२१ असार २०७८ | कृष्ण सिंह

सोमबार रौतहट। रौतहटको गौर नगरपालिकामा स्थित नेपाल भारत सिमामा भारतीय पुलिसले नेपाल भित्र करीब २० देखि २५ मिटर समन भित्र आएर युवामाथि प्रहार गरेका छन। भारतबात आउदै गरेको २ मालगाड़ी नेपाल भित्र पसन न दिनको लगी नेपाली नागरिकले सिमामा बसेर मालगाडीलाई रोकने प्रयास गरिरह को थियो।

त्यतिबेला नै भारत को स स बी ले नेपाली नागरिकले गरेको रोकथम को वीडियो बनाउदै थियो। नेपाली जनता ले सिमालाई बंद गर्नको लगी धरना दिएको बेला र भारतीय प्रहरीले जबरदस्ती मलबाहक हरु नेपाल भित्र्याउन खोज्दा एक नेपाली युवकले पनी वीडियो बनाउने प्रयास गर्दा भारतीय प्रहरीले रोकथाम गर्ने प्रयास गर्यो, त्यसपछि नेपाली युवक लाई नेपाल भित्र करीब २० देखि २५ मीटर समन आएर वीडियो बनाउने युवकलाई मरने गारी भारतका स स बी लगायत ८-१० जाना भारतीय प्रहरीले कुटपिट गरेका छन।

नेपाली युवकलाई भारतीय प्रहरीले कुटपिट गर्दा नेपालको प्रहरीले कुटपिटलाई रोकने प्रयास पनी गरेका छैन। नेपाली युवकलाई जब भारतीय प्रहरीले कुटपिट गरेर मरने अवस्थामा पुर्याउँदा मात्र नेपाली प्रहरीले युवकलाई कुटपिट बाट छोडाऊन लगाए। नेपाली जनताले कुटपिट को कारवाही मांग गर्दा नेपाली प्रहरीले भने, “भारतीय प्रहरी माथि पूर्ण रूपले कारवाही हुनेछ भनेर भनेका छन।

Leave a Reply

Your email address will not be published.