कृष्ण सिंह | १७ जेठ, २०७८
राजदेवी न.पा ३ का वडा अध्यक्षले शहरी विकास मन्त्रालयलाई आवश्यक छानबिन
राजदेवी नगरपालिका वडा ९ अध्यक्ष पुलिन्दर दासको अनुसार शहरी विकास मन्त्रालयबाट संचालन भएको योजनाहरुमा नालाको सोलिङमा २ नम्बर इटा प्रयोग भएको नालाको ढलानमा मात्र २०% ओपीसी को सटामा पीपीसी सिमेन्टको प्रयोग गरेको राउन्ड गिटी मिलाई ढलान भएको र कुनै कुनै ठाउमा बालुवामा माटोको प्रतिशत धेरैनै देखिन्छन् ,दुई बर्ष देखि नालाको काम पनि थप रहेको छ ।
ग्राउन्ड जिरो बाट रिपोर्टिङ गर्दा त्यस वडाका नागरिक साह्रैनै पिडित र मार्कामा छन् भने प्रतिक्रया आएको यस् बिकासले ठेकेदार मात्रै फाइदामा रहेको छ। शहरी विकास डिभिजन कार्यालय बिरगंज, ठेकेदार र स्थानीयको मिलाेमत मा ३ वर्ष बित्न लाग्दा कार्य सम्पन्न भएन र ब्यापक अनियमित्ता काे कारणले वडा अध्यक्ष पुलिन्दर दास ले कार्यवाही काे मांग गर्दै आएका छन् ।