नेपाल प्रहरीको भूमिका अझ प्रभावकारी हुनुपर्ने: मुख्यमन्त्री राउत ।
राजन झा, जनकपुरधाम । २०७८ आश्विन २०, बुधवार मुख्यमन्त्री लालबाबु राउतले शान्ति सुरक्षाको सवालमा नेपाल प्रहरीको भूमिकालाई अझ प्रभावकारी बनाउन आग्रह गरेका छन । ६६ औ प्रहरी दिवसको अवसरमा प्रदेश नं. २ प्रदेश प्रहरी कार्यालयले आज जनकपुरधाममा आयोजना गरेको विशेष कार्यक्रममा मुख्यमन्त्री राउतले आन्तरिक सुरक्षाको जिम्मेवारी प्राप्त नेपाल प्रहरीको भूमिका सराहनीय रहेको उल्लेख गर्दै अझ […]
विभिन्न पार्टीका सयौ नेता कार्यकर्ता जसपामा प्रवेश ।
राजन झा, जनकपुरधाम । २०७८ आश्विन १९, मंगलवार विभिन्न पार्टी परित्याग गर्दै सयौ नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवे्श गरेका छन । धनुषा जिल्लाको हंसपुर नपा वडा नं. ४ मणिपट्टीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस र नेकपा एमाले परित्याग गरेका करिब ३ सय जना जसपामा प्रवेश गरेका हुन । नव प्रवेशीहरुलाई गम्छा र […]
लोसपाले प्रदेश २ मुख्यमन्त्री राउतको राजीनामा माग्ने ।
राजन झा, जनकपुर । २०७८ आश्विन १८, सोमवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलको बैठकमा लोसपा प्रदेश २ संसदीय दलको मुख्यमन्त्री राउतको राजीनामा माग्ने निर्णय गरेको छ् । भ्रष्टाचारको आरोप लागेपछि मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने निर्णय गर्न लोसपा दलको बैठकमा छलफल भइरहेको बुझिएको छ । एक सांसदले भने, ‘असोज २० गते राखिएको […]
नेपाल भारत प्रत्येक नाका खोल्नु पर्ने माग सहित सिमा संबाद समूहद्वारा धर्ना
बद्री नाथ झा, जनकपुर । २०७८ आश्विन १८, सोमवार नेपाल भारत खुला सिमा संबाद समूह द्वारा कोरोनाको बहानामा बंद रहेको प्रत्येक नाका खोल्नु पर्ने माग सहित धर्ना दिएको छ् । नेपाल भारत सिमा खुला गराउन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएको संबाद समुहका अध्यक्ष राजीव झाले जनाएका छन । एक महिनासम्म […]
अख्तियारको छापाको विरोधमा सत्तारुढ जसपाद्वारा जनकपुरधाममा मोटरसाइकल जुलुस ।
राजन झा, जनकपुर । २०७८ आश्विन १७, आइतवार प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको छापाको विरोधमा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले आज जनकपुरधाममा मोटरसाइकल जुलुस निकालेको छ । जसपा मधेस प्रदेश समितिले घोषणा गरेको आन्दोलनको कार्यक्रमअन्तर्गत विरोध प्रदर्शन गरिएको हो । रेल्वे स्टेशनबाट जसपाका नेता कार्यकर्ताले निकालेको मोटरसाइकल जुलुस बजार परिक्रमा गरेको […]
एमालेमा ७० वर्षे उमेर हद
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १७, आइतवार नेकपा एमालेले ७० वर्षे उमेर हदको व्यवस्थालाई कायमै राखेको छ।एमालेको विधान महाधिवेशनमा पार्टीका उपमहासचिव विष्णु पौडेलले सहभागीहरूको सुझावसहित नयाँ व्यवस्था सुनाउँदै यस्तो व्यवस्था गरिएको बताए। एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई सहज हुनेगरी उमेर हद कायम गरेको पनि बुझिएको छ । पौडेलले भने, ‘उमेर हदको बारेमा कुनै पनि […]
एमाले लोगोमा सूर्यभित्र सुनौलो रङको हँसिया हथौडा
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १७, आइतवार नेकपा एमालेले पार्टीको लोगोमा परिमार्जन गरेको छ । विधान महाधिवेशनबाट पार्टीले यसअघि प्रयोग गर्दै आएको लागोमा परिमार्जन गरेको हो । एमालेको लोगोमा रातो पृष्ठभूमिमा सूर्यभित्र सुनौला रंगको हँसिया हथौडा रहने उपमहासचिव विष्णु पौडेलले जानकारी दिए । यसअघि एमालेको लोगोमा सूर्यभित्र सीपीएन यूएमल बीचमा सानो आकारको हँसिया हथौडा […]
पोलिटब्युरो हटाउँदै १५ सदस्यीय पदाधिकारीको व्यवस्था ।
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १७, आइतवार नेकपा एमालेमा अध्यक्षसहित १५ जना पदाधिकारी रहने भएका छन् । एमालेको विधान महाधिवेशनमा पार्टीका उपमहासचिव विष्णु पौडेलले सहभागीहरूको सुझावसहित नयाँ व्यवस्था गरेको सुनाएका हुन् । अब एमालेमा अध्यक्ष एक, वरिष्ठसहित उपाध्यक्ष पाँच, महासचिव एक, उपमहासचिव एक, सचिव सात जना रहने पौडेलले बताए । एमालेले पहिलो पटक वरिष्ठ […]
पञ्चा सिंह अखिल क्रान्तिकारीको अध्यक्ष चयन ।
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १७, आइतवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चा सिंहलाई अखिल क्रान्तिकारीको अध्यक्ष तोकेका छन्। आइतबार बिहान अध्यक्ष प्रचण्डले युवा नेतृ पञ्चा सिंहलाई अखिल क्रान्तिकारीको अध्यक्ष तोकेका हुन्। प्रचण्डले अध्यक्ष तोकेसँगै सिंह अखिल क्रान्तिकारीको पहिलो महिला अध्यक्ष बनेकी छन्। प्रचण्डले उनलाई अध्यक्ष तोकेपछि विद्यार्थी नेताहरुले विरोध जनाएका छन्। शनिबारसम्म […]
अख्तियारको छापा विरुद्धमा जसपा मधेस प्रदेशको बिरोध कार्यक्रम ।
राजन झा, जनकपुर । २०७८ आश्विन १६, शनिवार प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको छापा विरुद्धमा जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश समिति र जिल्ला समन्वय समितिले आन्दोलनको घोषणा गरेको छ । जसपा मधेस प्रदेश समितिका मुख्य सचिव शम्भू झा र जिल्ला समन्वय समितिको अध्यक्ष पशुपति यादवले विज्ञप्ती जारी गरेर आन्दोलनको घोषणा गरेका […]