मुठीमा गुठी

ऋतिक यादव, वर्ष‌‌‌: ०२ । अङ्कः १० । असार‌‌ २०७६ देशको संस्कृति र इतिहासको घाँटी निमोठेर ल्याएको विधेयकको संस्कृति प्रेमीहरुले असन्तुष्टि प्रकट गरे । ‘गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ खारेज गर, ‘परम्परागत सनातन धार्मिक सांस्कृतिक धरोहर अतिक्रमण गर्ने प्रस्तावित गुठी विधेयक २०७५ अबिलम्ब खारेज गर लेखिएका प्लेकार्डसहित व्यापक रुपमा आन्दोलनमा […]

अस्तव्यस्त हुलाकी मार्ग

प्रमोदकुमार साह, वर्षः ०२ | अङ्कः ०९ | जेष्ठ २०७६ “ठेकेदारको रजाईको कारण सम्झौता समाप्त हुृँदा पनि प्रगति झण्डै एकतिहाई मात्र, सम्वन्धित निकाय मौन” सडक सञ्जालको विस्तार एवं विकासको क्रममा राणाकालिन समयदेखिनै चिठ्ठी पत्र आदान प्रदान गर्न तराई मधेसको गाउँ–वस्ति हुँदै पूर्व मेचीदेखि पश्चिम महाकालिसम्मको हुलाकी (चिठीपत्र बोक्ने) हिँड्ने भनेर निर्माण गरिएको सडक हुलाकी राजमार्ग […]

पावर लिस्ट – २०७५

संजीव सिंह, वर्षः ०१ ।   अङ्कः ०८ ।    बैशाख २०७६ वर्षभरी चर्चाको केन्द्रविन्दुमा रहेका प्रमुख व्यक्ति र घटना वर्ष २०७५ साल सुखद एवं दुखद घटना समेट्दै बिदा भएको छ । बिदाइसँगै नयाँ वर्ष २०७६ सालको शुभ आगमन । विगत परिवर्तन हुँदैन, इतिहास बन्छ । यसबाट सिक्ने र सुध्रिने प्रवृत्ति नै मानवीय सिकाई हो । यद्यपि […]

मन्टेश्वरी शिक्षा व्यावहारिक ज्ञानको प्रारम्भिक विद्यालय

संजीव सिंह, वर्ष १ । अङ्क ७ । चैत्र २०७५ शिक्षाको शुभारम्भ बच्चाले आमाको काखबाटै प्राप्त गर्छन्, अर्थात् शिक्षा र ज्ञानको जननी आमा नै हुन् । सिकाई, बुझाई, गराई र बोलीको पहिलो शिक्षक पनि आमा नै हुन् । तसर्थ आमा शिक्षित भए घर शिक्षित हुन्छ । यसैगरी घर समाजसँगै राष्ट्र पनि शिक्षाको उज्यालो किरणले जगमगाई […]

‘वाइड बडी’ गोजीभरी – भ्रष्टाचारी थरी – थरी

रंजन झा, वर्षः ०१ | अङ्कः ०६ | माघ २०७५ आजभन्दा ५८ वर्षअघि एउटा एयरलाइन्स कम्पनी स्थापना भएको थियो, थाइ एयरवेज । २९ मार्च १९६० मा स्थापना भएको यो कम्पनी विश्व कै उत्कृष्ट हवाई सेवा कम्पनी बन्न अहिले तम्तयार छ । वर्तमान अवस्थामा यसले विश्वका ३७ राष्ट्रका ८४ वटा गन्तव्यमा सेवा सञ्चालन गरिरहेको छ । […]

दशै नबनोस दशा

रंजन झा , वर्ष १ । अंङ्क ३ । कार्तिक २०७५ वास्तवमा हिन्दु धर्ममा देवी पार्वतीलाई सर्वोच्च व्यक्तिको रूपमा मानिएको छ । उनी शक्ति, भक्ति र प्रेमकी देवी हुन् । भगवान शिवका दिव्य पत्नि पार्वती पुण्य, तपस्या, कौशल, प्रजनन क्षमता, शक्ति र वैवाहिक सुखको प्रतिनिधित्वसमेत गर्छिन । त्यती मात्र नभएर उनी आदि परशक्तिको भौतिक अभिव्यक्तिसमेत […]

नेता र नेतृत्व

संजीव सिंह, वर्षः ०१ | अङ्कः ०२ | असोज २०७५ नेता र नेतृत्वको डोरले मानव समाजको उत्थान, विकास र पहिचान स्थापित हुन्छ । नेता एक व्यक्ति हो जसले एउटा लक्ष्य साध्छ र त्यसप्रति एकाग्र चित्त भई प्राप्तिका लागि संघर्षरत रहन्छ । आम जनसमुदायलाई असल मार्ग र उद्देश्यप्रति डोर्याउछ र त्यसको नेतृत्व सफलतापूर्वक गर्दछ । यो […]