पुर्वप्रधानमन्त्री ओली गृह जिल्ला झापामा
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २८, बिहीवार झापा। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आइपुगेका छन। बुद्ध एयरजको जहाजबाट आज मध्यान्ह ऊनी झापा पुगेका हुन् । अध्यक्ष ओलीलाई स्वागत गर्न प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्य, पूर्वमन्त्री हिक्मत कार्कीलगायतले स्वागत गरे । अध्यक्ष ओलीसँगै पूर्वमन्त्री अग्नि खरेल, राष्ट्रियसभा […]
सरकारको खरिद ऐनका कारण प्रदेश २ लगायतका निर्माण कार्यहरु अलपत्र
राजन झा, जनकपुरधाम । २०७८ आश्विन२५, सोमवार प्रदेश न. २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले नेपाल सरकारको खरिद ऐनका कारण प्रदेश २ लगायत देशभरी निर्माण कार्यहरु अलपत्र रहेको आरोप लगाएका छन् । सोमवार राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा ७५ शैय्याको अत्याधुनिक कार्डिक सेन्टर र एनेक्स भवनको शिलान्यास गर्दै मन्त्री साहले वताए । […]
जसपाको शुभकामना आदान प्रदानमा सयौ नेताद्वारा पार्टी प्रवेश
राजन झा, जनकपुरधाम २०७८ आश्विन २३, शनिवार हिन्दुहरुको माहन चाड विजया दशमी,दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका सयौ युवा नेता, महिला कार्यकर्ता आज जनता समाजवादी पार्टी नेपालमा प्रवे्श गरेका छन । धनुषा जिल्लाको जनकपुरधाम स्थित पशुपन्छी तथा मतस्य विकास केन्द्रको प्राङ्गणमा आयोजित जसपा नेपालद्वारा हिन्दुहरुको चाड […]
उपेन्द्रको विरोधमा वीरगंजमा प्रदर्शन, पर्सा प्रवेशमा रोक !
मुलुक डेस्क, वीरगंज । २०७८ आश्विन २३, शनिवार वीरगंजमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरिएको छ् । पर्साका सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको विरोधमा उनकै दल जसपाका कार्यकर्ताले वीरगंजमा प्रदर्शन गरेका छन्। जसपाका नेता एवं सांसद प्रदीप यादव निकटका कार्यकर्ता र समर्थकहरुले कालो झण्डासहितको मोटरसाइकल जुलुश निकालेका हुन्। मोटरसाइकल जुलुशले […]
नवनियुक्त मन्त्रीपरिषदको पद तथा गोपनीयताको शपथ ग्रहणको फाेटाे फिचर ।
मुलुक डेस्क, काठमाडौंमा । २०७८ आश्विन २२, शुक्रवार सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नवनियुक्त मन्त्रीहरुले मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिदै ।फाेटाे फिचर,२०७८-०६-२२,राष्ट्रपति कार्यालय, शितल निवासकाठमाडौं ।
जनआन्दोलनकी ‘पोस्टर गर्ल’ शहरी विकास मन्त्री ।
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २२, शुक्रवार जनआन्दोलनकी ‘पोस्टर गर्ल’ रामकुमारी झाँक्री शहरी विकास मन्त्री बन्न सफल भइन । नेकपा एकीकृत समाजवादीकी नेतृ तथा सांसद रामकुमारी झाँक्री पहिलोपटक मन्त्री बनेकी हुन् । उनलेे शहरी विकास मन्त्रीका रुपमा पदभार ग्रहण गरेकी छिन्। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सपथ लिएकी नेतृ झाँक्रीले पहिलोपटक मन्त्री बन्ने अवसर […]
८८ दिन पछी १६ मन्त्री र २ राज्यमन्त्री थप्दै मन्त्रिपरिषद् पूर्णता ।
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २२, शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिन पछी मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। शुक्रबार सत्ता गठबन्धमा आबद्ध चार दललाई समेटेर देउवाले पूर्णता दिएका हुन्। राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद पुनः गठन तथा जिम्मेवारी हेरफेर भएको जानकराी दिएको छ। देउवाको […]
एकीकृत नेपाल शिक्षक संगठन शहिदनगरको अध्यक्षमा श्रीकृष्ण भिनवार चयन ।
राजन झा, जनकपुर । २०७८ आश्विन २१, बिहीवार नेकपा माओवादी समर्थित एकीकृत अखिल नेपाल शिक्षक संगठन शहिदनगर नगरपालिकाको दोस्रो नगर परिषद सम्पन्न भएको छ । श्रीकृष्ण भिनवारको अध्यक्षतामा नेकपा माओवादी केन्द्रको प्रदेश सदस्य तथा शहिदनगरका मेयर उदय कुमार बरबरिया यादबको प्रमुख आतिथ्यमा आयोजित नगर परिषद पुनः श्रीकृष्ण भिनवार यादबको अध्यक्षतामा १७ सदस्य शहिदनगर नगर कमिटी […]
प्रदेश २ मुख्यमन्त्री राउतले पाए विस्वासको मत ।
राजन झा, जनकपुरधाम । २०७८ आश्विन २०, बुधवार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा विश्वासको मत पाएका छन्। जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले संवैधानिक प्रावधानअनुसार बुधबार विश्वासको मत लिएका हुन् । प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री राउतको पक्षमा ७७ मत परेको छ । यो कुल प्रदेशसभा सदस्य […]
मुख्यमन्त्री राउतको दावी साइकल सार्वजनिक खरिद ऐन कानुन अनुरुप ।
राजन झा, जनकपुरधाम। २०७८ आश्विन २०, बुधवार मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार बेटी पढाउ, बेटी बचाउ कार्यक्रमको लागि खरिद गरेको साइकल सार्वजनिक खरिद ऐन अनुसार नियम संगत रहेको प्रष्ट पारेका छन । प्रदेश सभाको बैठकमा विपक्षी दलका प्रदेश सभा सदस्यहरुले उठाएको प्रश्नको जवाव दिदै मुख्यमन्त्री राउतले इ–विडिङ्ग मार्फत खरिद गरिएको साइकलमा कुनै अनियमितता नरहेको दावी […]