सर्लाहीमा विषाक्त रक्सी सेवनबाट ८ जनाको मृत्यु
१ असार २०७८ | कृष्ण सिंह सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा न-५, पडरिया गाउँमा चार दिनको भित्रमा ८ जना ब्यक्तिको मृत्यु भएको छ ।मृत्यु हुनेमा ५ जना स्थानीय सहित ३ जना भारतीय नागरिकहरु रहेका छन् । उनीहरु सबैको नेपाल-भारत सीमा क्षेत्र दशगजाबाट करिब दुई किलोमिटर उत्तरतर्फ पर्ने पडरिया गाउँमा संचालित स्थानीय देवराज कापरको भट्टी पसलमा विषाक्त […]
प्रदेश २ सरकारको बजेट पौने ३४ अर्ब, कुन शीर्षकमा कति बजेट ? (पूर्णपाठ )
१ असार २०७८ | मुलुक डेस्क प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७८।०७९ का लागि पौने ३४ अर्ब बजेट ल्याएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।जसमा चालु तर्फ १५ अर्ब, […]
रानीको राज्यमा ब्रम्हलुट
१ असार २०७८ | मुलुक डेस्क महोत्तरीमा ५६ लाखको सडकमा हिलैहिलो, सांसद रानी शर्माले लाखौँ रुपैँया भ्रष्टाचार गरेको आरोप महोत्तरीको निर्वाचन क्षेत्र नं.३ (ख) बाट प्रदेशसभा सदस्य रानीकुमारी तिवारीले तीन वर्षदेखि एउटै सडकमा ५६ लाख रुपौया हालेर लाखौं अनियमितता गरेको आरोप लागेको छ । सांसद तिवारीले तीन आर्थिक वर्षदेखि एउटै सडक बनाउने योजनामा पटकपटक गरी […]
सातै प्रदेशले सार्वजनिक गरे बजेटः बागमतीको आकार सबैभन्दा ठूलो, गण्डकी ३० अर्बमा खुम्चियो
१ असार २०७८ | मुलुक डेस्क प्रदेश सरकारहरुले आगामी आर्थिक वर्ष २०७८/७९ लागि बजेट प्रस्तुत गरेका छन् । यसैक्रममा गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३ करोड रुपियाँको बजेट ल्याएको छ । यो चालु आवभन्दा झण्डै ५ अर्ब कम हो । चालु आवको बजेट ३४ अर्ब ८० करोड रुपियाँ छ । प्रदेशको […]
प्रदेश १ मा घटेर आयो बजेट : स्वास्थ्य र कृषिलाई प्राथमिकता (पूर्णपाठ)
सदनमा बजेट प्रस्तुत गर्दै मन्त्री टंक आङ्बुहाङ। तस्बिर : रविन भट्टराई १ असार २०७८ | मुलुक डेस्क ब्ध गराउने, साना सिंचाई पूर्वाधार विस्तार गर्ने, कृषिबजार तथा कृषिउपज भण्डारण पूर्वाधार विकास गर्ने, पशु उपकरण खरिदमा सहयोग, थोपा सिंचाई कार्यक्रम लागु गर्ने र प्राङ्गारिक तथा जैविक खेती प्रर्वद्धन गर्ने लगायतका कार्यक्रम समेटेको छ। आगामी आर्थिक वर्षमा समग्र कृषि […]
महोत्तरीमा प्रहरीको गोरखधन्दा
१ असार २०७८ | बद्री नाथ झा | महोत्तरी तस्करसँग सेटिङ्ग गरेर पैसा लिएको भिडियो खिच्दा पत्रकारलाई प्रहरीले गरे दुुर्व्यवहार महोत्तरीको औरही नगरपालिका वडा ४ मा रहेको कठुधार अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामविश्वास साहले घुसलिईरहेको समयमा पक्राउ परेका छन ।सोमबार सम्सीबाट बर्दिवासतर्फ जादै गरेको आराध्या ब्रदर्श बर्दिवासको मार्बल बोकेको ओभरलोड भएको भारतीय नम्बरप्लेटको […]
संघीय सरकारसंग आपत्कालिन बजेटमाग गर्दै मन्त्री
३१ जेष्ठ २०७८ | बद्री नाथ झा | जनकपुरधाम प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले सप्तरीको खाँडो नदीका लागि वर्षेनी छुट्याउँदै आएको आपतकालिन वजेट यस वर्ष पनि निरन्तरता दिन संघीय सरकार जोरदार माग गरेका छ्न। वर्ष र बाढीका कारण सप्तरीको खाँडो नदीले मध्य र तल्लोतटीय क्षेत्रमा वर्षेनी कटान र डुबानको […]
सञ्चार तथा सूचना मन्त्रीद्वारा पत्रकारप्रति प्रतिबद्धता
३१ जेष्ठ २०७८ | मुलुक डेस्क नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले पत्रकारका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले पत्रकारलाई सरकारका कमजोरी औंल्याइदिन पनि आग्रह गरेकी छन्। मन्त्री थापाले सत्यतथ्य सूचनामा ध्यान दिएर समाचार प्रवाह गर्न पनि पत्रकारलाई आग्रह गर्दै पत्रकारलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन तत्काल पहल गर्ने बताइन्। नेपाल पत्रकार महासंघको […]
जनमोर्चाका सांसद कृष्ण थापाको पद खारेज गर्ने निर्णय सर्वोच्चद्वारा सदर
३१ जेष्ठ २०७८ | मुलुक डेस्क सर्वोच्च अदालतले गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापाको सांसद पद खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले थापालाई यसअघि सांसद पदमा कायम रहने गरी दिएको आदेश रद्द गरेको हो । थापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै प्रदेशसभा सभामुख नेत्रराज अधिकारी, […]
आज यी पाँच प्रदेशका जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
१ असार २०७८ | मुलुक डेस्क आज मंगलबार पनि देशका धेरै स्थानमा पानी पर्ने र पाँचवटा प्रदेशमा ठूलो (भारी) वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले (मंगलबार बिहान ६ बजे) भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। यस्तै प्रदेश नम्बर २ का […]