मधेश प्रदेश सभामुखमा एमालेका रामचन्द्र मण्डल !

मुलुक डेस्क, जनकपुरधाम । २०७९ माघ ०३, मंगलवार मधेस प्रदेश सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् । सभामुख चयनका लागि मंगलबार भएको निर्वाचनमा मण्डलले ७४ मत प्राप्त गरेका हुन् ।यसैगरी मधेश प्रदेशको उप सभामुख पदमा ७२ मत ल्याएर जनमत पार्टीकी राष्ट्रिय उपाध्यक्ष एवम् प्रदेश सांसद बबिता ईसर निर्वाचित भएकी हुन । १०७ सदस्यीय […]

प्रचण्डको २३ सदस्यीय नयाँ मन्त्रिपरिषद् !

मुलुक डेस्क, काठमाडौं । २०७९ माघ ०३, मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएपछि आज दोस्रो चरणमा २३ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् । गत पुस ११ गते पद तथा गोपनियताको शपथ लिँदै आठ सदस्यीय मन्त्रिपरिषद् बनाएको थियो । आजको विस्तारपछि पनि मन्त्रिपरिषद् अझै पूर्ण बन्न सकेको छैन । वन […]

मधेस प्रदेशको सभामुख पदका लागि उमेदवारी दर्ता हुदै

बद्री नाथ झा, जनकपुरधाम । २०७९ पौष ३०, शनिवार मधेस प्रदेशको सभामुख पदका लागि आज उमेदवारी दर्ता हुने भएको छ । प्रदेशसभामा बिहान ११ बजेदेखि ३ बजेसम्म उमेदवारी दर्ताको लागि समय तोकिएको छ । दलहरुले प्रस्ताव गरेको उमेदवारको नामावली आज नै दिउँसो ३:३० बजे प्रशकाशन हुने निर्वाचन तालिकामा उल्लेख छ । प्रस्ताव भएको नामहरु माघ […]

प्रधानमन्त्रीमा प्रचण्ड तेस्रो पटक नियुक्त, शपथ भोलि ४ बजे !

मुलुक डेस्क, काठमाडौं । २०७९ पौष १०, आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नियुक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा प्रचण्डलाई नियु्क्त गरेकी हुन्। भोलि सोमबार ४ बजे शपथको तयारी गरिएको छ। विभिन्न ६ राजनीतिक दलले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरियोस् भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र […]

कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी, गगनको मात्र २५ मत ।

मुलुक डेस्क, काठमाडौं । २०७९ पौष ०६, बुधवार नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन् । उनले ८९ मतमध्ये ६४ मत ल्याएका छन् । भने प्रतिष्पर्धी गगन थापाले २५ मत प्राप्त गरेका छन् । कांग्रेसका ८९ जना सांसदले मतदान गरेका थिए । आज बिहान भएको मतदानपछि सार्वजनिक परिणामअनुसार देउवाले ६४ मत प्राप्त […]

जनमतका सतिश सिंह मुख्यमन्त्रीका मुख्य दाबेदार !

बद्रीनाथ झा, जनकपुरधाम । २०७९ मंसिर १६, शुक्रवार जनमत पार्टीका युवा नेता एवम् निवर्तमान गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह मधेश प्रदेशको मुख्यमन्त्री बन्ने चर्चा सामाजिक संजालदेखि राजनीति वृतसम्म चलेको देखिन्छ । जनमत पार्टीले मधेस प्रदेशसभामा आफ्नो दलका नेताको रुपमा सतिश कुमार सिंहको सम्भावना रहेकोे बहस शुरु गरेसंगै प्रदेश मुख्यमन्त्रीमा सिंह मुख्य दाबेदार बनेका छन् । […]

नवनिर्वाचित मधेश प्रदेशसभा सदस्य सतिश कुमार सिंह किसानको पक्षमा ।

मुलुक डेस्क, काठमाडौं । २०७९ मंसिर १२, सोमवार नवनिर्वाचित मधेश प्रदेशसभा सदस्य सतिश कुमार सिंहले किसानहरूले खाद्य संस्थानबाट सहुलियत दरमा मलखाद्य पाउनु पर्नेमा जोड दिएका छन् । आइतबार राजबिराज स्थित खाद्य संस्थानको अनुगमनको क्रममा बोल्दै सिंहले भने समयमै किसानहरूले सहुलियत दरमा मलखाद पाउनुपर्ने बताए । जिल्लामा १० मेट्रिक टन मल खाद्यको आवश्यकता रहेको तर यहाँ […]

लोसपा अध्यक्ष महन्थ ठाकुर दोश्रो पटक महोत्तरीबाट निर्वाचित ।

मुलुक डेस्क, काठमाडौं । २०७९ मंसिर ११, आइतवार प्रतिनिधि सभा निर्वाचन अन्तर्गत महोत्तरी क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर दोश्रो पटक फेरि निर्वाचित भएका छन्। महोत्तरी ३ नम्बर क्षेत्रलाई प्रमुख क्षेत्र मानी विगत लामो समय देखि निर्वाचन लड्दै गरेका उनी १६३७५ मत ल्याएर इतिहास रच्दै दोश्रो पटक निर्वाचित भएका हुन्। […]

शरत् सिंह भण्डारी सातौँपटक निर्वाचित ।

मुलुक डेस्क, काठमाडौं । २०७९ मंसिर १०, शनिवार नौं पटक संसदीय निर्वाचनमा सहभागी । सात पटक विजयी । दुई पटक पराजित । पटक पटक गरि मन्त्री । चालीस वर्षे राजनीति यात्रा । गजबको कला । पहाडी मुलका मधेशी । शरत सिंह भण्डारी । । महोत्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) […]

महोत्तरीको फुलहट्टामा पाँच दलिय गठबन्धनको कोणसभा ।

रामअधार साह, महोत्तरी । २०७९ कार्तिक २९, मंगलवार महोत्तरी जलेश्वर-९, फुलहट्टामा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको अगुवाइमा पाँच दलिय गठबन्धनको कोणसभा सम्पन्न भएको छ । लोसपा अध्यक्ष ठाकुर पाँच दलिय सत्ता गठबन्धनतर्फबाट महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार हुन् । ईमानदार छवी एवं मधेशका मशिहाको रुपमा सर्वस्विकार्य नेता ठाकुरको चुनावी […]