जनकपुरधाममा विहानै मेयर लालकिशोर साहविरुद्ध टायर बालेर प्रदर्शन

१२ असार २०७८ | मुलुक डेस्क जनकपुरधाममा दिन प्रतिदिन फोहर बढदै गएको र त्यस्को व्यवस्थापन नगरेको भन्दै जनकपुरधामका नागरिक समाज तथा युवाहरुले मेयर लालकिशोर साह विरुद्ध कडा नारावाजी सहित विरोध प्रर्दशन गरेको छ । बिहान ८ बजे युवाहरुले एक घण्टा टायर जलाएर बाटो अबरुद्ध गरि मेयर बिरुद्ध नाराबाजी गरेका छन । जनकपुरधाम उपमहानगरपालिका वार्ड नं […]

सर्लाहीमा जेसिबी चालकले जिउँदै पुरेर गरे वडाध्यक्षको हत्या, दुई जना पक्राउ

१२ असार २०७८ | मुलुक डेस्क सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या भएको छ। वडाध्यक्ष श्रेष्ठको शुक्रबार राती जेसिबी चालकसँग विवाद भएर जेसिबीले ठक्कर दिई हत्या भएको हो। राती अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्क बहादुर तामाङ नजिकैको होटलमा सँगै खाना खाएर बसेको र उक्त […]

फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न

१२ असार २०७८ | मुलुक डेस्क पोखराको पहिलो केबलकार निर्माण सम्पन्न भएको छ । फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न भएर सञ्चालन गर्न सकिने अवस्थामा पुगेको हो । अन्नपूर्ण केबलकार प्रालिले निर्माण गरेको उक्त केबलकार सञ्चालनमा आएपछि फेवाताल, शान्ति स्तूप, हरियाली वनजङ्गल र माछापुच्छ«े हिमालको सुन्दरता एकैपटक आनन्द लिन सकिनेछ । कोरना सङ्क्रमणको हालको […]

तिलाठी कोइलाडी गाउँपालिकाको बजेट ४३ करोड

११ असार २०७८ | मुलुक डेस्क कोभिडको कारण मारमा परेका जनता तथा कृषकलाई फाइदा पुर्‍याउने उद्देश्यले तिलाठी कोइलाडी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट पाँचौं गाउँ सभामा विहिबार प्रस्तुत गरेको छ । तिलाठी कोइलाडी गाउँपालिकाको आ.व.०७८/०७९ को कुल बजेट ४३ करोड १६ लाख ७७ हजार७ सय ५० रुपैयाँ ८० पैसाको […]

रौतहटको मौलापुर नगरसभामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

१० असार २०७८ | मुलुक डेस्क रौतहटको मौलापुर नगरपालिकाको पाँचौ नगरसभा हुने क्रममा दुई पक्षबीच झडप भएको छ । सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन करिब कैयौं राउण्ड अश्रुग्यास प्रहार गरेका हुन् । अहिले मौलापुर बजार तनावग्रस्त छन् । माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका पूर्वमन्त्री एवं नेता प्रभु साह नगरसभाका प्रमुख अतिथि थिए । साह […]

परिश्रमिक पाउनुपर्ने माग राखेर शिक्षकहरु द्बारा गोडैताका मेयर तथा शिक्षा प्रमुखलाई ज्ञापनपत्र

९ असार २०७८ | कृष्ण सिंह | सर्लाही सर्लाहीको गोडैता नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयमा कार्यरत बाल विकास तथा नेपाल शिक्षक कर्मचारीहरुले तिन बुँदे माग राखेर नगरप्रमुख र शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । संघिय सरकारको बजेट वक्तव्य अनुसारको न्यूनतम परिश्रमिक पाउनुपर्ने, स्थानिय निकायले गतबर्ष प्रदान गरेको प्रोत्साहन भत्तालाई चालु आर्थिक बर्षमा पनि निरन्तरता दिनुपर्ने […]

वीरगन्ज महानगरले ल्यायो साढे ३ अर्बको बजेट

वीरगन्ज महानगरपालिकाको नवौं नगरसभा नगरप्रमुख विजय सरावगी (बीचमा बस्ने) , उपप्रमुख शान्ति कार्की र प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला । तस्बिर : क्रान्ति शाह १० असार २०७८ | मुलुक डेस्क वीरगन्ज महानगरपालिकाले स्वास्थ्य र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अगामी आर्थिक वर्षका लागि साढे ३ अर्ब रुपैयाँभन्दा बढीको नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ […]

महोत्तरीका ६पालिकाको निति तथा बजेट कार्यक्रम सम्पन्न, अन्यले विहिवार गर्ने

१० असार २०७८| मुलुक डेस्क अधिकांश पालिकाहरुले निति तथा बजेट कार्यक्रममा कृषी,स्वास्थ्य, शिक्षा,पर्यटन प्रवद्र्धन र दलितलाई विशेष प्राथमिकतामा राखेको बताएको छ। महोत्तरीका रहेका १० नगरपालिका र ५ गाउपालिका मध्ये चार नगरपालिका र दुई गाउपालिकाले आफ्नो निति तथा बजेट कार्यक्रम सम्पन्न गरेको छ। जलेश्वर नगरपालिका,मटिहानी नगरपालिका,सोनमा गाउपालिका,लोहारपटटी नगरपालिका,बल्वा नगरपालिका र महोत्तरी गाउपालिकाले आफ्नो निति तथा बजेट […]

स्थानीय सरकारले आज बजेट ल्याउदै

१० असार २०७८ | मुलुक डेस्क  अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १० गतेअघि नै आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् । केही स्थानीय तहले बल्ल नीति र कार्यक्रम पेस गरी बजेट सभामा पेस गर्ने तयारी गरेका छन् । अन्तरसरकारी […]

प्रतिनिधि सभा पूनःस्थापना भए सर्वोच्च माथि प्रश्न उठ्छ : चौधरी

०९ असार २०७८ | मुलुक डेस्क नेकपा एमालेकी नेतृ शान्ता चौधरीले चुनावको घोषणा भएपछि मन्त्री थप्न नमिल्ने बाक्यांशले प्रतिनिधिसभा विघठन भएको पुष्ति हुने जिकीर गरेकी छिन् । बुधबार विहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले लेखेकी छन् पौष ५ मा प्रतिनिधि सभा विघटन हुँदा बनाइएका मन्त्री सदर हुनु अहिले बनाईएका बदर हुनुले के संकेत गर्छ ? […]