देशकै पहिलो महिला मुख्यसचिव लीलादेवी गड्तौला

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन १०, बिहीवार नेपालको पहिलो महिला मुख्य सचिवको रूपमा लिलादेवी गड्तौला नियुक्त भएको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको सचिव हुँदै उनले मुख्य सचिवसम्मको जिम्मेवारी पाएकी हुन् । तेह्रथुम जिल्लाको दुर्गम ठाउँमा जन्मिएको गड्तौला काठमाडौंकाे नेपाल ल क्याम्पसबाट आइ एल र बिएल अध्ययन गरेकी हुन् । यसैगरी काठमाडौँ स्कुल अफ […]
विपतजन्य व्यवस्थापनको पूर्व तयारीमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मुख्यमन्त्री सिंह

मुलुक डेस्क, जनकपुरधाम । २०८१ असार १८, मंगलवार मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विपतजन्य व्यवस्थापनको पूर्व तयारीमा तीनै तहका सरकारबीच सहकार्य हुन जरुरी रहेको बताएका छन् । मधेश प्रदेशका गृह, संचार तथा कानून मन्त्री बिमला अन्सारीको अध्यक्षतामा मंगलबार जनकपुरधाममा भएको संघ, प्रदेश र स्थानीय तहका साझा अधिकार अन्तर्गत विपत व्यवस्थापनका लागि अन्तरसरकार सम्बन्ध सुढृढीकरण […]
मुख्यमन्त्री सिंह र क्रीएसन नेपालबीच बहुआयामिक परियोजना सम्बन्धि छलफल

मुलुक डेक्स, जनकपुरधाम । २०८१ असार १७, सोमवार मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र क्रीएसन नेपालका प्रतिनिधिबिच मुख्यमन्त्री निवासमा मधेश केन्द्रित बहुआयामिक परियोजना संचालन गर्ने संबन्धमा छलफल भएको छ । मुख्यमन्त्री सिंहका अनुसार क्रीएसन नेपालले अगाडि सारेको परियोजनाहरु मधेश प्रदेशको लागि आवश्यक रहएको बताउँदै प्रदेश सरकारको तर्फबाट सहयोग हुने बताए । यसै क्रममा मधेश […]
मधेशका मुख्यमन्त्री सिंहको कृषि क्रान्ति मोडालिटी ।

मुलुक डेस्क, काठमाडौं । २०८१ असार १६, आइतवार मधेश प्रदेशमा आमूल परिवर्तनको पक्षमा रहेको सरकारको मुखिया मुख्यमन्त्री सतिश कुमार सिंहले कृषि क्रान्तिको सुरुवात गरेका छन् । समग्र विकाससंगै कृषिलाई व्यवस्थित बनाउन प्रदेश सरकारले कृषि फार्मिङ्गको अवधारणा ल्याउन लागेको हो । युवा र समृद्धिका सम्वाहक मुख्यमन्त्री सतिश कुमार सिंहले मधेशको उर्वरभूमिलाई अधिकतम प्रयोग गरि कृषिमा आत्मनिर्भर […]
प्रधानमन्त्रीलाई मधेशी आयोगको पत्र: राजदुत लगायतको नियुक्तीमा समावेशिताको अभाव

मुलुक डेस्क, काठमाडौं । २०८१ असार १५, शनिवार मधेशी आयोगले प्रधानमन्त्रीलाई सरकारद्वारा विगतमा गरिएका नियुक्तिहरुमा समानुपातिक समावेशिता नदेखिएको भन्दै पत्राचार गरेको छ । आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र लेख्दै नेपालको संविधान २०७२ को प्रस्तावना तथा विभिन्न धाराहरुमा समानुपातिक समावेशिता तथा समनाताको बारेमा उल्लेख भएपनि व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिकामा सो को कार्यन्वयनको […]
एकडारा गाउँपालिकाले मनायो राष्ट्रिय धान दिवस ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ असार १५, शनिवार आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा दही च्युरा खाने दिन । किसनहरुले उत्सवको रुपमा मनाउने दिन । महोत्तरीको एकडारा गाउँपालिकाले राष्ट्रिय धान दिवसको अवसरमा २१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१ मनाएको छ । “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने मुल […]
महोत्तरीमा ट्राफिक जनचेतनामूलक कार्यक्रम २०८१

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ असार ०६, बिहीवार ट्राफिक जनचेतनामूलक कार्यक्रम २०८१ ट्राफिक सप्ताह समुद्घाटन समारोह महोत्तरीमा सम्पन्न भएको छ । सडक अनुशासन पालना र सवारी दुर्घटना न्यूनीकरणका लागि यो कार्यक्रम गरिएको जिल्ला ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ । मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्रालय र जिल्ला ट्राफिक कार्यालय महोत्तरीको आयोजनामा संचालित […]
एकडारामा गाउँपालिका स्तरीय आयोजना गोष्ठी ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ जेष्ठ २३, बुधवार एकडारामा गाउँपालिका स्तरीय आयोजना समापन गोष्ठी सम्पन्न भएको छ। खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई धनुषा आयोजक रहेको यो गोष्ठीको अध्यक्षता एकडारागाउँपालिका अध्यक्ष दीप नारायण मण्डलले गरेका थिए । यस आयोजनाको लक्ष्य अन्तर्गत आयोजना सञ्चालित लक्षित क्षेत्रमा साना किसान समुदायहरूको जलवायु समाकुलनमा, कृषि/पशुपन्छी उत्पादनमा […]
एकडारामा बहु सरोकारवाला सम्वाद मञ्चकाे बैठक ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ जेष्ठ २०, आइतवार महोत्तरीको एकडारा गाउँपालिकाको कार्यालय एकडाराको सभाकक्षमा बहु सरोकारवाला सम्वाद मञ्चकाे बैठक सम्पन्न भएको छ । खाद्य तथा पोषण सुरक्षा सधार आयोजना क्लस्टर ईकाई जनकपुरको आयोजनामा सम्पन्न उक्त बैठकको अध्यक्षता पालिका अध्यक्ष दिपनारायण मण्डलले गरेका थिए । बैठकमा उपस्थित वडा नं. को बडाध्यक्ष सखिचन यादब, सव इन्जिनियर […]
चिनियाँ फोटोग्राफरसँग एनएफपिजे नेपालको अन्तरक्रिया ।

मुलुक डेस्क, काठमाडौं । २०८१ बैशाख २९, शनिवार राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले चीनका प्रसिद्ध ट्राभल फोटोग्राफर सु छुइ लगायत १३ जना फोटोग्राफरसँग अन्तरक्रिया गरेको छ । नेपाल चाइना फ्रेन्डसिप फोरम (NCFF) सँगको सहकार्यमा शुक्रबार गोकर्ण हाउस झम्सिखेलमा कार्यक्रम भएको हो । संस्थाका वरिष्ठ उपाध्यक्ष सुशील श्रेष्ठको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष सागर […]