सर्लाहीमा करोडौंको पुल भत्कियो

१६ असार २०७८ | कृष्ण सिंह | सर्लाही सर्लाहीको लालबन्दी र इश्वरपुर नगरपालिकालाई जोड्ने १२ करोडमा निर्माणाधिन अवस्थाको पुल सामान्य बाढीमै भत्कियो सर्लाहीको लालबन्दी र इश्नरपुर नगरपालिका जोड्ने फुलजोर खोलामा निर्माणाधिन अवस्थामा रहेको पक्की पुल भास्सिएको छ । लालबन्दी नगरपालिका वडा न- ३ र इश्वरपुर नगरपालिका वडा न- ८ को सिमानामा रहेको फुलजोर खोलामा निर्माणाधिन […]

तिलाठीकोइलाडीमा धानदिवस मनाइयो

१५ असार २०७८ | मुलुक डेस्क तिलाठी कोइलाडी गाउँपालिका सप्तरीले १८औं राष्ट्रिय धानदिवस भब्यता साथ मनाएको छ । धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि नाराका साथ गाउँपालिकाको वडा नं. ४ स्थित खेतमा धान रोपेर दिवस मनाइएको हो । सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले परम्परागत कृषि प्रणालीबाट आत्मनिर्भर नहुने भएकोले ब्यवसायिक एवम् […]

धनुषामा घटनै घटना; आफ्नै गर्भवती श्रीमतिको गरे हत्या

१५ असार २०७८ | मुलुक डेस्क धनुषामा गएराती एक पुरुषले आफ्नै गर्भवती श्रीमतिको हत्या गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले दिएको जानकारी अनुसार लक्ष्मीनिया गाउँपालिका एक पुरुषले आफ्नै श्रीमतिको हत्या गरेका छन् । लक्ष्मीनिया गाउँपालिका ४ सपही बस्ने २९ वर्षीय सन्तोष पासवानले आफ्नै श्रीमति २३ वर्षीया प्रियंका पासवानको हत्या गरेको प्रहरीले जनाएको छ […]

शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो

१५ असार २०७८ | मुलुक डेस्क संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ। शान्ति सैनिक खटाएर योगदान पुर्‍याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ सङ्ख्यामा अहिले नेपाली शान्ति सैनिक […]

मुख्यमन्त्री राउतद्वारा प्रदेश हरित अभियानको शुभारम्भ, प्रदेशमा साढे १४ लाख विरुवा रोपिदै

अषाढ १४ २०७८ |मुलुक डेस्क | जनकपुरधाम मुख्यमन्त्री लालबाबु राउतले प्रदेश हरित अभियान २०७८को आज एक कार्यक्रम विच शुभारम्भ गर्नु भएको छ । डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका वडा नं.४ पुष्पलपुरमा आयोजना गरेको कार्यक्रम बाट मुख्यमन्त्री राउतले बर पिपलको रुख रोप्दै अभियानको शुभारम्भ गरेका छन। मुख्यमन्त्री राउतले अभियानको शुभारम्भ गरे लगतै प्रदेशको आठ वटै […]

महोत्तरीमा खाल्डोमा गाडिएको अवस्थामा शव भेटियो

१३ असार २०७८ | मुलुक डेस्क महोत्तरीमा खाल्डोमा गाडिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको लोहारपट्टी नगरपालिका(७ मा खाल्डोमा भेटिएको शव स्थानीय सुजिता ठाकुरको भएको अनुमान छ । २६ बर्षकी सुजिता गत जेठ २० गतेदेखि वेपत्ता थिइन् । शव सुजिताको घरदेखि करिब डेढ किलोमिटर टाढा खेतमा गाडिएको अवस्थामा फेला परेको उनका भाइ शिवमले बताए […]

विश्व हिन्दु युवा संघका नवलपरासी जिल्ला अध्यक्ष नवीन चौधरी

१३ असार २०७८ | मुलुक डेस्क जनतान्त्रिकले आफ्नो संगठन बिस्तार एवं राजनीतिक प्रभावलाई अझ सकारात्मक पार्दै नेपाली जनता माझ उपस्तिथि जनाउदै आएको छ । विगत लामो समयदेखि “राज संस्था सहितको हिन्दु अधिराज्य पुनःस्थापना”, नागरिक सरकार तथा नागरिक आयोग गठन लगायतका विविध मागहरु राखी चरणबद्ध आन्दोलनरत जनतान्त्रिक तराई मुक्ति मोर्चाले संगठन विस्तार गर्दै आएको छ । […]

निषेधाज्ञा एक साता थप गर्ने तयारी, सार्वजनिक यातायात तत्काल सञ्चालन नगरिने

१३ असार २०७८ | मुलुक डेस्क बैशाख १६ देखि उपत्यकामा जारी निषेधाज्ञा पुनः एक साता थप गर्ने तयारी गरिएको छ । निषेधाज्ञा खुकुलो पारिए पनि कोरोना भाइरस संक्रमण दर नघटेको निष्कर्ष निकाल्दै उपत्यकाका तीनै जिल्ला प्रशासनले पुनः एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरेका हुन् । आइतबार बेलुकी बस्ने तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा […]

अश्वेत नागरिक जर्ज फ्लोएडको हत्या गर्ने प्रहरी डेरेक चौभिनलाई साढे २२ वर्ष कैद सजाय

१३ असार २०७८ | मुलुक डेस्क संयुक्तराज्य अमेरिकाको मिनियापोलिसका पूर्व प्रहरी अधिकृत डेरेक चौभिनलाई अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा अदालतले दोषी ठहर गर्दै साढे २२ वर्ष कैद घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो वाईडेनले सो निर्णयबारे प्रतिक्रिया दिँदै भनेका छन्, ” मैले फैसलाको पूर्ण विवरण हेरेको छैन तर जे निर्णय आयो त्यो सहि आएको छ।” […]

सर्लाहीस्थित देशकै सबैभन्दा ठूलो मानवनिर्मित तालमा नेपालकै पहिलो जेटबोट सञ्चालनमा

१३ असार २०७८ | मुलुक डेस्क देशकै सबैभन्दा ठूलो मानवनिर्मित सर्लाहीको बागमती नगरपालिका–४ मा निर्माण भएको तालमा नेपालकै पहिलो जेटबोट सञ्चालनमा आएको छ ।  बिहीबार एक कार्यक्रम आयोजना गरी बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले सो जेटबोट चलाउने पाइलटलाई साँचो हस्तान्तरण गरेका हुन् । पूर्वपश्चिम लोकमार्गदेखि करिब तीन किलोमिटर दक्षिणतर्फ बागमती–४ मा निर्माण भएको भरत तालमा […]