रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज ०८, सोमवार

अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवास कार्यालयबाट आज आएको टोलिले महोत्तरीको जलेश्वर नगरपालिकामा छापा मारेको कार्यालयको स्रोतले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवास कार्यालयबाट आज पुनः आएको टोलिले पुर्व मेयरको कार्यकालमा भएको कोभिड सम्बन्धि फाईल , स्ट्रिट लाईट खरिद सम्बन्धि फाईल , व्युटिसियन र सिलाईकटाई सम्बन्धि फाईल, औषधि खरिद सम्बन्धी फाईलका साथै पालिका मार्फत संचालित विभिन्न जनचेतनामुलक कार्यक्रमको फाईलहरु बिशेष अनुसन्धानको लागि कार्यालयबाट लगेको स्रोतले दावी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *