२ हजार वर्ष पुरानो रथ भेटियो

मुलुक डेस्क, वर्ष :०३ | अंक : २२ | फाल्गुण २०७७, पुरात्तत्वविद्ले प्राचीन रोमको पोम्पेई नगर नजिक २ हजार वर्ष पुरानो रथ फेला पारेको छ। उक्त चारपाङ्ग्रे रथ एउटा तबेला नजिक फेला पारिएको हो। जहाँ सन् २०१८ मा तीनवटा घोडा फेला परेका थिए। उक्त रथ चाडपर्व र परेडहरूमा प्रयोग भएको हुनसक्ने विज्ञहरूको विश्वास छ। अपवाद […]
म्यान्मार कू: सैनिक शासनविरुद्धको आन्दोलनमा एक नेपालीभाषी बर्मेलीको मृत्यु

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७, उत्तरी म्यान्मारको एउटा सहरमा सरकारी पक्षले पक्राउ गरेको पाँच दिनपछि ४२ वर्षीय सानोभाइ विश्वकर्माको शव उनको परिवारलाई बुझाइएको छ। प्रदर्शनकारीहरूले उनको हत्या भएको आरोप लगाएका छन्। विश्वकर्मालाई सुरक्षाकर्मीले पाँच दिनअघि गिरफ्तार गरेका थिए। त्यसपछि नेपालीभाषी समुदायका प्रतिनिधिहरूले प्रहरी चौकीमा पुगेर पटकपटक विश्वकर्माबारे सोधखोज […]
डेढ दशकमा बालबालिका तस्करीमा ३ गुणा बृद्धि

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २१ | माघ २०७७, विश्व भरमा सबैभन्दा बढी तस्करी मानवकै हुने गर्दछ। चाहे त्यो मानसको बुद्धि, सौन्दर्य र शरीरकै किन न होस्। विषेशतः बालबालिकाको तस्करी मिडल इस्ट र साउथ एसियन लगायत अफ्रिकन मुलुकमा सबभन्दा बढी तदातमा हुने गर्दछ। मानव तस्करी मार्फत बलपूर्वक काम लगाउनु, शारीरक शोषण वा […]
नायक फिल्म जस्तै उत्तराखण्डमा १ दिने मुख्यमन्त्री

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २१ | माघ २०७७, बलिउड फिल्म नायकको कहानी जस्तै भारतमा एक दिनको लागि मुख्यमन्त्री नियुक्त गरियो। नमयकमा अभिनेता अनिल कपूर मुख्यमन्त्रीसंगको अन्र्तवार्ताको क्रममा आफै एक दिनको मुख्यमन्त्री बन्ने अवसर पाउदँछन्। ठीक त्यस्तै त्यस्तै शैलिमा यर्थाथतामा भारतको उत्तराखण्डमा एक किशोरी एक दिनका लागि मुख्यमन्त्री बनिन्। भारतको उत्तराखण्ड राज्यले […]
म्यान्मारमा सैनिक कूः

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २१ | माघ २०७७, म्यान्मारमा नेत्री आङ सान सू ची सहित सयौं निर्वाचित सांसदहरुमाथि सेनाले कब्जम गरेको छ। सैनिक शासन लागु भएको छ। विवादित चुनावलाई लिएर सू चीको सरकार र सेनाबीच तनाव बढिरहेका बेला म्यान्मारमा सैन्य कू भएको हो। गत वर्ष नोभेम्बरमा भएको निर्वाचनमा सू चीको न्याश्नल […]
यमन आक्रमण : कम्तीमा २२को मृत्यु

मुलुक डेस्क, वर्ष: ०३ | अकं: २० | मंसिर/पौष २०७७, युद्धका कारण विभाजित यमनको हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरबबाट आएर अवतरण गरेको केही बेरमै कम्तीमा एउटा विस्फोट भएको विवरण प्राप्त भएको छ। घटनामा हताहत हुने सहायतामा जुटेका मानिसका साथै अधिकारीहरू पनि रहेको बताइएको छ। तर त्यहाँका प्रधानमन्त्रीले आफू र मन्त्रिपरिषद् […]
यूएस चुनाव : अमेरीकी राष्ट्रपतिमा जो बाइडन र उपराष्ट्रपतिमा कमला ह्यारीस विजयी

मुलुक डेस्क, वर्ष: ०३ | अङ्कः २० | मंसिर/पौष २०७७, जो बाइडन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएका छन्। राष्ट्रपति निर्वाचित हुनका लागि आवश्यक २७० मत भन्दा बढी मत प्राप्त गरेका छन्। सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबामाका उपराष्ट्रपति रहेका बाइडन दशकौँको अनुभवप्राप्त, विदेशनीतिका ज्ञाता अनि प्रखर वक्ता राजनीतिज्ञका रूपमा परिचित छन्जो सामान्य नागरिकसँग […]
यमन आक्रमण : कम्तीमा २२ जनाको मृत्यु

मुलुक डेस्क, वर्ष:| ०३ अङ्कः २० | मंसिर/पौष २०७७, युद्धका कारण विभाजित यमनको हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरबबाट आएर अवतरण गरेको केही बेरमै कम्तीमा एउटा विस्फोट भएको विवरण प्राप्त भएको छ। घटनामा हताहत हुने सहायतामा जुटेका मानिसका साथै अधिकारीहरू पनि रहेको बताइएको छ। तर त्यहाँका प्रधानमन्त्रीले आफू र मन्त्रिपरिषद् सदस्यहरू […]
एलन मस्क कसरी बने विश्वकै दोश्रो धनी व्यक्ति ?

मुलुक डेस्क, वर्ष : ३ | अंङ्कः २० | मंसिर २०७७ जसले विद्युतीय कार बनाए, अन्तरीक्षमा पर्यटक पुर्याए गत हप्ता प्रविधि जगतमा सबैभन्दा चर्चाको विषय बन्यो टेस्ला कम्पनी र यसका मालिक एलन मस्क । एलन मस्कको टेस्ला कम्पनीको शेयर मूल्यमा यतिधेरै उछाल आयो कि कम्पनीको बजार मूल्य ५ खर्ब ५५ अर्ब डलर नाघ्यो । त्योसँगै […]
युएईका प्रधानमन्त्रीले कोभिड–१९ को खोप लिए

मुलुक डेस्क, वर्ष: ०३ | अङ्कः १९ |कार्तिक २०७७ युनाइटेड अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोभिड–१९ को खोप लिएका छन् । प्रधानमन्त्री शेख मोहम्मदले स्वास्थ्यकर्मीबाट खोप लिँदै गरेको तस्वीर ट्वीटर मार्फत सार्वजनिक गरेका थिए । उनले ट्वीटरमा युएईका प्रत्येक व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखेर कोभिड–१९ विरुद्धको खोप सबै नागरिकलाई उपलब्ध […]