देशभर मनसुनी वायुको प्रभाव कायमै
२८ असार २०७८ | मुलुक डेस्क मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १,बागमती प्रदेशका र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकि प्रदेशका थोरै स्थानहरुमा मेघघर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भैरहेको महाशाखाले जनाएको छ। आगामी तीन दिनको मौसम […]
प्रतिनिधिसभा विघटन: सर्वोच्च अदालतबाट आज फैसला आउने सम्भावना कति?
२८ असार २०७८ | मुलुक डेस्क प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनको अन्तिम निर्णय आजै आउने सम्भावना रहेको सर्वोच्च अदालतका सूचना अधिकारीले जनाएका छन्। प्रतिनिधिसभा विघटनसँग सम्बन्धित करिब अढाइ दर्जन रिट निवेदन सर्वोच्च अदालतमा परेका छन्। त्यसमध्ये प्रतिनिधिसभा विघटन बदर गर्न र विपक्षी दलका नेता शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिन […]
सीमा बन्दले बेटी रोटीको सम्बन्धमा असर परेको सिमा क्षेत्रका बासिन्दाहरुको दुखेसो
कृष्ण सिंह सर्लाही | २८ असार २०७८ कोभिड–१९ अर्थात् करोना भाइरसका कारण १५ महिनाभन्दा बढी समयदेखि नेपाल–भारत सीमा नाका बन्द गरिएको छ । गएको वर्षदेखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशमा लकडाउन गरेर अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेको थियो । तर अहिले लकडाउन खुले पनि सीमा नाकाहरु बन्द नै छन् । लामो समयदेखि सीमा […]
सर्लाहीबाट २ थान पेस्तोल र १७ राउण्ड गोलीसहित तीन जना पक्राउ
कृष्ण सिंह | २७ असार २०७८ सर्लाहीबाट हतियारसहित तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ब्रहमपुरी गाउँपालिका–४ त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भन्ने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भन्ने इवरान रायभाट रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनीहरुलाई ब्रहमपुरी गाउँपालिका २ बाट २ थान पेस्तोल, त्यसमा […]
सुजिताको शव सेप्टिक ट्यांकीमा भेटियो पाँच जना पक्राउ
२०७८ असार २७ | बद्री नाथ झा, महोत्तरी एक महिना बढीदेखि बेपत्ता महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव शौचालयको सेप्टिक ट्यांकीमाफेला परेको छ।आइतबार बिहान आफ्नै पेट्रोल पम्पको छेउमा रहेको शौचालयको सेप्टिक ट्यांकीमा सुजिताको शव फेला परेको हो। गएको जेठ २० गते बेपत्ता सुजिताको शव अवशेष अवशेष (कपाल, चुरा, कपडा) घरभन्दा एक […]
राजा बन्ने भाग्य विधाताले लेखेको हुनुपर्छ
२७ असार २०७८ | राकेश कुमार शर्मा राजा बन्न भाग्यमा विधाताले लेखेको हुनुपर्छ । जो कोही राजा बन्न सक्दैनन । मुलुकमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह परिवारहरु बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह र श्री ५ बिरेन्द्र शाह बाहेक राजा बन्न सक्ने आँट, हिम्मत र साहस कसैमा छैन । राजा ज्ञानेन्द्र शाहको प्रशंसा गर्दा […]
पोखरामा विद्यार्थी रेप केसमा प्रधानाध्यापक पक्राउ ।
२७ असार २०७८| मुलुक डेस्क | पोखरा आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखरा महानगरपालिका २२ को ओखलेडाँडा भुम्दीकोट माविका प्रधानाध्यापक विश्वराज बास्तोला पक्राउ परेका छन्। १५ वर्षीया छात्रामाथि दुराचारको आरोपमा उनलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले पुष्टि गरेका छन्।प्रअ बास्तोलाको दुर्व्यवहार खुलेपछि गाउँलेले उनलाई कुटपिटसमेत गरेका थिए। त्यसै क्रममा प्रहरी गाउँ पुगेर […]
नेपाल-भारत बोर्डरबाट लागुऔषध सहित एकजना पक्राउ
२६ असार २०७८ | कुष्ण सिंह | सर्लाही सशस्त्र प्रहरी बल नेपाल ,बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले शुक्रवार दिउँसो लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । जिल्लाको कविलासी नगरपालिका वडा न-१० सलेमपुर बस्न चन्देश्वर मुखियाको छोरा अन्दाजी २० वर्षीय मुकेश मुखियालाई ब्रह्मपुरी गाउँपालिका वडा न-४ नेपाल -भारत नाका स्थित कालीमन्दिर नजिकबाट […]
‘राष्ट्रपतिलाई मुद्दा लाग्दैन’
२५ असार २०७८ | मुलुक डेस्क राष्ट्रपति कार्यालयले राष्ट्रपतिलाई संविधानले सुम्पिएको जिम्मेवारी पूरा गर्ने सिलसिलामा आफ्नो पदीय हैसियतले सम्पादन गरेका कामकारबाहीको विषयमा मुद्दा नचलाइने कानुनी व्यवस्था रहेको जवाफ सर्वोच्च अदालतलाई पठाएको छ। त्यसैले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई दायर भएको रिट निवेदन बदरयोग्य रहेको निमित्त सचिव रूपनारायण भट्टराईले पठाएको लिखित जवाफमा उल्लेख छ। महान्यायाधिक्ताको कार्यालयमार्फत पठाइएको […]
महोत्तरीमा शिक्षकहरु द्वारा धर्ना
२४ असार २०७८ | धर्मेन्द्र कुमार यादव | महोत्तरी नेपाल शिक्षक महासंघ राष्ट्रीय समितीको पूर्व निर्धारित कार्यक्रम अनुसार शुक्रवार महोत्तरी जिल्ला शिक्षा समन्वयन ईकाई समितीको अगाडि शिक्षकहरु धर्नामा बसे। जिल्लाभरका शिक्षक संघ संगठनका जिल्ला स्तरीय शिक्षक नेताहरु सम्मिलित पदाधिकारीहरु जिल्ला शिक्षा समन्वय ईकाई कार्यालयको अगाडि धर्नामा बसेका थिए । उनीहरु पूर्वनिर्धारित कार्यक्रम अनुसार विहान ११ […]