एमाले लोगोमा सूर्यभित्र सुनौलो रङको हँसिया हथौडा
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १७, आइतवार नेकपा एमालेले पार्टीको लोगोमा परिमार्जन गरेको छ । विधान महाधिवेशनबाट पार्टीले यसअघि प्रयोग गर्दै आएको लागोमा परिमार्जन गरेको हो । एमालेको लोगोमा रातो पृष्ठभूमिमा सूर्यभित्र सुनौला रंगको हँसिया हथौडा रहने उपमहासचिव विष्णु पौडेलले जानकारी दिए । यसअघि एमालेको लोगोमा सूर्यभित्र सीपीएन यूएमल बीचमा सानो आकारको हँसिया हथौडा […]
पोलिटब्युरो हटाउँदै १५ सदस्यीय पदाधिकारीको व्यवस्था ।
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १७, आइतवार नेकपा एमालेमा अध्यक्षसहित १५ जना पदाधिकारी रहने भएका छन् । एमालेको विधान महाधिवेशनमा पार्टीका उपमहासचिव विष्णु पौडेलले सहभागीहरूको सुझावसहित नयाँ व्यवस्था गरेको सुनाएका हुन् । अब एमालेमा अध्यक्ष एक, वरिष्ठसहित उपाध्यक्ष पाँच, महासचिव एक, उपमहासचिव एक, सचिव सात जना रहने पौडेलले बताए । एमालेले पहिलो पटक वरिष्ठ […]
पञ्चा सिंह अखिल क्रान्तिकारीको अध्यक्ष चयन ।
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १७, आइतवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चा सिंहलाई अखिल क्रान्तिकारीको अध्यक्ष तोकेका छन्। आइतबार बिहान अध्यक्ष प्रचण्डले युवा नेतृ पञ्चा सिंहलाई अखिल क्रान्तिकारीको अध्यक्ष तोकेका हुन्। प्रचण्डले अध्यक्ष तोकेसँगै सिंह अखिल क्रान्तिकारीको पहिलो महिला अध्यक्ष बनेकी छन्। प्रचण्डले उनलाई अध्यक्ष तोकेपछि विद्यार्थी नेताहरुले विरोध जनाएका छन्। शनिबारसम्म […]
अख्तियारको छापा विरुद्धमा जसपा मधेस प्रदेशको बिरोध कार्यक्रम ।
राजन झा, जनकपुर । २०७८ आश्विन १६, शनिवार प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको छापा विरुद्धमा जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश समिति र जिल्ला समन्वय समितिले आन्दोलनको घोषणा गरेको छ । जसपा मधेस प्रदेश समितिका मुख्य सचिव शम्भू झा र जिल्ला समन्वय समितिको अध्यक्ष पशुपति यादवले विज्ञप्ती जारी गरेर आन्दोलनको घोषणा गरेका […]
मुख्यमन्त्री राउतको राजीनामा माग्दै सडकमा विद्यार्थीहरू ।
राजन झा, जनकपुर । २०७८ आश्विन १४, बिहिवार भ्रष्टाचारको आरोप लागेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका भ्रातृ संगठन लोकतान्त्रिक समाजवादी विद्यार्थी संघ बाराले कलैयामा प्रदर्शन गरेको हो । ‘मुख्यमन्त्री लालबाबु रात राउत नैतिकताको आधारमा राजीना दे’ भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । […]
जनता समाजवादी पार्टीको बैठकमा चरम गुटबन्दी ।
राजन झा, जनकपुर । २०७८ आश्विन १३, बुधवार धनुषा जिल्ला लक्ष्मीनियाँ गाउँपालिका ७ स्थित बाबाको ढाबामा भएको प्रदेश कमिटीका सदस्य लगायत केहि केन्द्रिय कमिटी सदस्यहरुको उपस्थिति रहेको सो भेलामा चरम गुटबन्दी र ध्रुवीकरण देखा परेको छ् । राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, नेताहरु महेन्द्र यादव, राजकिसोर यादव लगायतको सो बैठकमा सहभागिता थियो । पूर्व राजपा लगायत […]
जनतान्त्रिक युवा संघ नवलपरासी प्रमुखमा निर्मल खरेल ।
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १२, मंगलवार जनतान्त्रिक तराई मुक्ति मोर्चाको नेतृत्वमा जारी राष्ट्रिय नागरिक आन्दोलन तथा राष्ट्र बचाउ अभियानको माध्यमले दसकौं देखिको देशमा ब्याप्त सबैखाले बेथिति, अराजकता, कु-शासनको विरुद्धमा आवाज उठाउदै आएको छ् । राज्य आतंक, विभिन्न प्रकारले बढ्दै गरेको उदाङ्गो वैदेशिक हस्तक्षेपका विरुद्ध एवं “राज-संस्था सहितको हिन्दु अधिराज्य पुनःस्थापना” हेतुँ जारी “राष्ट्रवादी […]
पर्यटन प्रवर्धन लागी एकीकृत योजना निर्माण आवश्यक ।
राजन झा, जनकपुर । २०७८ आश्विन १२, मंगलवार जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रदेश २ को पर्यटन प्रवर्धनका लागी एकीकृत योजना निर्माणमा जोड दिएका छन । होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ ले आज होटेल वेलकममा आयोजना गरेको पर्यटन प्रवर्धन सम्बन्धि छलफल कार्यक्रममा अध्यक्ष यादवलेधार्मिक पर्यटनको पर्याप्त सम्भावना […]
“तीन ‘स’ को मन्त्रलाई अंगिकार गर्नुपर्ने”: अध्यक्ष यादव ।
राजन झा, जनकपुर । २०७८ आश्विन १२, मंगलवार जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले राजनीतिक, सामाजिक तथा आर्थिक् परिवर्तनको लागि तीन ‘स’ को मन्त्रलाई अंगिकार गर्नुपर्ने बताएका छन् । जसपा महोत्तरीले सोमबार आयोजना गरेको संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियानलाई उद्घाटन गर्दै राष्ट्रिय अध्यक्ष यादवले तीन ‘स’ संगठन, सिद्धान्त र संघर्षलाई […]
लोसपा प्रदेश २ को संसदीय दलको नेतामा सोनल चयन ।
राजन झा, जनकपुरधाम । २०७८ आश्विन १२, मंगलवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन् । जनकपुरधाममा सोमबार बसेको लोसपा संसदीय दलको बैठकले नेता चयन गरेको हो । बैठक सर्वसम्मत रुपमा सोनललाई दलको नेता चयन गरेको सांसद परमेश्वर साहले जानकारी दिए । संसदीय दलको नेता चयन गर्न […]