सरकारद्वारा तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय । प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखहरुलाई हटाउने निर्णय

मुलुक डेस्क, काठमाडौं । २०७८साउन १२, मंगलवार केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराजसहित तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सरकारले निर्णय गरेको छ । सरकारले तीन प्रदेशका प्रदेश प्रमुखहरुलाई बर्खास्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।मंगलबवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखहरुलाई […]

वीरगञ्ज-पथलैया सडक खण्ड अझै अधुरो

मुलुक डेस्क, पर्सा । २०७८ साउन १२, मंगलबार वीरगञ्ज-पथलैया व्यापारिक मार्गको काम निर्धारित समयमा सम्पन्न हुन नसकेपछि पुनः समय थप गर्ने तयारी गरिएको छ । २०७३ असार २९ गतेदेखि चालू यो मार्गको निर्माण कार्य २०७८ असार मसान्तसम्म ७८ प्रतिशत मात्र सम्पन्न भएको हो । दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।कोरोना […]

संसारकै सबभन्दा महँगो मोबाइल ५ अर्ब रुपैयाँभन्दा बढी

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १२, मंगलबार साधारणतया एउटा फोनको मूल्य बजारमा १ हजार रुपैयाँदेखि १/२ लाख रुपैयाँसम्म पर्ने हुन्छ ।तर, एउटा फोनको मूल्य ५ अर्ब रुपैयाँभन्दा बढी पर्छ भन्ने सुन्दा आश्चर्य नै लाग्न सक्छ। हो, अमेरिकी लक्जरी ब्रान्ड उत्पादक कम्पनी फाल्कोनको मोबाइल फोनको मूल्य ४८.५ मिलियन अमेरिकी डलर (५ अर्ब रुपैयाँभन्दा बढी) रुपैयाँ […]

महोत्तरीमा अर्बौंको कागज उद्योग स्थापना हुँदै

मुलुक डेस्क, महोत्तरी, २०७८ साउन ११, सोमबार महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा रु एक अर्ब ५० करोडको लागतमा नयाँ कागज उद्योग स्थापनाका लागि आज शिलान्याश भएको छ । आज आइएमइ समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्स ऐण्ड पेपर इण्डष्ट्रिज प्रालीको शिलान्याश गरेको हो । अध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, […]

रेशम चौधरीले अध्यक्ष ठाकुरलाई भीष्मपितामहको संज्ञा दिए

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ११, सोमबार साउन जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा सांसद रेशमलाल चौधरीले अध्यक्ष महन्थ ठाकुरलाई भीष्मपीतामहको संज्ञा दिएका छन् । पार्टीको आधिकारिकता विषयमा सनाखतका लागि निर्वाचन आयोग पुगेका सांसद चौधरीले अध्यक्ष ठाकुरलाई राजनीतिको भीष्मपीतामहको दर्जा दिएका हुन् । उनले अध्यक्ष ठाकुर राजनीतिक निष्ठा र इमान्दारिताको प्रतिमूर्ति […]

जसपा कार्यकारिणीको बहुमत सदस्य उपेन्द्र यादवको पक्षमा

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ११, सोमबार जनता समाजवादी पार्टीका ५१ कार्यकारिणी सदस्यमध्ये उपेन्द्र यादवको पक्षमा स्पष्ट बहुमत सदस्य उभिएका छन् ।निर्वाचन आयोगमा उपस्थित भएर ३५ जनाले यादवको पक्षमा सनाखत गरेका छन् भने महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेको नेताहरुले बताएका छन् । अध्यक्ष यादवले आफूहरुको पक्षमा अहिलेसम्म ३४ जनाले हस्ताक्षर गरेको बताए […]

मन्दिरको जग खन्ने क्रममा २९ वटा कलात्मक मूर्ति भेटियो

मुलुक डेस्क, २०७८ साउन ११, सोमबार सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ मा अग्निसाइर मन्दिरको निर्माणको लागि जग खन्ने क्रममा २९ वटा प्राचीन कलात्मक ढुङ्गाको मूर्ति भेटिएको हो । मन्दिरका अध्यक्ष सुरेश चौधरीले मन्दिर परिसरमा आयोजित एक कार्यक्रममा मन्दिरका पुजारीलाई उक्त मूर्ति हस्तान्तरण गरेको हो । मन्दिर बनाउन जग खन्ने क्रममा ढुङ्गामा कुदिएका कलात्मक मूर्ति भेटिएको र […]

मन्त्रिपरिषद् बैठक : सत्य निरुपण र बेपत्ता आयोगमा ७९ अस्थायी दरबन्दी सिर्जना

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ११, सोमबार सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा ७९ अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको केन्द्रीय कार्यालयका लागि ३५ जना र प्रादेशिक मुकाम कार्यालयको लागि २१ जना र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका […]

मनसुनी वायुको प्रभावले आगामी तीन दिन भारी वर्षाको सम्भावना !

मुलुक डेस्क, काठमाडौँ । २०७८ साउन ११, सोमबार मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ । आजदेखि विस्तारै न्यूनचापीय रेखा नेपालको तराई भू-भाग नजिक आउने देखिएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानाएका हुन् । उनका अनुसार आज सुदूपश्चिम […]

बाराको सिमरामा आजदेखि साझा मार्ट सञ्चालनमा

मुलुक डेस्क, बारा । २०७८ साउन ११, सोमबार बाराको सिमरामा आजदेखि साझा मार्ट सञ्चालनमा आउदैछन् । साझा मार्टको आज एक कार्यक्रमकाबिच उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सिमराका युवा व्यवसायी सुरेश के.सी. साझा मार्टका सञ्चालक हुन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित रेल्वे लाईनमा रहेको छिमेकी माईक्रोफाईनान्स नजिकै सञ्चालनमा आउन लागेको साझा मार्टमा ओपेनिङको […]