महोत्तरीमा डाकाको ठूलो गिरोह ! स्थानिय त्रषित, प्रहरी प्रशासन मौन !

३१ जेष्ठ २०७८ | राम अधार साह प्रदेश नं २ को महोत्तरी जिल्लामा मुख्यतः विगत तीन चार महिनादेखि डकैती र लुटपाट सहित तस्करी, हत्या, अपराध र टुर्घटनाको ग्राफ बढ्दै गइरहेका छ । मनरासिशवा नगरपालिका लोहरपट्टी गौशला, सम्सी, बर्दिबास जलेश्वर लगायतका ठाउँमा यस्ताखाले गतिबिधि अझ तिब्र हुदै गएकोमा ठाँउ ठाँउका स्थानिय जनताहरु त्रसित एवं भयभित बनेका […]

कैलालीमा ७ गतेसम्म निषेधाज्ञा थप, यस्तो छ सीडीओको आदेश

३१ जेष्ठ २०७८ | मुलुक डेस्क कैलालीमा खुकुलो बनाउँदै निषेधाज्ञा थप गरिएको छ। प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रशाद रिजालले असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन्। परिमार्जित निषेधाज्ञाअनुसार अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालय, संस्थानबाहेक अन्य सरकारी कार्यालय र सार्वजनिक निकायको सेवा बन्द रहनेछ। वीमा, बैंक तथा वित्तिय संस्थाको सेवा विहान ८ […]

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने

जेष्ठ ३० २०७८ | मुलुक डेस्क मूल्यांकनको मुख्य जिम्मा विषय शिक्षकलाई  विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरी विद्यालयले विद्यार्थीको मूल्यांकन नतिजा असार २० गतेभित्र जिल्लाको शिक्षा विकास समन्वय इकाइमा […]

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको निर्णय

जेष्ठ ३० २०७८ | मुलुक डेस्क अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको हो । बहुप्रतिक्षित सो कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले स्वीकृति दिने निर्णय गरेको छ । यही जेठ २९ गते […]

काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा थप

जेष्ठ ३० २०७८ | मुलुक डेस्क काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ । आज काठमाडौं, भक्तपुर र ललितपर तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको हो । यसअघि, जेठ ३१ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञाको मोडालिटी फेरबदल गर्दै केही खुकुलो बनाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले […]

किसानको पीडा : बीउ अभाव, अन्नको संकट, अनुदान र सिचाइको कमी

जेष्ठ ३०, २०७८ | मुलुक डेस्क जेठ सकिन लाग्दासमेत धानको बीउ नपाएपछि महोत्तरीका किसान यसपालि अन्नको सङ्कट बढ्ने आशङ्काले पिरोलिएका छन् । बीउको अभावले मुख्य बाली मानिएको धान ठिक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान यसपालि अन्नको सङ्कट बढ्नसक्ने आशङ्काले पिरोलिएका हुन् । यसपालि वैशाखी तरकारी कोरोना सन्त्रास छल्न जारी निषेधाज्ञाले बजार पु¥याउन नसकेर बोटमै […]

पत्नीमाथि पतिले ऐसिड फ्याके

जेष्ठ ३० २०७८ | मुलुक डेस्क रौतहटमा घरायसी विवादका कारणका आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।शनिबार साँझ पति सुनचाँदी व्यवसायी दीपक विकलाई प्रहरीले पक्राउ गरेको हो । चन्द्रपुर ४ स्थित मनिषा सुनचाँदी पसल सञ्चालन गर्दै आएका विकले श्रीमती दिपिकामाथि एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । दिपिकाको पाखुरा र पेटमा […]

प्रदेश २ मा महिला बिहिन सरकार

जेष्ठ २९, २०७८ | बद्री नाथ झा | जनकपुर नेकपा एमालेका प्रदेश सभा सदस्य मञ्जु यादवले प्रदेश २ मा महिलालाई मन्त्री नबनाएको प्रति आक्रोश पोखेका छन उनी आज नीति तथा कार्यक्रममाथि शनिबार भएको छलफलमा प्रदेश सभाको बैठकमा आफ्नो धारणा राख्दै सांसद यादवले महिलालाई मन्त्री नबनाएकोमा आक्रोशीत बनेकी छिन् । निति तथा कार्यक्रममाथि शनिबार भएको छलफलमा […]

महोत्तरीको मनराशिसवामा सडक निर्माण

२९ जेष्ठ २०७८ | मुलुक डेस्क महोत्तरीको मनराशिसवा नगरपालिका वडा न १ मनरा देखि सोनौला, ससौला, लक्ष्मिनिया, वैरगीया हुँदै मोहनपुर सम्मको करिब १५ किम. सडक खण्ड निर्माण हुने भएको छ । भौतिक पुर्वाधार मन्त्रालयको शहरी विकाश परियोजना अन्तर्गत प्रदेश सभाद्वारा बहूवर्षिय योजनाको मातहतमा एक निर्वाचन एक सडककोे निर्माण हुँदै छ । यसै अन्तर्गत मनरा नगरपालिका […]

पाँच पुर्वप्रधानमन्त्रीद्वारा सामुहिक प्रेस विज्ञयप्ति

जेष्ठ २९ २०७८ | मुलुक डेस्क ओलीले संविधानमाथि निरन्तर प्रहार गरेको पाँच पूर्वप्रधानमन्त्रीको ठहर (संयुक्त अपील) प्रधानमन्त्री केपी ओलीबाट निरन्तर नेपालको संविधानमाथि प्रहार भएको भन्दै पाँच पूर्वप्रधानमन्त्रीले आपत्ति जनाएका छन्। शनिबार संयुक्त अपील सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले आपत्ति जनाएका हुन्। ओलीको कदमले जनताको संघर्ष […]