मदरसामा तालाबन्दी
२४ असार २०७८ | कृष्ण सिंह | सर्लाही “अनियमित तरिकाले मदरसा इस्लामीक प्राथमिक विद्यालयको ब्यवस्थापन समिति गठन भएको पुर्व व्यवस्थापन समिति अध्यक्षको आरोप ,मदरसामा तालाबन्दी ” सर्लाहीको कौडेना गाउँपालिका वडा न-७ शिवनगर स्थित मदरसा इस्लामीक प्राथमिक विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष शेष गनी अहमदले गाउँपालिका अध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र शिक्षा शाखा प्रमुख मिलेर अनियमित […]
पुरानो रिसिवीका कारण चक्कु प्रहार गरी हत्या
२५ असार २०७८ | कृष्ण सिंह | सर्लाही सर्लाहीको ईश्वरपुर नगरपालिका वडा -४ सागरनाथमा गत मंगलबार राती चक्कु प्रहार गरि एक ब्यक्तिको हत्या गरिएको छ ।हत्याको आरोपमा प्रहरीले सागरनाथ बस्ने ५८ वर्षीय पाल दोर्जे स्याङ्तानलाई नियन्त्रणमा लिएको छ। मंगलबार राती करिब ८ बजे स्थानीय पाल दोर्जे स्याङ्तान र ३५ वर्षीय सानु भन्ने कृष्णबहादुर स्यङ्बो बिच […]
भारतीय वैज्ञानिकहरुले अन्टार्कटिकामा पत्ता लगाए नयाँ वनस्पति
२४ असार २०७८ | मुलुक डेस्क भारतीय वैज्ञानिकहरुले अन्टार्कटिका महादेशमा काई प्रजातिको नयाँ वनस्पति पत्ता लगाएका छन् । ५ वर्षपछि उनीहरुले आफ्नो खोजको पुष्टि गरेका हुन् । बीबीसीका अनुसार ध्रुवीय जीवशास्त्रीहरुले २०१७ मा हिउँले ढाकिएको महादेशमा काईको प्रजाति भेटेका थिए। र त्यसलाई पुष्टि गर्न उनीहरुलाई पाँच वर्ष लाग्यो । जीवशास्त्रीहरूले उक्त वनस्पतिलाई ब्राइअम भारतीएनसिस् नामकरण […]
घरेलु तथा साना उद्योग कार्यालय लहानद्धारा उद्योगीहरुसंग अंतरक्रिया
२४ असार २०७८ | महेश सिंह | सिरहा घरेलु तथा साना उद्योग कार्यालय लहानले उद्योगीहरु संग बजार बिस्तार तथा अंन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ब्यवसायीहरुलाई सहरुपमा बजारीकरण होस र किसानहरुको उपजहरु राम्रो मुल्यमा किनमेल र बजारीकरण होस भने उदेश्यले सयौं ब्यापारी र उधोगीहरुको सहभागीतामा कार्यक्रम सम्पन्न गरेको हो । घरेलु तथा साना उधोग कार्यालय […]
प्रदेश २ मा चरम हिंसा
२४ असार २०७८ | मुलुक डेस्क प्रदेश २ सरकारले महिला, बालबालिकाहरूमाथि हिंसा न्यूनीकरण गर्न आफूहरू प्रतिबद्ध रहेको बताउँदै आए पनि यस प्रदेशमा हिंसा तथा मानवअधिकार हनन्को घटना भयावह बनेको छ। पुस १७ गते आठ वर्षीय बालिका बलात्कारको आरोपमा जनकपुरधाम उपमहानगरपालिका—७ जानकीनगर बस्ने ३५ वर्षीय अहमद राइनविरुद्ध उजुरी दिइयो। घटनापछि आरोपित फरार भएका छन्। गत माघ […]
प्रदेश २: आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलमा सदस्य नियुक्त
