जलेश्वरका मेयर साहद्वारा प्रहरीका उच्च अधिकृतलाई स्वागत ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र १९, बुधवार नेपाल प्रहरीका उच्च अधिकृतद्वारा जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुगमनमा आउँदा जलेश्वरका मेयर सुरेश साह सोनारद्वारा स्वागत गरिएको छ । नेपाल प्रहरीका अतिरिक्त माहानिरिक्षक सुदिप गिरि, नेपाल प्रहरीका मधेश प्रदेशका डिआइजी यज्ञ बिनोद पोख्रेल, डिआइजी राजेश नाथ बास्ताेला लगायत नेपाल प्रहरीका अन्य अधिकारीले आज जलेश्वरनाथ महादेव मन्दिरमा पुजापाठ […]

एकडारा गाउँपालिकाको आयोजनामा स्थानीय भूपयोग योजना सम्बन्धि कार्यशाला गोष्ठी ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ भाद्र १४, शुक्रवार महोत्तरीको एकडारा गाउँपालिकाको आयोजनामा स्थानीय भूपयोग योजना सम्बन्धि कार्यशाला गोष्ठी आज बर्दिबासमा सम्पन्न भएको छ । बर्दिबासको गौतम होटलमा सम्पन्न एकडारा गाउँपालिकाको भूपयोग योजना तर्जुमा सम्पन्न भएको छ । आधार पत्र तर्जुमा तथा दीर्घकालीन सोच निर्माण कार्यशाला गोष्ठीका प्रमुख अतिथि वन अधिकृत बेचु कुमार मिश्र र […]

संविधान दिवस मनाउन प्रधानमन्त्री ओलीका अध्यक्षतामा मूल समारोह ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र १०, सोमवार संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ लाई जनस्तरमा स्मरणीय तथा हर्षोल्लासका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गृह मन्त्रालयद्वारा आयोजित बैठकले संविधानसभाबाट नेपालका संविधान जारी भएको दिन (२०७२ असोज ३) लाई राष्ट्रिय रुपमा मनाउन […]

एआईको प्रयोग मार्फत बालेन र सुनीताको चरित्रहत्या गर्ने युवा पक्राउ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०३, सोमवार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोग गरी विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गर्दै आएको आरोपमा एक युवक पक्राउ परेका छन् । बाजुराको खप्तड छेडेदह गाउँपालिका–५, का २२ वर्षीय रमेशबहादुर रावत पक्राउ परेका हुन् । उनलाई अस्ती सिन्धुपाल्चोकबाट नियन्त्रणमा लिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ । रावतउपर विद्युतीय कारोबार ऐन, […]

बाल क्लब सदस्यलाई साइबर सुरक्षा सम्बन्धि अभिमुखिकरण ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ भाद्र ०२, आइतवार महोत्तरीको जलेश्वरमा बाल क्लब सदस्यका लागि साइबर सुरक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ । दलित समाज उत्थान समिति नेपालको आयोजना र वर्ल्ड भिजन ईन्टरनेसनल नेपालको आर्थिक सहयोगमा साइबर सुरक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम भएको हो । साइबर सुरक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रममा महोत्तरीको एकडारा गाउँपालिका र सम्सी गाउँपालिका […]

गाैरमा निर्माणाधिन कृषि तथा पशु सेवा केन्द्रकाे शिलान्यास ।

प्रेमचन्द्र झा, रौतहट । २०८१ भाद्र ०२, आइतवार ग्रामीण उधम तथा आर्थिक विकास परियोजना काठमाडौको आर्थिक सहयोग गाैरमा निर्माण हुन लागेका कृषि तथा पशु सेवा केन्द्रकाे एक कार्यक्रम बिच शिलान्यास गरिएकाे छ । ग्रामीण उधम तथा आर्थिक विकास परियोजना काठमाडौको आर्थिक सहयोग २ करोड चालिस लाख तीस हजार रुपैयाँको लागतमा बन्न लागेकाे साे तीन तत्ले […]

ज्ञान विज्ञानको विकासका लागि हरिद्वारमा “प्रबुद्धजन योग विज्ञान शिविर” ।

संजीव सिंह, काठमाडौं । २०८१ साउन ३२, शुक्रवार ज्ञान विज्ञानको विकासका लागि हरिद्वारमा “प्रबुद्धजन योग विज्ञान शिविर” को आयोजना गरिएको छ । पतंजली योगपीठ हरिद्वारको आयोजनामा नेपालका बौद्धिक वर्गको लागि ५ दिने शिविर संचालन गरिएको हो । साउनको २८ गतेदेखि ३२ गतेसम्म आयोजना गरिएको यो शिविरमा नेपालका हरेक क्षेत्रका बौद्धिक एवम् लब्ध प्रतिष्ठित करिब दुई […]

आजदेखि प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा स्वतः उपलब्ध ।

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन ३०, बुधवार नेपाल टेलिकमले आज बुधबारदेखि सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः उपलब्ध हुने व्यवस्था मिलाएको छ । सो व्यवस्थाअनुसार हाल प्रिपेड ग्राहकहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा सक्रिय गराउनु पर्ने अवस्था रहेकोमा अब भने सबै प्रिपेड ग्राहकहरूको मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः उपलब्ध […]

मनरा शिसवामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन कार्यक्रम ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ साउन २४, बिहीवार मनरा शिसवा नगरपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम आज एक विशेष समारोहको बीच सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बर्दिबास महोत्तरीको आयोजनामा मनरा शिसवा नगरपालिकाको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको छ । भ्रष्टाचार विरुद्ध सचेतना अभिवृद्धि गर्ने उदेश्यले […]