फोटो मार्फत नेपाल चिनाउँदै : मिसेल मि

संजीव सिंह, वर्षः ०२ | अङ्कः १० | असार २०७६ “ विगत १५ वर्षदेखि नेपालको हरेक भुभाग पुगेर लाखौँ फोटो लिन सफल मिसेल कुशल पर्वतारोही पनि हुन् । नेपालसँगको नातालाई आत्मीय र भावनात्मक संज्ञा दिने कुशल र शालिन व्यक्तित्वका धनी मिसेलको जन्म सन् १९५३ मा फ्रान्सको प्रोभन्समा भएको हो । ” प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता, […]

लुम्बिनी ‘बुद्धको जन्मस्थल’

एस. राजपुत वर्षः ०१ | अङ्कः ०८ | बैशाख २०७६ लुम्बिनी–गौतम बुद्धको जन्मस्थल । लुम्बिनीको सालोद्यानमा सिद्धार्थ गौतम बुद्धको जन्म भएको थियो । भगवान बुद्धको पवित्र जन्मस्थल भएकै कारण लुम्बिनी विश्वभरकता यात्रु एवं पर्यटकका लागि ठूलो एवं पवित्र धार्मिक तीर्थस्थल मानिएको छ । करिब २५ सय वर्ष अगाडि अर्थात इसापूर्व ६२३ वैशाख पूर्णिमामा कपिलवस्तुको शाक्य […]

आन्तरिक पर्यटकीय गन्तव्य बन्दीपुर

उपेन्द्र खनाल, वर्षः०१ | अङ्कः०६ | माघ २०७५ तनहुँको पुरानो सदरमुकाम थियो कुनै बेला बन्दीपुर । त्यतिखेर यस ठाउँमा यातायातको सुबिधासमेत थिएन । तर समयको परिवर्तनसँगै बिस्तारै सडक, विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका बस्तुहरू गाउँगाउँमा पुग्दै गयो र बिस्तारै  बन्दीपुरले  कोल्टे  फेर्दै  गयो ।  परिवर्तनले गाउँको विकास हुँदै गए पनि २०२५ सालमा भने बन्दीपुर सदरमुकाम बन्दीपुरबाट दमौली सारियो […]

सौराहा ‘जंगल सफारी’

एस. राजपुत, वर्षः ०१  | अङ्कः ०४  |  मंसिर २०७५ सुन्दर, सफा र जंगल सफारीका लागि नेपालमा मात्र नभई विश्वसामु प्रसिद्ध ठाउँ हो – सौराहा, चितवन । तराईको विशाल एवं हरिया फाँटमा अवस्थित सौराहा काठमाण्डौ र पोखरापछि नेपालमा सबैभन्दा बढी महत्त्वपूर्ण पर्यटकीय स्थल हो । हाल प्रदेश नं. ३ अन्तर्गत चितवन जिल्लाको रत्ननगरमा पर्ने आकर्षक पर्यटकीय […]

बैंकक – खुसीको शहर

एस राजपुत, वर्षः ०१ | अङ्कः ०३ | कार्तिक २०७५ बैंकक – खुशीको शहर, स्वतन्त्र र अमर शहर, थाइल्याण्डको राजधानी । विश्व पर्यटनको प्रमुख गन्तव्य स्थल । थाइल्याण्डको शान एवं एशियाको सम्मान । चांग (हात्ती), टुकटुक (टेम्पो), वाटर बोट, किक–बक्सिङ्क, मसाज र बुमबुम (सेक्स) को लागि विश्व प्रसिद्ध शहर बैंकक अतित र वर्तमान समाजको परिवर्तित […]

घान्द्रुक संस्कृति र प्रकृतिको संगम

एस. राजपुत, वर्षः ०१ | अङ्कः ०२ | असोज २०७५ घान्द्रुक विशिष्ट संस्कार र शैली तथा प्रकृतिको अनुपम छटाले भरिपूर्ण गाउँ ठाउँ हो । गण्डकी प्रदेश जिल्लामा अवस्थित यो गाउँको पहिचान अधिराज्यभर नभई अन्तर्राष्ट्रियस्तरमै प्रख्यात छ । विशेतः गुरुङ बस्तीको रूपमा लोकप्रिय घान्द्रुक दुई हजार मिटर उचाइमा अवस्थित छ । अन्नपूर्ण रेन्जमा रहेको यो गाउँबाट […]