जनतान्त्रिक युवा संघ प्रदेश २ ई. जिबछको नेतृत्वमा
१९ जेष्ठ २०७८, मुलुक डेस्क राज संस्था सहितको हिन्दु अधिराज्य पुनःस्थापनाका लागि लामो समयदेखि संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चाले उक्त आन्दोलनलाई निर्णायक बनाउन “नागरिक संवाद अभियान” देशव्यापी रुपमा संचालित छ । प्रदेश नं २ का सबै जिल्लाहरुमा आफ्नो संगठन विस्तार गरिसकेको मोर्चाले अब आफ्नो संगठन स्थानीय स्तरसम्म विस्तार गर्नको साथै आफ्नो वर्गीय एवं भातृ–संगठन समेत […]
नारायणहिटी दरबार हत्याकाण्डको प्रतिवेदन
१९ जेष्ठ २०७८ | मुलुक डेस्क ‘नारायणहिटी राजदरबारको २०५८ जेठ १९ को घटना सम्बन्धमा गठित उच्चस्तरीय समितिको प्रतिवेदन’को ठहर थियो– राजदरबार हत्याकाण्डमा तत्कालीन युवराज दीपेन्द्रबाटै राजारानीसहित आफू र अन्य सात जनाको हत्या भयो । र, घटनाको सम्भावित कारण बन्यो– ‘देवयानीसँगको विवाहमा दरबारको अस्वीकारोक्ति ।’ नारायणहिटी राजदरबारमा २०५८ जेठ १९ गते शुक्रवार राति घटेको घटनाको यथार्थ […]
हड्ताल निषेधित क्षेत्र
१९ जेष्ठ २०७८ | मुलुक डेस्क २५ वटा क्षेत्रमा हड्ताल गर्न नपाइने गरी सूचना जारी सरकारले विभिन्न २५ वटा क्षेत्रमा हड्ताल गर्न नपाइने गरी सूचना जारी गरेको छ ।सरकारले राजपत्रमा सूचना प्रकाशित गरी बैंक, बीमा, अस्पताल, होटल, विमानस्थ, इन्टरनेट सेवा प्रदायक संस्थालगायतका क्षेत्रमा हड्ताल गर्न नपाउने निर्णय गरेको हो । सरकारले यी क्षेत्रलाई अत्यावश्यक सेवा […]
ढुङ्गा-बालुवा बेचेर रिण तिर्ने भनिएको होइन : शंकर पोखरेल
१९ जेष्ठ २०७८ | बद्री नाथ झा नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले खोला नदीको ढुङ्गा बालुवा बेचेर रिण तिर्ने भनिएको होइन भनेर स्पष्टीकरण दिएका छन् । अर्थमन्त्री द्वारा प्रस्तुत आगामी वर्षको बजेटमा त्यस प्रकारको घोषणा गरिए पछि विरोध हुँदै आएको थियो । पोखरेल भन्छन् बजेट कार्यक्रममा प्रस्तुत भएको तराईका नदी९खोलाको ढुङ्गा […]
सिजिको आइस बियर प्लान्टमा आगलागी
जेष्ठ १९, २०७८ | मुलुक डेस्क पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ केरारेनीस्थित चौधरी उद्योगको बियर प्लान्टमा आगलागी भएको छ । उद्योगको आइस वियर प्लाण्टमा बिहान ८ बजेतिर अचानक आगलागी भएको हो । आगलागीको कारण भने खुलेकाे छैन । आगो नियन्त्रण गर्न प्रहरी, दमकल र कामदारहरुले प्रयास गरिरहेका छन् । आगो अझै नियन्त्रणमा आइसकेको छैन । […]
सातामा ५ वायुसेवाका १० उडान खुला
जेष्ठ १८ २०७८ | मुलुक डेस्क सातामा ५ दिन आउने र जाने गरी दिनमा दुईका दरले १० अन्तर्राष्ट्रिय उडान हुने भएका छन् । नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै अन्तर्राष्ट्रिय उडानतर्फ ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान खुला गरिदिएको छ । मन्त्रिपरिषद्को बिहीबारको निर्णयले वैशाख २३ देखि स्थगन गरिएको अन्तर्राष्ट्रिय उडान (भारतबाहेक तेस्रो […]
कोभिड प्रभावित पत्रकारलाई काउन्सिलको सहयोग
जेष्ठ १८ २०७८ | मुलुक डेस्क प्रेस काउन्सिल नेपालले कोरोना (कोभिड–१९) भाइरसको दोस्रो लहरको सङ्क्रमणबाट अति प्रभावित ९ जना पत्रकार र परिवारलाई सहयोग उपलब्ध गराएको छ । प्रेस काउन्सिल, मिडिया विकास कोष उपसमितिको यही जेठ १४ गते बसेको बैठकले कोरोना सङ्क्रमण भई भेन्टिलेटर/आइसीयुमा उपचाररत ६ जना पत्रकार र कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका ३ जना पत्रकारका […]
मेडिकल कलेज खोल्न वनजँगल विनाश गर्न दिदैनौ : वन प्राविधिकहरु
बद्री नाथ झा | जनकपुरधाम | जेष्ठ १८, २०७८ प्रदेश नम्बर २ को महोत्तरीको बर्दिवास स्थित बन्ने भनिएको मेडिकल कलेजको लागि हजारौ रुख विरुवा काटिने भए पछि वन प्राविधिकहरुले विरोध जनाएका छ। नेपाल सरकारले महोतरीको बर्दिबासमा बनाउने भनिएको मेडिकल कलेज बन क्षेत्रमा बनाउने देखिएपछि त्यसको विरोध हुन थालेको छ। गत जेठ १५ गते प्रस्तुत संघिय […]
राजदेवीमा नालाको दुर्दशा
कृष्ण सिंह | १७ जेठ, २०७८ राजदेवी न.पा ३ का वडा अध्यक्षले शहरी विकास मन्त्रालयलाई आवश्यक छानबिन राजदेवी नगरपालिका वडा ९ अध्यक्ष पुलिन्दर दासको अनुसार शहरी विकास मन्त्रालयबाट संचालन भएको योजनाहरुमा नालाको सोलिङमा २ नम्बर इटा प्रयोग भएको नालाको ढलानमा मात्र २०% ओपीसी को सटामा पीपीसी सिमेन्टको प्रयोग गरेको राउन्ड गिटी मिलाई ढलान भएको र […]
विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन
जेष्ठ १८ २०७८ | मुलुक डेस्क विवेकशील साझा दलका नेता उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो । कोभिड-१९ संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि १४ जेटमा मेडिसिटी ल्याएर इक्मो प्राविधिबाट […]