रोशन कुमार मिश्र, महोत्तरी । २०८१ भाद्र १४, शुक्रवार

महोत्तरीको एकडारा गाउँपालिकाको आयोजनामा स्थानीय भूपयोग योजना सम्बन्धि कार्यशाला गोष्ठी आज बर्दिबासमा सम्पन्न भएको छ ।

बर्दिबासको गौतम होटलमा सम्पन्न एकडारा गाउँपालिकाको भूपयोग योजना तर्जुमा सम्पन्न भएको छ । आधार पत्र तर्जुमा तथा दीर्घकालीन सोच निर्माण कार्यशाला गोष्ठीका प्रमुख अतिथि वन अधिकृत बेचु कुमार मिश्र र कार्यक्रमको अध्यक्षता पालिका अध्यक्ष दिपनारायण मण्डल रहेको थियो।

कार्यक्रममा अतिथिको रूपमा पालिकाको उपाध्यक्ष महजबी खातुन, प्रमुख प्रशासकीय अधिकृत योगेश कुमार यादव,स्वस्थ शाखा प्रमुख महिन्द्र मण्डल, शिक्षा शाखा प्रमुख शिव शरण दास, महिला तथा बालबालिका शाखा प्रमुख इब्राहीम नदाफ, योजना प्रमुख सन्त कुमार मण्डल, वडा न ३ का वडाध्यक्ष रामविलास यादव, वडा न २ का वडाध्यक्ष सखिचन यादव, वन अधिकृत निशा शाह, वडाध्यक्ष मनोज कुमार मण्डल लगायत पालिकाका सम्पूर्ण कर्मचरीको उपस्थिति रहेको थियो।

muluktimes #Mahottari #bardibas #workshop

Leave a Reply

Your email address will not be published. Required fields are marked *