भारतीय पुलिसले नेपालको युवामाथी कुटपिट

२१ असार २०७८ | कृष्ण सिंह सोमबार रौतहट। रौतहटको गौर नगरपालिकामा स्थित नेपाल भारत सिमामा भारतीय पुलिसले नेपाल भित्र करीब २० देखि २५ मिटर समन भित्र आएर युवामाथि प्रहार गरेका छन। भारतबात आउदै गरेको २ मालगाड़ी नेपाल भित्र पसन न दिनको लगी नेपाली नागरिकले सिमामा बसेर मालगाडीलाई रोकने प्रयास गरिरह को थियो। त्यतिबेला नै भारत […]

फरार बेहुला विवेक सिंह काठमाडौंमा रहेको परिवारको दाबी

२२ असार २०७८ | बद्री नाथ झा | जनकपुर दाइजोको निहुमा र परिवारको असहयोगका कारण बेहुला विवेक कुमार सिंहले तिलक-सगुनको दिन बिहानै जनकपुर वकिल टोल स्थितको घर छाडेर काठमाडौं फरार भएको उनको पारिवारिक स्रोतको दाबी छ । साथै उनले घर छाडने जानकारी आफ्नो निकटतम मित्र डा. महिपेन्द्र मार्फत घरमा अवगत गराएको थियोे । घरका सम्पुर्ण […]

साउन एक गतेदेखि ‘अवैध’ मोबाइल नचल्ने

२२ असार २०७८ | मुलुक डेस्क ‘अवैध’ रूपमा नेपाल भित्रिएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका कारण विदेशबाट निजी प्रयोगका रूपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरू त्रसित छन् । तर, नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइल–सेटलाई नियन्त्रण गर्ने प्रयोजनका लागि मात्र यो व्यवस्था लगाइएकाले अरूले डराउनुपर्दैन । आपराधिक […]

दल बिहिन प्रजातन्त्र नै अबको निकास : डा. मनोज मुक्ति

२१ असार २०७८ | मुलुक डेस्क वर्तमान ब्यवस्था, ब्यवस्थापन र ब्यवस्थापकीय संयन्त्र एवं शैलीका विरुद्ध विगत १७ वर्षदेखि निरन्तर संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चाले आज अनौठो अवधारणा सार्वजनिक गरेको देखियो । जनतान्त्रिक तराई मुक्ति मोर्चा का राष्ट्रिय अध्यक्ष तथा राष्ट्र बचाउ अभियान एवं राष्ट्रिय नागरिक आन्दोलन का राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” (डा. मनोज […]

देवयानी कोकाकोलाको एसिया उपाध्यक्षमा

२१ असार २०७८ | मुलुक डेस्क कोका कोलाले देवयनी राज्य लक्ष्मी राणालाई भारत र दक्षिण–पश्चिम एशियाका लागि सार्वजनिक मामिला, सञ्चार र दिगोपन उपाध्यक्षको रूपमा नियुक्त गर्ने घोषणा गरेको छ । देवयानीसँग सरकार र कर्पोरेट मामिला, रणनीतिक व्यवसाय वकालत, जोखिम व्यवस्थापन, संचार, सीएसआर र दिगोपनमा २५ बर्षभन्दा बढीको अनुभव रहेको छ ।  उनी यस क्षेत्रको पूर्वाधार, […]

लाखौं बर्बाद पारी बेहुला फरार

२१ असार २०७८ | बद्री नाथ झा | जनकपुर बिहे गर्छु भनी लाखौं को बर्बादी गरेर बेहुला विवेक कुमर सिंह असार २० गते आइतबार बिहान देखि अचानक फरार भएका छन् । मनराशिस्वा नपा १ मुल बासी हाल जनकपुर १, वकिल टोल स्थायी बासिन्दा स्व. मधुसूदन सिंह र श्रीमती मिथलेश सिंहको एक्लो सुपुत्र विवेक फरार भए […]

रामनगर गाउँपालिका अध्यक्ष वर्माको निधन

१९ असार २०७८ | कृष्ण सिंह | सर्लाही सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बर्माको निधन भएको छ। काठमाडौंमा उपचारका क्रममा शनिबार राति उनको निधन भएको गाउँपालिका उपाध्यक्ष नितुदेवी यादवले जानकारी दिइन्। गाउँपालिका अध्यक्ष बर्मा लामो समयदेखि मधुमेह तथा बिपिको समस्या बाट ग्रसित थिए । एक्कासी अध्यक्ष बर्माको स्वास्थ्यमा समस्या आएको भुपु निमित प्रसासकीय अधिकृत […]

मलंगवाका मिर्गौला पिडित बेचन रायलाई मलेसियामा रहेका सर्लाहीबासी द्वारा आर्थिक सहयोग

१९ असार २०७८ | कृष्ण सिंह | सर्लाही सर्लाहीको सदरमुकाम मलंगवा नगरपालीका वडा न-११ गम्हरिया निवासी मिर्गौला पीडित बेचन रायको उपचारमा केही सहयोग पुगोस् भनेर वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका सर्लाहीबासी नेपालीहरुले संकलन गरेको ३१ हजार रुपैया नेपाल समाज सेवा सर्लाही मार्फत पठाएर आर्थिक सहयोग गरेको छ । गम्हरीया निवासी स्थानीय किसान राम दरेश राय […]

मलंगवा नगरपालिकाको असारे बिकासले स्थानीय अलपत्रमा

१९ असार २०७८ | कृष्ण सिंह सर्लाही सदरमुकाम मलंगवा-८ मेन रोड देखी उधोग बानिज्य संघ मलंगवा जाने बाटो को दुर्गती नगर प्रमुख निरसल साह र बडाअक्षर लाई पटक पटक भने पनी कुनै वास्ता नगरी अटेर गरेको छ । सरोकार बला संग अनुरोध छ की समय मा ध्यान जाओस नत्र हामी वाध्य भई बिरोध को कार्यक्रम […]

प्रदेश सांसद निरा कुमारी साहद्वारा शारीरिक अपांगता भएका ब्यक्तिहरुलाई ह्वील चेयर वितरण

१७ असार २०७८ | कृष्ण सिंह | सर्लाही प्रदेश न-२ का सांसद निरा कुमारी साहले शारीरिक अपांगता भएका सर्लाहीका ३२ जना व्यक्तिहरूलाई ह्वील चेयर र जिल्ला स्थित विभिन्न संघ संस्था तथा विधालयहरुलाई खेलकुद सामग्री वितरण गर्नु भएको छ । मोप्प नेपाल संस्थाले मंगलबार सर्लाहीको इश्वरपुर नगरपालिका स्थित गल्ला व्यापार संघमा आयोजना गरेको कार्यक्रमका बिच प्रदेश […]