महोत्तरी पर्कौलीमा वडा कार्यालय, सार्वजनिक दलान तथा ब्रह्म कुमारीको ॐ शान्ती भवनको उदघाटन
राजन झा, जनकपुरधाम । २०७८ कार्तिक ०८, सोमवार महोत्तरीको जलेश्वर नपा वार्ड नं ९ पर्कौलीमा वडा कार्यालय भवन, सार्वजनिक दलान तथा ब्रह्म कुमारीको ॐ शान्ती भवनको उदघाटन जसपा नेपालका रास्ट्रिय अध्यक्ष उपेन्द्र यादवले गरेका थिए। पुर्व मन्त्री हरि नारायण यादव , पुर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, पुर्व प्रदेश २ का आन्तरिक मामिला तथा कानुन […]
सबैलाका दर्जनौ नेता कार्यकर्ता जसपामा प्रवेश
राजन झा, जनकपुरधाम । २०७८ कात्तिक ०८, सोमवार मुख्यमन्त्री लालबाबु राउतले मुलुकको सम्पूर्ण उत्पीडित समूदायको एक मात्र हितैसी जनता समाजवादी पार्टी नेपाल रहेको बताएका छन । जसपाका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा भएको मधेश जनविद्रोहले मुलुकमा संघीयता लागुु भएको र संघीयताकै कारण आज सम्पूर्ण उत्पीडित समुदाय टाउको उठाएर आफनो कुरा राख्न सक्षम भएको उनको कथन थियो […]
पक्राउ कार्यकर्ता रिहाईको माग गर्दै जनमत पार्टीद्वारा आन्दोलन
राजन झा, जनकपुरधाम। २०७८ कात्तिक ०८, सोमवार आफ्ना कार्यकर्ताविरुद्ध मुद्दा दायर गरेको र पार्टी कार्यालयमा आक्रमण गर्नेलाई छाडेको भन्दै डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनको घोषणा गरेको छ । जनमत पार्टीको आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पक्राउ परेका १७ जनाको रिहाईको माग गर्दै आन्दोलनको घोषणा गरेको हो । यस्तै आगजनी गर्नेलाई ४८ घण्टाभित्र पक्राउ […]
मनराशिसवाका ४ बर्षअघि हारेका वडाध्यक्ष २ मतले विजयी
बद्री नाथ झा, जनकपुरधाम । २०७८ कार्तिक ०७, आइतवार २०७४ मा भएको स्थानीय तह निर्वाचनको वडाध्यक्षमा पदमा पराजित स्वतन्त्र उम्मेदवार चार वर्षपछि पुनःमतगणना हुँदा २ भोटले विजयी भएका छन्। महोत्तरीको मनराशिसवा नगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा पहिलो पटक मतगणना हुँदा पराजित स्वतन्त्र उम्मेदवार रमेश राय २ भोटले विजयी भएका छन्। निर्वाचित वडाध्यक्ष अरुण कुमार […]
लोसपा नेपालको थप चार पद निर्णय । दलको उपनेतामा रानी शर्मा तिवारी
राजन झा, जनकपुरधाम । २०७८ कार्तिक ०५, शुक्रवार जनकपुरधाम। प्रदेश २ मा लोकतानित्रक समाजवादी पार्टी (लोसपा) नेपालले थप चार पद टुङ्गो लगाएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले दलको उप नेता, प्रमुख सचेतक, सचेतक र कोषाध्यक्ष पदको जिम्मेवारी टुङ्गो लगाएको हो । यसअघि संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भइसकेका छन् । दलको उपनेता […]
मुख्यमन्त्री राउतद्वारा मिथिला बाटिकाको समुद्घाट्न
राजन झा, जनकपुरधाम । २०७८ कात्तिक ०६, शनिवार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरधामद्वारा मुजेलियामा नवनिर्मित प्रशिक्षण केन्द्र ॐ शान्ति मिथिला बाटिकाको आज एक कार्यक्रमबीच समुद्घाट्न गरेका छन । सेवा केन्द्र को नेपाल निर्देशक राज दादीमाको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आजको भौतिक युगमा मानिसलाई अहिंसाको […]
जनमत पार्टीका १७ जना कार्यकर्ता विरूद्ध प्रहरीको कारवाही
राजन झा, जनकपुरधाम । २०७८ कार्तिक ०५, शुक्रवार जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयाेजना जनकपुरका निमित प्रमुख राजेश कुशवाहालाई अर्धनग्न गरि नगर परिक्रमा गराउने जनमत पार्टीका १७ जना विरूद्ध कारवाही प्रहरीले थालेका छन् । घटना लगतै धनुषा प्रहरीले १० जनालाई पक्राउ गरेको थियो । कार्यकर्ताहरुलाई रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि धर्ना […]
जनमत पार्टीका कार्यकर्ताको छापामार कार्यवाही
राजन झा, जनकपुरधाम । २०७८ कार्तिक ०४, बिहीवार जनकपुरधाम। नेपाल खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुखलाई कुटपिट गरी दुर्व्यवहार गर्ने जनमत पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। निमित्त कार्यालय प्रमुख राजेश्वर कुश्वाहालाई कुटपिट गरी दुर्व्यवहार गर्ने पार्टीका १० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले कार्यालय प्रमुख कुश्वाहालाई […]
नेपालस्थित बंगलादेश दुतावास अगाडि प्रदर्शन
मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ०३, बुधवार बंगलादेशमा हिन्दु धर्मावलम्बीमाथि भएको हिंसाको विरोधमा नेपालस्थित बंगलादेश दुतावास अगाडि बुधबार प्रदर्शन भएको छ। बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायविरुद्धको साम्प्रदायिक आक्रमणमा हालसम्म ८ जनाको हत्या भएको छ भने ६ सयभन्दा बढी घर जलाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। संकुचित दृष्टिकोण राख्नेले धर्मका नाममा हिंसा गरी निर्दोष व्यक्तिको निर्मम […]
किसानको लागी विशेष राहत प्याकेजकाे मांग- मुख्यमन्त्री राउत
राजन झा, जनकपुरधाम । २०७८ कार्तिक ०३, बुधवार मुख्यमन्त्री लालबाबु राउतले बाढी पीडित प्रदेश २ का किसानहरुको लागी विशेष राहत प्याकेज उपलब्ध गराउन मांग गरेका छन । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा भएको अविरल वर्षा र त्यसले निम्त्याएको बाढीका कारण प्रदेश २को धानवालीमा व्यापक क्षति भएको उल्लेख गर्दै […]