२४ असार २०७८ | मुलुकम डेस्क प्रदेश २ को आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलमा रिक्त सदस्यको पदपूर्ति गरिएको छ । प्रदेश सरकारले आमसञ्चार प्राधिकरणमा दुई र मिडिया काउन्सिलमा चार जनालाई सदस्यमा नियुक्त गरेको छ । प्रदेश मिडिया काउन्सिलको सदस्यमा कैलाश दास (धनुषा), अर्जुन मण्डल (धनुषा), रिंकु मिश्र (धनुषा) र बन्दना झा (सर्लाही) लाई नियुक्त गरिएको […]
अमेजनका मालिकले बनाए फेरि अर्को रेकर्ड
२३ असार २०७८ | मुलुक डेस्क संसारकै सबैभन्दा धनी व्यक्ति को हो ? सबैलाई जवाफ थाहा छ अमेजनका मालिक जेफ बेजोस । तर, उनै बेजोसका नाममा अर्को एउटा रेकर्ड पनि बनेको छ, त्यो हो मानव जातिकै इतिहासमा सर्वाधिक बढी सम्पत्ति भएका व्यक्ति । अहिले बेजोसको सम्पत्ति २११ अर्ब डलर छ । उनको कम्पनी अमेजन डटकमको […]
पुर्व राजा ज्ञानेन्द्र शाहको ७५ औं शुभ जन्मोत्सवको सुखद उपलक्ष्यमा डा. मनोज मुक्तिको शुभकामना भाव ।
२३ असार २०७८ | डा. मनोज मुक्ति “हे राजन, अब टोलाएर नबस !” वीररहरुको रगतले सिंचित ज्ञान-भूमि, शान्ति-भूमिपशुपतिनाथको कृपा प्राप्त जनक-बुद्धको जन्मभूमि, कर्म-भूमि ।सीता-गार्गी-विद्यापति-ऋषिमुनि छन जसका विभुति,नर-नारद-नारायण ललायित हुन्छन् जहाँ, त्यो हो नेपाल भूमि ।। १।। राजनीतिक अराजकताको प्रकाष्ठा गगनचुम्बी भयो,लूटतन्त्र-लम्पसारवादले देश र जनता त्राहिमाम भए ।देश-बचाउन महेन्द्र-माला जप्नै पर्ने भयो,हे राजन ! महेन्द्रपथ – […]
सर्लाहीमा अवैध औषधि पसलहरु लकडाउन कै समयमा खुले दर्जनौं अवैध औषधि पसल
२२ असार २०७८| कृष्ण सिंह | सर्लाही औषधिको व्यापारबाट राम्रो आम्दानी हुने भएपछि सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका क्षेत्रका साथै जिल्ला भरीका गाउँका स–साना स्थानीय बजारहरूमा धमाधम अवैध औषधि पसलहरु खुल्ने क्रम बढेको छ । नियमन निकाय तथा सरोकारवालाहरुबाट नियमित अनुगमन नहुँदा त्यस्ता नयाँ औषधि पसल खुल्दै गएका हुन। जिल्लाको ग्रामीण क्षेत्रमा दिनानुदिन च्याउ उम्रिए झैँ […]
सर्लाहीमा अवैध औषधि पसलहरु लकडाउन कै समयमा खुले दर्जनौं अवैध औषधि पसल
२२ असार २०७८ | कृष्ण सिंह | सर्लाही औषधिको व्यापारबाट राम्रो आम्दानी हुने भएपछि सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका क्षेत्रका साथै जिल्ला भरीका गाउँका स–साना स्थानीय बजारहरूमा धमाधम अवैध औषधि पसलहरु खुल्ने क्रम बढेको छ । नियमन निकाय तथा सरोकारवालाहरुबाट नियमित अनुगमन नहुँदा त्यस्ता नयाँ औषधि पसल खुल्दै गएका हुन। जिल्लाको ग्रामीण क्षेत्रमा दिनानुदिन च्याउ उम्रिए […]