रोशन कुमार मिश्र, महोत्तरी । २०८१ असार १५, शनिवार

आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा दही च्युरा खाने दिन । किसनहरुले उत्सवको रुपमा मनाउने दिन । महोत्तरीको एकडारा गाउँपालिकाले राष्ट्रिय धान दिवसको अवसरमा २१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१ मनाएको छ ।

“जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने मुल नाराका साथ गाउँपालिका अध्यक्ष दिपनारायण मंडलको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा एकडारा गाउँपालिकाका कर्मचारी लगायत सर्वसाधारणको पनि उपस्थिति रहेको थियो । “राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१”

Leave a Reply

Your email address will not be published. Required fields are marked *