उपेन्द्र को उपस्थितमा जसपा दलको नेतामा राउत चयन

२३ जेष्ठ २०७८| बद्री नाथ झा |जनकपुरधाम प्रदेश २ मा सत्ता समीकरण परिवर्तनको औपचारिक सुरुवा भएको छ । महन्त पक्ष २ राज्यमन्त्रीसहित १० मन्त्रालय लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सहभागि भएपछि प्रदेश २ मा सत्ता समिकरणको औपचारिक सुरुवात भएको हो। पूर्व संघीय समाजवादी फोरम र राष्ट्रिजय नता पार्टी नेपालबीच एकता भएर एकवर्ष अघि बनेको […]

असारदेखि वीरगन्जमा बिद्यालय खोलिने महानगरको निर्णय

२२ जेष्ठ २०७८ | मुलुक डेस्क वीरगन्ज महानगरपालिकाले आउने असारदेखि विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न लागेको छ। महानगरपालिकाले क्रमिक रूपमा विद्यालय खोल्दै जाने निर्णय गरेअनुरूप असार १ देखि कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन हुनलागेको हो। कोरोना महामारी मत्थर भइनसके पनि बालबालिकाको शैक्षिक क्षतिलाई जोगाउन विद्यालय सञ्चालन गर्न लागिएको महानगरपालिकाको भनाइ छ। वीरगन्जमा निजी […]

मन्त्री अरगरियाद्वारा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न समिति गठन

२२ जेष्ठ, २०७८ | मुलुक डेस्क नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले पदभार ग्रहण गरे लगतै जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा राख्न प्रयास थालेका छन् । उनले जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा राख्न आवश्यक काम गर्न समिति गठन गरेका छन्। मन्त्रीमा नियुक्त भएपछि पदबहाली ग्रहण गर्नेवित्तिकै पहिलो निर्णय गर्दै मन्त्री अरगरियाले जानकी […]

मन्त्रिमण्डल हेरफेर : तीन उपप्रधानमन्त्री सहित १७ सदस्यीय मन्त्रिपरिषद

२१ जेष्ठ २०७८ | मुलुक डेस्क राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त उपपप्रधानमन्त्री र मन्त्रीले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गत वैशाख ३१ मा गठित वर्तमान सरकारमा आज जनता समाजवादी पार्टी नेपालका तर्फबाट समेत गरी उपप्रधानमन्त्री र अधिकांश नयाँलाई समावेश गरेर मौजुदा मन्त्रिपरिषद्मा […]

पशुपति क्षेत्रबाट घाट हटाउने प्रस्ताव

२० जेठ, २०७८ | मुलुक डेस्क पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्न नजिक घाट नराखी अन्यत्र सार्ने गरी गुरुयोजनामा प्रस्ताव गर्ने भएको छ । यसअघि कोष सञ्चालक परिषद्ले पारित गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरी अन्तिम रुप दिन […]

महोत्तरीका स्थानीय तहको सामूहिक अग्रसरतामा कोभिड अस्पताल सञ्चालन

२० जेठ, २०७८ | मुलुक डेस्क कोभिड–१९ सङ्क्रमणको अति जोखिम क्षेत्रमा महोत्तरीका  पाँच स्थानीय तहको संयुक्त पहलकदमीमा सुविधायुक्त कोभिड अस्पताल सञ्चालनमा आएको छ। जिल्लाको रामगोपालपुर नगरपालिका–९ पर्सादेवाडस्थित निर्माणाधीन जानकी एकेडेमी अस्पतालको भवनमा पाँच स्थानीय तह र निवर्तमान प्रतिनिधिसभा सदस्यको संयुक्त पहलकदमीमा ५० शय्याको कोभिड अस्पताल बिहीबार सञ्चालनमा ल्याइएको हो। निवर्तमान सांसद डा सुरेन्द्रकुमार यादव तथा […]

प्रदेश नं.२का सामुदायिक रेडियोहरुका समस्याहरुबारे मुख्यमन्त्रीको ध्यानाकर्षण

२० जेठ, २०७८ | कृष्ण सिंह प्रदेश नं.२ सरकारले निति तथा कार्यक्रम ल्याउन लागेको पुर्व सन्ध्यामा सामुदायिक रेडियोहरुका विभिन्न समस्या समाधानको माग राख्दै सामुदायिक रेडियो प्रशारक संघ( अकोराब ) प्रदेश नं.२ समितीले प्रदेश नं. २का मुख्यमन्त्री लालबाबु राउतलाई आज (बिहिबार) ध्यानाकर्षण पत्र बुझाएको छ । सामुदायिक रेडियो प्रशारक संघ अकोराब प्रदेश नं.२का अध्यक्ष मनाेज यादव […]

सबलद्वारा नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

२० जेठ, २०७८ | मुलुक डेस्क कोरोना भाइरस रोग न्युनीकरणका लागि सबल नेपाल राजविराजले सप्तरीको सुरुङ्गा र खडक नगरपालिकालाई बिहिवारअत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको छ । उक्तनगरपालिकाहरुमा सेभ द चिल्ड्रेनको साझेदारीमासंचालित समुन्नतिकार्यक्रमअन्तर्गत खडक नपा–९ स्थित मैन्हासहश्रबाहु आइसोलेसन र सुरुङ्गानपा–९ मा रहेको कोभिड अस्पतालका लागितीनलाख ३१ हजार रुपैयाँ बराबरको सामाग्री सहयोग गरिएको जानकारी सबल नेपालको फिल्ड […]

सर्लाहीमा लकडाउनको खासै प्रभाव देखिएन

कृष्ण सिंह | जेठ १९, २०७८ जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबार सदरमुकाम व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकको निर्णयबाट कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र ५ बमोजिम जेठ २५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । सर्लाहीमा पनि नयाँ भेरियन्टसहित कोरोना भाइसको दोस्रो संक्रमण फैलिएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि […]

धनुषामा सडेगलेको अवस्थामा युवकको शव फेला

१९ जेष्ठ, २०७८ | बद्री नाथ झा जनकपुरधाम उपमहानगरपालिका ७ बसहियाका बैद्यनाथ झाको घरमा सिरकले छोपेको अवस्थामा अन्दाजी २५ वर्षका युवकको शव बुधबारबेलुका फेला परेको हो। घरको बाहिर मूलगेट र कोठाको समेत ताल्चा बन्द रहेको अवस्थामा सिरकले छोपेको र शरीरको ७० प्रतिशत भाग सडेगलेको अवस्थामा सिरकमा शव भेटिएको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी […]