर्मा तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उक्त निर्णय पार्टीको संघीय समितिको बैठकले गरेको हो । यश सम्बन्धमा उम्मेदवार कर्मा तामाङ भन्छिन्, “महिला, बालबालिका र सीमान्तकृत समूहहरूको हित हुने तथा […]
सर्लाही जिससको सभापतिमा काँग्रेसका कौशल किशोर सिंह निर्विरोध निर्वाचित ।
कृष्ण सिंह, सर्लाही । २०७९ असार ०३, शुक्रवार सर्लाही जिल्ला समन्वय समितिको सभापतिमा नेपाली काँग्रेसका उम्मेदवार कौशल किशोर सिंह निर्विरोध निर्वाचित भएका छन् । साथै उपसभापतिमा माओवादी केन्द्रका जितेन्द्र कुमार महतो निर्विरोध निर्वाचित भएका छन् । कौशलको राजनीतिक यात्रा: कौशल किशोर सिंह समाजिक काममा सक्रियता राख्दै नेविसंघबाट राजनीति शुरु गरेका हुन् । नेपाल तरुण दलको […]
लोसपाका सुमनलाल कर्ण महोत्तरीको जिसस प्रमुखमा निर्वाचित।
मुलुक डेस्क, काठमाडौं । २०७९ असार ०२, बिहिवार जिल्ला समन्वय समिति महोत्तरीको प्रमुखमा लोकतान्त्रिक समाजवार्दी पार्टी (लोसपा) नेपालका सुमनकुमार लाल कर्ण १६ मत ल्याएर विजयी भएका छन् । जिसस महोत्तरीको नेतृत्वका लागि जसपा नेपाल र नेपाली काँग्रेसले गठबन्धन गरेको थियो भने लोसपा नेपाल, नेकपा एमाले, स्वतन्त्र र तमलोपाले गठबन्धन गरेर चुनावी मैदानमा उत्रेका थिए । […]
प्रमुख शाहद्वारा कार्यपालिका सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ।
मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ २५, बुधवार काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई पथ तथा गोपनीयताको शपथ गराएका छन । आज राष्ट्रिय सभा गृहमा उनले शपथ गराएका हुन । उक्त अवसरमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसँगै राजनीतिक दलका प्रतिनिधि सहभागी थिए । शपथ लिनुअघि मुख्य […]