विमलेन्द्र निधि कांग्रेस सभापतिमा उम्मेदवारी दिने ।
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २२, शुक्रवार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औं महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन्। धनुषामा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘१४औँ महाधिवेशन जहिले भए पनि सभापतिमा मेरो उम्मेदवारी हुनेछ।’ उनले सभापतिको उम्मेदवारीका लागि आफू अगाडि बढिसकेको र तयारी सुरू गरिसकेको बताए। उनले क्रियाशील सदस्यतामा देखिएको […]
गृहमन्त्री र प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता ।
रासस, काठमाडौं । २०७८ साउन २०, बुधवार गृहमन्त्री बालकृष्ण खाण र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा मङ्गलबार साँझ भएको भेटवार्तामा कोभिड नियन्त्रणका लागि सङ्घीय सरकार र प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्नेबारे छलफल भएको हो । भेटमा गृहमन्त्री खाणले कोभिड–१९ नियन्त्रणका लागि प्रदेश २ मा पर्याप्त मात्रामा […]
जसपामा उपेन्द्र गुटले, रेणु यादव लगायतका सांसदलाई कारवाही गर्ने
बद्री नाथ झा | जनकपुरधाम | जेष्ठ १९, २०७८ आफनै पार्टीमा निष्कासन निष्कासनको खेल खेलेर फुटको संघारमा पुरयाएका जनता समाजवादी पार्टीका उपेन्द्र यादवले रेणु यादव लगायतका केहि नेताहरु निष्कासन गर्ने भएको खवर प्राप्त भएको छ । विश्वस्त स्रोतबाट प्राप्त जानकारि अनुसार तत्कालीन समाजवादी पार्टी बाट छुटटीने तमतयार भएकि रेणु यादव लगायतका केहि नेताहरुलाई जनता समाजवादी […]
यादव जसपाबाट निस्कासित, ठाकुर त्रिपाठीसंग सहकार्य गर्दै
जेष्ठ १८ २०७८ | मुलुक डेस्क जनता समाजवादी पार्टी (जसपा) ले सूर्य चिन्हबाट चुनाव लडेको हृदयेश त्रिपाठी समूहसँग पार्टी एकीकरण गर्ने भएको छ । त्रिपाठी पुरानै घरमा फर्किने निश्चित भएको हो । अध्यक्ष उपेन्द्र यादवलाई पार्टी निष्काशित गरेलगत्तै त्रिपाठी पुरानै पार्टीमा फर्किन तयार भएका छन् । हाल सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक […]
मनरा मेयरद्वारा शिक्षा, स्वास्थ्य र सडकसहित संस्कृतिलाई प्राथमिकतामा

सुजितकुमार झा , वर्षः ०२ | अङ्कः १० | असार २०७६ महोत्तरीको मनरा सिस्वा नगरपालिकामा सडक, स्वास्थ्य र शिक्षामा विशेष जोड दिनुका साथै मैथिली संस्कृति र संस्कारलाई अगाडि बढाइएको छ । मुलुकको प्रमुख निकायमा समेत पहिचान बनाउन सफल मनरा शिक्षा र रोजगारीमा समेत अगाडि रहेको छ । हुलाकी राजमार्ग मनरा बजार हुँदै गएकोले यहाँ विकासको सम्भावना अपार […]
नयाँ पुस्ता विवेकशील बन्दैछन् ‘लुटतन्त्रको विकल्प, सापेक्ष नेतृत्व’

वर्षः ०१ | अङ्कः ०८ | बैशाख २०७६ एकीकरणको १७ महिनामै विभाजित भएर पुनः विवेकशील नेपालीमार्फत नै राष्ट्र र जनताको बीचमा आफ्नो उपस्थिति र स्थायित्व खोज्दै दल दर्ताको क्रममा रहेको छ – विवेकशील नेपाली दल । समाजको आर्थिक उत्थान, लुटतन्त्रबाट मुक्ति र एकात्मक सत्तावादको विकल्पमा विवेकशील नेपालीको उदय, यात्रा एवं कार्ययोजनाको समबन्धमा उज्वल थापासँग संजीव सिंह र […]
सन्धि सम्झौताको खोजी लगायत छुवाछुतको अन्तय – डा. विजय दत्त, अध्यक्ष, मधेसी आयोग

वर्षः ०१ | अङ्कः ०८ | बैशाख २०७६ सन्धि सम्झौताको खोजी लगायत छुवाछुत, बोक्सी प्रथालाई प्राथमिकतामा राखेका छौँ मधेशी आयोग गठन भइसकेको छ । आयोगको अध्यक्षका रुपमा जनकपुरधामका विजय दत्तले सपथ लिनु भएको छ । यो आयोग कुन रुपमा अगाडि बढने छ ? र आयोगको कामकाज सम्बन्धमा दत्तसँग मुलुक टाइम्सका लागि सुजीतकुमार झाले गरेको कुराकानीको संक्षिप्त […]
गुरुङ समुदायको एक्लो मेयर

वर्षः ०१ | अङ्कः ०८ | बैशाख २०७६ गुरुङ समुदायको एक्लो मेयर जो संस्कृतिको लागि चिन्ता गर्छन् । २०२४ कार्तिक १६ गते जन्मेका किसान गुरुङ देशभरि कै नगरपालिकाहरु मध्ये एक्लो मेयर हुन् । तनहुँको जनप्रेमी मावि फिरफिरेबाट २०३६ सालदेखि राजनीतिक यात्रा शुरु गरेका उनी हाल शुक्लागण्डकी नगरपालिकाका मेयर हुन् । विभिन्न आरोह अवरोह पार गर्दै कांगे्रसको […]
देश दिशाहिन अवस्थामा छ

वर्षः ०१ | अङ्कः ०५ | पौष २०७५ मुलुकको बदलिँदो परिवेश, धरातल तथा आवश्यक यर्थाथपरक सोचाइ र भोगाइको अवधारणालाई छिट्टै नै नेपाली जनता र दलले महत्वपूर्ण निर्णयका साथ आउँदो समयमा प्रष्ट पार्दै विवेकशील साझा पार्टीलाई परिवर्तनको संबाहकको रूपमा अगाडि सार्ने छ भन्ने स्पष्ट धारणका साथ राजनीतिमा संलग्न प्रखर युवानेता मिलन पाण्डेसँग मुलुक टाइम्सका लागि संजीव सिंह […]
नगरप्रमुखहरूको विश्व संसद सदस्यमा न्यौपाने निर्वाचित

वर्षः ०१ | अङ्कः ०४ | मंसिर २०७५ नगर प्रमुखहरूको विश्व संसद सदस्यमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने निर्वाचित भएका छन् । विश्व संसदको संयुक्त राज्य बेलायतको ब्रिष्टोल शहरमा यही अक्टोबर २१ देखि २३ गतेसम्म भएको नगरप्रमुखहरूको सम्मेलनले नगर प्रमुख न्यौपाने सदस्यमा निर्वाचित भएका हुन् । उक्त सम्मेलनले ८ सदस्यीय कार्यकारी सदस्यहरूलाई निर्वाचित गरेको छ […]