नेपाली महिला टाेलिले जिते सेन्ट्रल जोन भलिबलको उपाधि
मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १४, बुधवार उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गरी नेपालले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स च्यालेन्ज कप भलिबलको उपाधि रक्षा गरेको छ । बंगलादेशको ढाका मीरपूरस्थित शाहिद सूरवार्दी नेसनल इन्डोर रंगशालामा सम्पन्न फाइनलमा उज्वेकिस्तानले नेपालमाथि कठिन चुनौती पेस गरेको थियो । लिग चरणमा सोझो सेटको जित निकालेको नेपालले २६–२४, २४–२६, २५–१५, […]
पाँचौं पाङ्मा कप खुल्ला पुरुष फुटबलको विजेता दानावारी
लेकबेसी लाेहरुङ्, सङ्खुवासभा । २०७८ पौष ०५ , सोमबार किराँतहरुको महान चाड उधौली पर्व धान्य नपुर्णिमाको अवसर पारेर सङ्खुवासभाकाे पाङ्मामा आयोजना गरिएको पाँचौं पाङ्मा कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधी दानावारी क्लबले जितेको हो । “स्वास्थ्यको लागि खेलकुद राष्ट्रकाे लागि खेलकुद” पाङ्मालाई खेलकुद पर्यटन क्षेत्रको रूपमा स्थापित गरौं भन्ने मुल मर्म र नाराका साथ यो […]
टी२० क्रिकेटमा कतारविरुद्ध नेपालको क्लिन स्विप
मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर ०२, बिहीवार काठमाडौं । कतारविरुद्धको तीन खेलको टीट्वेन्टी क्रिकेट शृंखलामा नेपालले क्लिन स्विप गरेको छ। बिहीबार भएको तेस्रो तथा अन्तिम खेलमा कतारलाई १०९ रनले पराजित गर्दै नेपालले शृंखला ३-० ले क्लिन स्विप गरेको हो। मंगलबार भएको पहिलो खेल पनि नेपालले एक सय १९ रनको जितका साथ बुधबार भएको दोस्रो […]
अस्ट्रेलिया आईसीसी टी-२० विश्वकप च्याम्पियन
मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २८, आइतवार दुबई । आईसीसी टी–२० विश्वकपमा नयाँ च्याम्पियन अस्ट्रेलिया बनेको छ। संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा न्यूजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाले पहिलोपटक उपाधि जितेको हो। टस जितेर अस्ट्रेलियाले फिल्डिङ गरेपछि न्यूजिल्यान्डले जितका लागि १७३ रनको चुनौती दिएको थियो। सो चुनौती अस्ट्रेलियाले १८.५ ओभरमा […]
धनुषाको शहिदनगरमा कुस्ती कार्यक्रम
राजन झा, जनकपुरधाम । २०७८ कार्तिक ११, बिहीवार धनुषाको शहिदनगर नगरपालिका ९ गोठकोयलपुरमा शिवलिङ्ग स्थापनाको अवसरमा बुधवारदेखि कुस्ती सुरु भएको छ । धनुषा क्षेत्र २ का संघीय सांसद एवं पूर्वमन्त्री उमाशंकर अरगरिया, शहिदनगरका मेयर उदय बरबरिया, वडाध्यक्ष रामदेव मरिक लगायतले संयुक्त रुपमा कुस्तीको उद्घाटन गरे । पूर्वमन्त्री अरगरियाले लोपोन्मुख कुस्ती खेल र पहलवानको संरक्षण सरकारले […]
राष्ट्रिय फुटबलरलाई जनही पाँच लाख पुरस्कार
मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ०२, मंगलवार सरकारले नेपाली फुटबलकाे राष्ट्रिय टिमका खेलाडीलाई जनही पाँच लाख रुपियाँ दिने भएको छ । यसैगरी फुटबलका कोचहरुलाई तीन लाख दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ साफ च्याम्पियनसिमा उप विजेता बनेको नेपाली खेलाडीलाई प्रोत्साहन स्वरुप सो रकम उपलब्ध गराउन लागिएको मन्त्रिपरिषद्को निर्णयबारे जानरकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा […]
भारत १३ औँ साफ च्याम्पियन ।
मुलुक डेस्क, काठमाडौंमा । २०७८ आश्विन ३०, शनिवार माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियन्सिपमा नेपालले पहिलो पटक फाइनलमा पुगेर इतिहास बनायो । तर साफ च्याम्पियन्सिपमा सँधै दबाब बनाउँदै आएको भारतले शनिबार राती नेपाललाई ३–० ले हराएर साफ च्याम्पियन्सिपमा नयाँ विजेताको उदय हुन दिएन । यद्यपि यस प्रतियोगिताले दक्षिण एसियाली फुटबलमा नेपाल एक पावरहाउस हो भन्ने […]
चेन्नई सुपर किङ्स आईपीएल टी-२० विजेता
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ३०, शनिवार दुबई । चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वेन्टी क्रिकेटको उपाधि जितेको छ। दुबईमा शुक्रबार राति भएको फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो। चेन्नईले दिएको एक सय ९३ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय […]
साफ च्याम्पियनसिप : फाइनलमा नेपाल भारतको भिडन्त
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ३०, शनिवार नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलका लागि आज शनिबार मैदान उत्रदैछ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा राति ८:४५ बजे भारतविरुद्ध नेपाल मैदान उत्रन लागेको हो। २८ वर्ष लामो साफ च्याम्पियनसिप फुटबलको इतिहासमा नेपाल पहिलोपटक उपाधि दाबेदारीमा पुगेको हो। खेल प्रदर्शनका आधारमा सधैँ दाबेदार रहे पनि नेपाल सेमिफाइनल भन्दा […]
नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फाइनलमा
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २७, बुधवार नेपाल साफ च्याम्पियनसिपमा फाइनल यात्रा तय गरेको छ । नेपाललाई फाइनल पुग्न एक अंक चाहिएकोमा बंगलादेशलाई राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा १–१ को बराबरीमा रोकेको हो । सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपाल पहिलो पल्ट फाइनल पुगेको हो । यस प्रतियोगितामा नेपालको चार खेलबाट सात अंक […]