देश मधेशमा रक्षा–बन्धन पर्व मनाईदै ।

मुलुक डेस्क, जनकपुर । २०७८ भाद्र ०६, आइतवार देशभरि र विशेषत: तराई मधेशमा आज भाई–बहिनीको प्रेमको प्रतीक स्वरुप “रक्षा–बन्धन” पर्व विधिवत रुपमा मनाइदै छ । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातका नाडीमा राखी वा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्परा रहेको छ् । रक्षासूत्रसँगै मिथिलानञ्चल दाजुभाइलाई मिष्ठान्न र परिकार खुवाउने चलन […]

लोड पेस्तोलसहित एक युवक पक्राउ ।

कृष्ण सिंह, सर्लाही । २०७८ भाद्र ०५, शनिवार सर्लाहीको मलंगवामा शिनिवार गोली लोड भएको कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन । मलगंवा नगरपालिका–११ ठूलो पल्सीका ३० बर्षीय समसुद्दिन अन्सारीलाई आफ्नै दाजुसँग झगडा गरिरहेका अवस्थमा एक थान पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो । शनिवार बिहानै देखी आफ्नै ४५ बर्षीय दाजु फुलगनी अन्सारीसंग झै–झगडा गरिरहेको भन्ने […]

यात्राको क्रममा धर्माकुमारीको बसमै निधन, काखमा दुधे बालक ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०५, शनिवार सामाजिक संजालमा मृत आमाको काखमा शान्त रहेर सुतिरहेको एक बालकको तस्वीर यतिखेर भाइरल बनेको छ । जसले आम मानिसलाई भावुक बनाएको छ । उक्त तस्वीर हो, रुकुमपश्चिम आठबिसकोट नगरपालिका- ९ की २८ वर्षीया धर्माकुमारी बटाला र उनका ३२ महिने छोराकाे । बिहीबार यात्राको क्रममा धर्माकुमारीको बसमै निधन […]

सर्लाहीमा धुमधामका साथ दाहा मेलाको आयोजना ।

कृष्ण सिंह, सर्लाही । २०७८ भाद्र ०४, शुक्रवार सर्लाहीको ग्रामीण भेगमा धुमधामका साथ आज मुस्लिमको लोकप्रिय चाँड दाहा मेलाको आयोजना गरिएको छ । विशेषगरी मुस्लिमहरुको बसोबास रहेको जिल्लाका गाउँहरुमा दाहा मेलाको आयोजना गरिएको हो । मेलामा लठ्ठी, फरसा, तलवार र भालालगायतका सामग्रीले खेल प्रदशन गरिएको थियो । कतिपय गाउँमा खेलाडीहरु बिच लठ्ठी लडाएर प्रतियोगिताको आयोजना […]

देशकै ठूलो मानव निर्मित भरत तालमा जेट बोट ।

मुलुक डेस्क, सर्लाही । २०७८ भाद्र ०४, शुक्रवार सर्लाहीको वाग्मती नगरपालिका– १२ स्थित मानवनिर्मित ठूलो मानिएको भरत तालमा जेटबोट चल्न थालेको छ। ताल निर्माणको कार्य पूर्णरुपमा नसकिए पनि असार १० गतेदेखि तालमा जेटबोट सञ्चालनमा ल्याइएको छ। पूर्वपश्चिम लोकमार्गदेखि करिब दुई किलोमिटर दक्षिणतर्फ रहेको सो मानवनिर्मित तालमा ३५ सिटे जेटबोट सञ्चालनमा ल्याइएको छ। वाग्मती नगरपालिकाका प्रमुख […]

तीन दिनदेखि हराइरहेकी युवती मृत फेला पर्यो

कृष्ण सिंह, सर्लाही । २०७८ भाद्र ०३, बिहिवार सर्लाहीको लालबन्दी नगरपालिका वडा न–१७, रानिगंजबाट हराइरहेकी युवती तीन दिन पछि मंगलबार राती मृत अवस्थामा फेला परेकी छिन् । गत साउन ३१ गते आइतवार रातीदेखि हराइरहेकी रानिगन्ज निवासी राजन भुजेलकी १६ वर्षीया छोरी प्रिंयका भुजेलको शव घरदेखि करिव ३ किलोमिटर टाढा कालिन्जोर खोलामा फेला परेको प्रहरीले जनाएको […]

राजधानी पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको निधन ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०३, बिहिवार राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको निधन भएको छ । कोरोना संक्रमित शेरचनको उपचारको क्रममा नेपाल एपिएफ अस्पतालमा निधन भएको हो । ६७ वर्षका शेरचन राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष र नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्व अध्यक्ष समेत हुन् । उनका श्रीमती, तीन छोरा […]

नौबिसे–नागढुङ्गा सडकखण्डमा पहिरो खस्दा राजमार्ग अवरुद्ध।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०२, बुधवार त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ। सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिए। लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने र पहिरामा फसेको ना२ख ८३५३ नम्बरको […]

नौबिसे–नागढुङ्गा सडकखण्डमा पहिr खस्दा राजमार्ग अवरुद्ध।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०२, बुधवार त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ। सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिए। लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने र पहिरामा फसेको ना२ख ८३५३ नम्बरको […]

नाग पञ्चमीको पौराणिक कथा ।

सुनिल उलक, काठमाडौं । २०७८ साउन २९, शुक्रवार हरेक वर्ष सावन शुक्ल पञ्चमीको दिन हामी नाग देवतालाई सम्झदै पूजा अर्चना गर्दछौ । पौराणिक कथन अनुसार राजा परिक्षितको तक्षक नागले डसेर मृत्यु भएपछि उनका छोरा जन्मजेयले संसारमा भएका सम्पूर्ण नागको नास गर्न बिशाल सर्प यज्ञ गरेका थिए । यसरी सम्पूर्ण जातीको नै नास हुन लागे पछि […]