मनराशिसवा १० मा पुनः मतगणना गर्न उच्च अदालतको आदेशलाई सर्वोच्चद्वारा सदर ।
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ११, सोमवार चार वर्षपछि वडाको मतगणना पुनः गर्न अदालतको आदेश । महोत्तरीको मनराशिसवा नगरपालिका वडा नम्बर १० मा पुनः मतगणना गर्न उच्च अदालतले दिएको आदेशलाई ४ वर्ष पश्चात सर्वोच्चले सदर गरेको छ। वडा नम्बर १० मा पुनः मतगणना गर्न उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त […]
पतिका लागि पत्निको पत्र ।
राजन झा, जनकपुर । २०७८ आश्विन ११, सोमवार “प्रदेश २ : पति चढ्ने मोटरसाइकलको कर छुट गर्न साँसद यादवले यातायातलाई पत्र काटिन् ।” प्रदेश २ का प्रदेश सांसदले स्वकीय सचिव रहेका आफ्ना पतिले प्रयोग गर्ने मोटरसाइकलको कर (राजस्व) छुट गर्नका लागि यातायात कार्यालयलाई निवेदन लेखेकी छन् । प्रदेश सांसद प्रमिला यादवले स्वकीय सचिव रहेका पति […]
राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ११, सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गर्न गरेकी छन्। सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष अध्यादेश खारेज गर्न सिफारिस गरेको थियो। राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले प्रधानमन्त्रीको सिफारिसमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गरेको जानकारी दिए।
लोसपाको सदस्यता वितरण अभियान, साधारणको १० र सक्रियको ५० रुपैयाँ ।
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ३०, बुधवार लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले सदस्यता वितरण अभियान सुरु गरेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुर आफु सदस्यता लिई मंगलवार देखि सदस्यता वितरण अभियान सुरु गरेको छ् । अध्यक्ष ठाकुरले वरिष्ठ नेता राजेन्द्र महतो, वरिष्ठ नेता शरतसिंह भण्डारी र कार्यकारिणी सदस्य अनिलकुमार झाले सदस्य प्राप्त गरेका […]
जनतान्त्रिक युवा संघ बाँके ब्यवस्थापनमा सुरज ।
मुलुक डेस्क, २०७८ भाद्र ३०, बुधवार राष्ट्रको समृद्धि र शान्तिका लागि जनतान्त्रिक तराई मुक्ति मोर्चाको अगुवाइ एवं राष्ट्रिय नागरिक आन्दोलन तथा राष्ट्र बचाउ अभियानको सक्रिय सहकार्यमा लामो समयदेखि सडक संघर्ष हुदै आएको छ । दशकौं देखिको देशमा ब्याप्त बेथिति, अराजकता, कु-शासन, अब्यवस्था, राज्य आतंक, विभिन्न प्रकारले बढ्दै गरेको उदाङ्गो, वैदेशिक हस्तक्षेपका विरुद्ध एवं “राज-संस्था सहितको […]
सरकारका मुख्य सात निर्णय सार्वजनिक
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २१, सोमवार सरकारले अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र सञ्चालन गर्ने प्रयोजनका लागि ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । प्रवक्ता कार्कीका […]
एमसीसी बारे भ्रम फैलाउनेलाई जेल हाल्ने देउवा सरकारको चेतावनी !
मुलुक डेस्क, २०७८ भाद्र २०, आइतवार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अमेरिकी सरकार एमसीसीको नामै नलिइ त्यसको बिरोध गरे सीधै जेल हाल्ने चेतावनी दिएका हुन । विज्ञप्तिमा बिरोधीहरू माथि सरकारले सूक्ष्म निगरानी गरिरहेको पनि बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘विकास आयोजना कार्यान्वयनमा असुरक्षा महसुस हुने तथा मित्रराष्ट्रहरूको सम्बन्धमा नै आँच आउने कुनै पनि गतिबिधि […]
माधव नेपालसहित १४ सांसद संसदिय कार्वाहीबाट उन्मुक्ति !
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १३, आइतवार नेकपा एमालेले माधव नेपालसहित १४ सांसदमाथि कारवाहीका लागि संसद सचिवालयमा पठाएको पत्रबारे संसद सचिवालयले माधव नेपाल समूहलाई निर्वाचन आयोगले नयाँ दलको मान्यता दिइसकेको हुनाले उनीहरुलाई कारवाही गरिरहनु नपर्ने निश्कर्ष निकालेको छ । संसद सचिवालयको ‘माधव नेपालको नेतृत्वमा नयाँ दल दर्ता भइसकेको र निर्वाचन आयोगले दलको मान्यता दिइसकेको […]
नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कार्यालयको बिधिवत उद्घाटन ।
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १२, शनिवार नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले शुक्रवार बबरमहलस्तिथ नेपाल मधेशी निजामती कर्मचारी मञ्चकाे भवनमा पार्टी कार्यालय र झण्डातोलन उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।बबरमहलमा महन्थ ठाकुरले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठनदेखि नै कार्यालय सञ्चालन गर्दै आएका हुन् । मधेश आन्दोलनका शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै आउँदो दिनमा […]
माधव र महन्थको छुट्टाछुट्टै दल दर्ता, आयोगले दियो प्रमाणपत्र ।
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०९, बुधवार निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरले नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई वैधानिकता दिएको छ। बुधबार दुबै पार्टीलाई उनीहरुलाई सनाखतपछि दर्ताको प्रमाण पत्र दिएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै दल दर्ता भएको जानकारी दिए। निर्वाचन आयोगमा नै पुगेर एमालेका ५४ जना केन्द्रीय […]