मनरा शिसवा नगरपालिकामा प्रत्येक वडामा सडक सफाई अभियान ।

मुलुक डेस्क, महोत्तरी । २०८० असोज १५, सोमवार “नगरपालिकाको केन्द्रबिन्दु रहेको मनरा बजारदेखि भोल्हीकाे उत्तरी चोकसम्म सडक सफाई अभियान संगै सडक पेटीमा रेलिङ, बृक्षा रोपन, लाइट र सिसिटिभी पनि जडान गरि नगर सफा र स्वच्छ राख्ने मेयरको अभियानलाई मुर्तरुप दिने तयारी रहेको अधिकृत चौधरीको भनाइ छ।” मनरा शिसवा नगरपालिकाले चाडपर्वलाई लक्षित गरेर प्रत्येक वडामा नगरपालिका, […]

गाैरको सियापैलेस होटेलबाट डेढ दर्जन टिकटक स्टार प्रहरी नियन्त्रणमा

प्रेमचन्द्र झा, रौतहट । २०८० असोज १४, आइतवार रौतहटको गौरमा होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेका छन । जिल्ला प्रहरी कार्यालय राैतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठले दिएको जानकारी अनुसार गौरको सिया पैलेस होटेलमा मदिरा सेवन गरि होहल्ला तथा अभद्र व्यवहार गरेकाे आराेपमा टिकटक स्टार पक्राउ परेको हो । पक्राउ […]

ललितपुरको पाटन दरबारमा “तस्वीरमा ज्येष्ठ नागरिक” फोटो प्रदर्शनी

मुलुक डेस्क, काठमाडौं । २०८० असोज १४, आइतवार राष्ट्रिय फोटो पत्रकार समूह,नेपाल र एजिङ नेपालको संयुक्त आयोजनामा ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी गरिएको छ । ललितपुरको पाटन दरबार क्षेत्रमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा हिमाल, पहाड र तराईका ज्येष्ठ नागरिकहरुको तस्वीर प्रदर्शनी गरिएको हो । प्रदर्शनीका क्रममा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकका मेयर चिरीबाबु महर्जनले ललितपुर […]

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा नेपाली क्रिकेट टिमलाई बधाई तथा शुभकामना सन्देश

मुलुक डेस्क, काठमाडौं । २०८० असोज १३, शनिवार पूर्वराजा ज्ञानेन्द्र शाहले १९ औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खेलमा नेपालले विश्व कीर्तिमान बनाएकोमा नेपाली क्रिकेट टिमलाई बधाई तथा शुभकामना दिएका छन् । शुभकामना सन्देशमा शाहले लेखेका छन्, ‘मित्रराष्ट्र चाइनाको हाङ्झाउमा भएको १९ औँ एसियाली खेलकुदमा नेपालले मङ्गोलियासँग खेलेको टी-२० क्रिकेट खेलमा नेपाली क्रिकेट टिम र खेलाडीहरूले राखेको […]

पशुपतिनाथ प्राङ्गणमा शंकास्पद नम्बर प्लेटको गाडी !

रमेश लुइँटेल, काठमाडौं । २०८० असोज १२, शुक्रवार पशुपतिनाथ प्राङ्गणमा शंकास्पद नम्बर प्लेटको गाडी (स्कुटी) देखा परेको छ । चाइनिज जस्तै देखिने नम्बर प्लेट को वाएरलेस जडान गरिएको एन्टिनासहितको स्कुटर पशुपतिनाथ प्राङ्गणमा देखिएको छ । तर एकैछिनमा फेरि दुइतीन जनाको हुल आएर हतार हतार स्कुटर लिएर भागे । स्थानीय केही दर्शकोको अनुसार नेपालमा चाइनीजको नांगो […]

चौधरी ग्रुपको कम्पनीमा छापा

मुलुक डेस्क, काठमाडौं । २०८० असोज १०, बुधवार उद्योगपति विनोद चौधरीको भारतको जयपुरमा रहेको सीजी फुड इन्डिया प्रालिमा भारतीय आयकर विभागले छापा मारेको छ । विभागका कर्मचारीले नेपालका सबैभन्दा धनी तथा प्रतिनिधिसभा सदस्य चौधरीले भारतको जयपुरमा सञ्चालन गरेका चौधरी ग्रुप (सीजी)का तीन कम्पनीमा छापा मारेका हुन् । विभागले दौसा र सिकरमा पनि छापा मारेको भारतीय […]

जलेश्वर नगरपालिकामा आज अख्तियारको छापा

रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज ०८, सोमवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवास कार्यालयबाट आज आएको टोलिले महोत्तरीको जलेश्वर नगरपालिकामा छापा मारेको कार्यालयको स्रोतले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवास कार्यालयबाट आज पुनः आएको टोलिले पुर्व मेयरको कार्यकालमा भएको कोभिड सम्बन्धि फाईल , स्ट्रिट लाईट खरिद सम्बन्धि फाईल , व्युटिसियन र सिलाईकटाई […]

मनरा शिसवाका नगरपालिकामा प्रशासकीय अधिकृतको विषयमा तानातान ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज ०८, सोमवार “पुर्व प्रशासकीय अधिकृत रन्जित यादवको हाजिरीको अनावश्यक विवाद रहेको मेयरको तर्क । मन्त्रालयबाट वर्तमान अधिकृत माधवेन्द्र चौधरीको सरुवा अथवा यादवको हाजिरी सम्बन्धि पालिकालाई कुनै जानकारी नभएको मेयरको स्पष्टीकरण ।” मधेश प्रदेशमा पर्ने महोत्तरी जिल्ला मनरा शिसवा नगरपालिकाका पुर्व प्रशासकीय अधिकृत रन्जित कुमार यादवको बरबुझारतको विषयलाई लिएर […]

जलेश्वर नगरपालिकामा अख्तियारको नियमित अनुगमन ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज ०७, आइतवार महोत्तरीको जलेश्वर नगरपालिकामा अख्तियारको नियमित अनुगमन भएको छ । प्रत्येक पलिकामा हुने नियमित प्रक्रिया अन्तर्गत अख्तियार आयोग बर्दिबास कार्यालयबाट नियमित अनुगमन मात्र भएको जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनारले मुलुक टाइम्ससंगको कुराकानी मार्फत पुष्टि गरेका हुन् । सामाजिक संजालमा फैलाइएको खबर अनुसार नगरपालिकामा छापा मारिएको खबर […]

राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक ।

मुलुक डेस्क, काठमाडौं । २०८० असोज ०७, आइतवार नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ को बिक्री वितरण सुरु गरेको छ । महाशाखाले दश ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का बिक्री सुरु गरेको हो । १० ग्राम सिक्काको रू एक हजार छ सय र २५ ग्राम […]