नेतृत्वको खडेरी

मुलुक डेस्क | पौष २०७८ महाधिवेशनमय महिना मंसिर र पौष । देशको प्रमुख एवं ठूलो दल नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी र राप्रपाको महाधिवेशन भर्खरै सम्पन्न भएको छ । विगत दशकौंदेखि नेतृत्वको बागडोर सम्हाल्दै आएको नेताहरुको नै पुनः उदय भएकोहो । अनुमान र अडकल अनुसार नै एमालेमा केपी शर्मा ओली, काँग्रेसमा शेर बहादुर देउवा र माओवादीमा प्रचण्ड चयन […]

महिला हिंसा

मुलुक डेस्क । मंसिर २०७८ महिला हिंसा भनेको महिला विरुद्ध हुने हिंसा हो जसमा महिलालाई शारीरिक तथा मनसिक तनाव हुन्छ । महिला विरुद्ध हिंसा विभिन्न प्रकारका हुन्छन् र यो घर, सार्वजनिक स्थान वा कार्यालय जस्तो जुनसुकै ठाउँमा हुन सक्छ । यो मुद्दाले देशको लगभग आधा विकास दरमा बाधा पुर्‍याएको छ ।हाम्रो समाजमा महिलाहरू सधैंदेखि नै रमाइलोको वस्तु मानिन्छन् । […]

न्यायको सर्वोच्चता

मुलुक डेस्क | वर्ष : ०४ | अंक २७ | कार्तिक २०७८ न्याय नपाए गोरखा जानु भन्थे’ । यो भनाईले अहिले अर्थ खोज्न थालेको छ । नागरिकको अन्तिम आशा, विश्वास र भरोसाको केन्द्रको रुपमा रहेको न्यायालयप्रतिको प्रतिष्ठामा यति बेला ठुलै आघात पुगिरहेको छ । सत्य र यथार्थको प्रतिकको रुपमा स्थापित न्यायालय अहिले धमिलोपनाले घेरिदैं गइरहेको छ । सर्वोच्च अदालत, […]

सुसंस्कृत राजनीति

वर्ष‌‌‌‌‌‌: ०४ | अकंः २६ | आश्विन २०७८ राज + नीति अर्थात् राजनीति । राजपद्धति र राजविद्या नै राजनीति हो । सत्ता चलाउने व्यवहार र जनताप्रतिको उत्तरदायित्व नै राजनीति हो । राज्यको सुरक्षा तथा शासनलाई सुदृढ बनाउने उपाय नीति नै वास्तविक राजनीति हो । उचित समय र उचित स्थानमा उचित कार्य गर्ने कला र शासन पद्धतिको संगम नै राजनीति […]

न्याय मरेको छैन !

राजेश्वर डी. श्रेष्ठ, वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७, मुलुकमा न्याय मरेको छैन भन्ने कुराको पुष्टि संसद विघटन सम्बन्धी मुद्दाका सिलसिलामा दिएको फैसालाले गरिदिएको छ। न्यायको संरक्षणमा सर्वोच्च अदालत उभिन सक्ने हो कि होइन भन्ने जिज्ञासा सर्वसाधरण नेपालीमा थियो। संभवत विघटन विरुद्धको फैसलामा अल्पमत र बहुमत कै खेल भएको भएता पनि […]

यो नाटक नै हो ! यो नौटङ्की नै हो !!

राजेश्वर डी. श्रेष्ठ, वर्ष : ०३ | अंकः २१ | माघ २०७७, गाई जात्रा आउन बाँकी नै छ। तर अचेल सकड सडकमा बेमौसमी गाईजात्रा प्रदर्शित छ। सत्तारुढ दलका दुई खेमा एक अर्का विरुद्ध पाखुरा सुर्कदै तथानाम गाली गलौंचका साथ शाक्ति प्रदर्शनमा व्यस्त छ। आलोपालो भजाउँदै अहिले ती ठूला भनाउँदा खेमाहरु जनताको अभिमतका अपमान गर्न ताल्लिन […]

प्रधानमन्त्रीको प्रतिशोध प्रतिनिधिसभा विघटन

वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः २० | मंसिर/पौष २०७७ प्रधानमन्त्रीकै एकल हठ, सन्किपन र प्रतिशोधका कारण प्रतिनिधिसभा (संघीय संसद्) विघटन भएको अनुमान सारा नेपालीले सहजै लगाउन सक्छन् – (ओली समर्थक बाहेक)। यस किसिमको शब्द चयन गर्नुको अर्थ कदापी प्रधानमन्त्री तथा राष्ट्रपतिलाई गाली वा गल्ती भन्नु भन्दा पनि खबरदारी गर्नु हो। यर्थाथलाई स्विकार्दै भुलसुधार गर्नु र राष्ट्रलाई […]

सरकार कहाँ छ ?

सम्पादकीय, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७ दिन प्रतिदिन कोरोनाको कारण मृत्यु हुनेको संख्या बढ्दो र अत्यासलाग्दो छ। सम्पूर्ण नेपालीको स्वास्थ्यको जिम्मेवारी लिनुपर्ने सरकार भने आत्मसमर्पण गरे झैं हात उठाएर निर्लज्जपन देखाई रहेको छ। जनता उपचार पाउन कहाँ जाऊँ सरकार भनेर सोध्दै गर्दा सरकार भने मृत्युको आंकडा देखाउने एउटा निकाय त अर्को निकायलाई […]

सरकारको सस्तो वाचा

सुधा सिंह, वर्षः ०२ | अङ्कः १६ | फाल्गुण–चैत्र २०७६ दुई तिहाई बहुमतका सरकारले फागुन ३ गते २ वर्षको अवधि पुरा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पुगे पनि उपलब्धी उत्साहजनक देखिएको छैन। वाम गठवन्धनको महत्वाकाँक्षी चुनावी घोषणापत्र अनुसार उनले गरेको वाचा हलुका र सस्तो लाग्दछ। वाचा चुनाव जित्ने […]

शहीदको सहादत

वर्षः ०२ | अङ्कः १५ | माघ २०७६ मुलुकको शासन र बिद्यिलाई जनताको इच्छाअनुरुप सुशासन, न्याय र स्वस्थता प्रदान गर्ने काम सरकार र समाजको काँद्यमा हुने गर्दछ । त्यही अनुरुप जनताको स्वतन्त्रता र स्वाभिमानलाई पहिचान र स्थापित गराउन विभिन्न कालखण्डमा अनेकौं सपुतहरुले दिएको सहादतले शसनसत्ता र समाजको निर्माण हुन्छ । केही सिमित व्यक्तित्वको पहल, दुरदर्शिता […]