त्रिभुवन विमानस्थलबाट एकै दिन ११४ अन्तर्राष्ट्रिय उडान अवतरण

मुलुक डेस्क, काठमाडौं । २०८० असोज ३०, मंगलवार नेपालकै पहिलो र ठूलो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा सोमबार कीर्तिमान कायम भएको छ। यो विमानस्थलबाट सोमबार एकै दिनमा अन्तर्राष्ट्रियतर्फ कुल ११४ उडान–अवतरण भएका छन् । यो एक दिनमा भएको अहिलेसम्मकै धेरै उडानअवतरण रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ। एक दिनमा यो विमानस्थलले १६ हजार ५०९ जना यात्रु […]
प्रहरी आफै फरार !

मुलुक डेस्क, काठमाडौं । २०८० असोज २९, सोमवार आरती साहको बुवा, आमा र भाईलाई आनामनगर प्रहारीले वीर अस्पताल लैजाने बहानामा अस्पतालको गेटमा गाडीबाट झारेर अलपत्र छोडेर प्रहरी आफै फरार भएको पीडित पक्षको दावी रहेको छ । वाध्री भएर पीडित पक्षले विज्ञप्ती समेत जारी गरेको छ । न्यायको आशामा १२३ दिन बित्यो अब कति ? सुरक्षा […]
चिकित्सकमाथि कुटपिट गर्ने दुईजना कारागार चलान

मुलुक डेस्क, काठमाडौं । २०८० असोज २७, शनिवार पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि कुटपिट गर्ने दुई जना कारागार चलान भएका छन्। कास्की जिल्ला अदालतले शुक्रबार दुई जनालाई कारागार चलान गर्न र सात जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। पोखरा महानगरपालिका–१७ हनुमान टोल बस्ने छावा भन्ने शुशिल कार्की र पोखरा ५ मालेपाटन बस्ने विनय गुरुङलाई […]
पुजा समिति द्वारा पशुपतिमा नवरात्री महोत्सव ।

रमेश लुइँटेल, काठमाडौं । २०८० असोज २७, शनिवार पशुपतिको हंषा मण्डपमा श्री माँ भवानी दुर्गा पुजा समितिद्वारा नवरात्री महोत्सव हुने भएको छ । गत बर्ष झै यो बर्ष पनि असोज २८ गते देखि कात्तिक ७ गते सम्म श्री माँ भवानी दुर्गा पुजा समितिद्वारा नवरात्री महोत्सवको आयोजना हुने भएको छ । हिन्दुहरुको महान चाड बडादशैंको अवसर […]
कामकाजको चर्चामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

मुलुक डेस्क, काठमाडौं । २०८० असोज २५, बिहिवार नापी र मालपोतका कर्मचारी सरुवा विवादरहित बनाउन सकृय र पारदर्शी भुमिका खेलेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीको मन्त्रालय र मन्त्री चर्चाको केन्द्रबिन्दु बनेको छ । २०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित रञ्जिताले १० दलीय गठबन्धनमा आबद्ध भएकै […]
ट्राफिकद्वारा जलेश्वरमा यात्रु सहायता कक्ष संचालन
रामपुकार साह, महोत्तरी । २०८० असोज २३, सोमवार महोत्तरीमा ट्राफिक प्रहरीदले जलेश्वर बस स्टैण्डमा यात्रु सहायता कक्ष संचालनमा ल्याएको छ । ट्राफिक प्रहरी महोत्तरी जलेश्वरका ईन्चार्ज प्रहरी नायव निरिक्षक प्रदीप शंकर प्रसादको नेतृत्वमा जलेश्वर वडा नम्बर १, जलेश्वर बस स्टैण्डमा यात्रु सहायता कक्ष संचालनमा ल्याएको हो । बिजया दशमी, दिपावली तथा छ्ठ पर्वको शुभकामनासंगै यात्रुलाई […]
ट्राफिक सचेतना मुलक कार्यक्रम
रामपुकार साह, महोत्तरी । २०८० असोज २१, आइतवार महोत्तरीमा ट्राफिक प्रहरीद्वारा ट्राफिक सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । ट्राफिक प्रहरी महोत्तरी जलेश्वरका ईन्चार्ज प्रहरी नायव निरिक्षक प्रदीप शंकर प्रसादको नेतृत्वमा जलेश्वर वडा नम्बर ७, बख्रीको राताे पुल नजिकै सचेतना कार्यक्रम सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सडक प्रयोगकर्ताहरुको लागि ट्राफिक सचेतना […]
दसैंको लागि बसको अग्रिम बुकिङ असोज २२ देखि
मुलुक डेस्क, काठमाडौं । २०८० असोज १९, शुक्रवार यातायात व्यवसायीले दसैंका लागि २२ गते सोमबारदेखि बस टिकटको अग्रिम बुकिङ खोल्न सहमत भएका छन्। भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा भएको छलफलमा असोज २२ गतेदेखि बसको अग्रिम टिकट खोल्ने सहमति भएसंगै सोमबारदेखि नयाँ बसपार्क लगायतका क्षेत्रबाट अग्रिम टिकट बिक्री सुरु हुनेछ। यसैगरी अनलाइनबाट पनि दसैंका […]
चन्द्रागिरी-चित्लाङ-चितवन एक्सप्रेस वे
मुलुक डेस्क, काठमाडौं । २०८० असोज १९, शुक्रवार करिब १ सय ४० किलोमिटर लामो सडकमार्ग हुँदै काठमाडौंबाट चितवन पुग्न करिब ४ घण्टा लाग्छ। एक्सप्रेस वेका नाममा निर्माणका लागि प्रस्ताव गरिएको लगानी बोर्डको अध्ययन अनुसार चन्द्रागिरी-चित्लाङ-पालुङ हुँदै चितवन ९६.५ किलोमिटर लामो एक्सप्रेस वे निर्माण भए चितवन ५७ मिनेटमै पुगिनेछ। लगानी बोर्डले गरेको अध्ययनले यो सडक बनाउन […]
अख्तियारको प्रतिवेदन अनुसार अधिकृत सबैभन्दा भ्रष्ट
मुलुक डेस्क, काठमाडौं । २०८० असोज १६, मंगलवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो प्रतिवेदन अनुसार अधिकृत तहका कर्मचारी सबैभन्दा भ्रष्ट र घुस्याहा रहेको भेटिएको छ । अख्तियारले हालै राष्ट्रपति समक्ष बुझाएको ३३ औं बार्षिक प्रतिवेदन केलाउँदा अधिकृत तहका कर्मचारी सबैभन्दा घुस्याहा रहेको विवरण सार्वजनिक भएको हो । कार्यालयको ढोका र भ¥याङमै ‘म भ्रष्टाचार गर्दिनँ, हुन […]