मुलुक डेस्क, काठमाडौं । २०८० असोज २९, सोमवार

आरती साहको बुवा, आमा र भाईलाई आनामनगर प्रहारीले वीर अस्पताल लैजाने बहानामा अस्पतालको गेटमा गाडीबाट झारेर अलपत्र छोडेर प्रहरी आफै फरार भएको पीडित पक्षको दावी रहेको छ । वाध्री भएर पीडित पक्षले विज्ञप्ती समेत जारी गरेको छ ।

न्यायको आशामा १२३ दिन बित्यो अब कति ? सुरक्षा दिने प्रहरी नै पीडितलाई अलपत्र पारेर आफै फरार ? किन गरिब र असहाय जनता नै चपेटामा ? के नेता, प्रशासन, प्रहरी र सरकार जिउँदो लास बनेकै हो की ? नामर्द या निकम्मा भएकै हो त?
प्रश्न र संशय गर्ने प्रशस्त मार्ग, आधार र प्रमाण रहेको बताउँछन् पीडित परिवार वावजुद परिणाम शुन्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *