बालेनको पैत्रिक पालिकामै अधिकृत अनुपस्थित !

मुलुक डेस्क, महोत्तरी । २०८१ बैशाख ३०, आइतवार काठमाडौं महानगरपालिकाका मेयर बालेनको पैत्रिक पालिका एकडारा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत विगत १० दिनदेखि अनुपस्थित रहेका छन् । महोत्तरीको एकडारा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार महतो मिति २०८१ बैशाख २३ गतेदेखि पालिकालाई विना जानकारी गराई अनुपस्थित रहेका छन् । यसअघि पनि पटकपटक विना जानकारी अनुपस्थित हुने […]
ग्रासरुटमा पुग्ने बजेट बनाउन मन्त्री भगबती चौधरीको निर्देशन ।

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र २७, मंगलवार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगबती चौधरीले जनस्तरमा पुग्नेगरी बजेट बनाउनु पर्ने बताइन् । महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, लैङ्गिक अल्पसंख्यकका सवालमा ग्रासरुटमै कार्यक्रम पुग्नेगरी बजेट निर्माण गर्न मन्त्रालय मातहतका महाशाखाहरुलाई निर्देशन दिएको हो। आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण गर्दा विगतको परम्परागत शैलीभन्दा फरक र […]
पुर्व राजा ज्ञानेन्द्रले देश सम्हालुन: डा. मनोज मुक्ति

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र १०, शनिवार राष्ट्रिय नागरिक आन्दोलन एवम् राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” र पुर्व राजा ज्ञानेन्द्रबीच नेपालको वर्तमान राजनीतिक अवस्था र राजावादी आन्दोलनको विषयमा गम्भीर कुराकानी भएको छ । पुर्वराजा ज्ञानेन्द्रको निजि निवास निर्मल निवासमा भएको लामो कुराकानीमा विविध विषयहरु माथि एकदमै गम्भीर एवं सुक्ष्म छलफल […]
लोकतान्त्रिक समाजवादी पार्टीमा टुटफुट ।

मुलुक डेस्क, काठमाडौं । २०८० फाल्गुन १५, मंगलवार लोकतान्त्रिक समाजवादी पार्टीमा टुटफुटको समस्या देखिएको छ । पार्टीका केहि सदस्यहरुले प्रेस विज्ञप्ती जारी गर्दै पार्टीबाट अलग भएको घोषणा गरेका छन् । पार्टीबाट अलग हुने निर्णय अत्यन्त पीडाबोधका साथ हामीले लोकतान्त्रिक समाजवादी पार्टीबाट अलग हुने निर्णय गरेका छौँ । लोसपा नेपाल स्थापना हुनु भन्दा अगाडि नै पार्टीको […]
गजेन्द्र नारायण सिंहको २२ औं पुण्यतिथि

अनिल महासेठ, काठमाडौं । २०८० माघ १०, बुधवार नेपाल सदभावना पार्टीका संस्थापक अध्यक्ष एवम् मधेशबादका प्रणेता स्व. गजेन्द्र नारायण सिंहको २२ औं पुण्यतिथिको अवसरमा गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले यसपटक “गजेन्द्र बाबूको बिचार र बर्तमानमा मधेशको राजनीति” लगायत बिषयमा काठमाडौ सहित मधेशको विभिन्न जिल्लाहरुमा राजनीतिक, समाजिक अन्तरक्रिया गरेको छ । मेची देखि महाकालीसम्मको सम्पुर्ण उत्पीडन […]
एकडारामा पालिका स्तरीय समन्वय बैठक सम्पन्न ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८० माघ ०१, सोमवार महोत्तरीको एकडारा गाउँपालिकामा पालिका स्तरीय समन्वय बैठक सम्पन्न भएको छ । महोत्तरीको एकडारा गाउँपालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष दिपनारायण मण्डलको अध्यक्षतामा पालिका स्तरीय समन्वय बैठक सम्पन्न भएको छ । पालिका स्तरीय बैठकमा पालिकाको उपाध्यक्ष मजहबि खातून, पालिकाको सम्पूर्ण कर्मचारी र वाडा नं. २ को वडाअध्यक्ष सखिचन यादवको […]
जलेश्वरमा एमालेको पार्टी प्रवेश तथा सम्मान कार्यक्रम

रोशन कुमार मिश्र, महोत्तरी । २०८० मंसिर ११, सोमवार जलेश्वरमा एमालेको पार्टी प्रवेश तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पार्टी प्रवेश कार्यक्रममा चर्चित नेता राम आधार कापर सहित सयौं नेता कार्यकर्ता पनि एमाले पार्टी प्रवेश गरेका हुन् । जलेश्वरको जिल्ला समन्वय समितिको सभा हलमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) महोत्तरीको आयोजनामा पार्टी प्रवेश तथा सम्मान […]
राजतन्त्रका पक्षधर सडक आन्दोलनमा ।

रमेश लुइँटेल, काठमाडौं । २०८० मंसिर ०७, बिहिवार राजतन्त्रका पक्षधर सडक आन्दोलनमा आजबाट होमिएको छ । बृहत रैलीका साथ लाखौं जनता सडकमा आन्दोलनरत छ्न् । के अब राजतन्त्र र हिन्दुराज्य फर्किने सम्भावना रहेको छ ? शक्ति प्रदर्शनको आडमा यो सम्भव छ र ? सरकार डराएकै हो त? प्रश्न अनेकन छ? जवाफ समयले दिनेछ । विगत […]
जलेश्वरमा जनमतको जनलहर; बृहत जनसभा एवं पार्टी प्रवेश तथा सम्मान कार्यक्रम ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८० कार्तिक २१, मंगलवार जलेश्वरमा जनमत पार्टीले बृहत जनसभा एवं पार्टी प्रवेश तथा सम्मान कार्यक्रम गरेको छ । महोत्तरी जलेश्वर स्थित श्री ल. च. मु. उच्च माध्यमिक विधालयको रंगशालाको प्राङ्गणमा आज जनमत पार्टि महोत्तरीको आयोजनामा बृहत जनसभा एवं पार्टी प्रवेश तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पार्टीको महोत्तरी जिल्ला […]
अवैधानिक ब्यवस्थाका हचुवा ब्यवस्थापकको महानता !

डा. मनोज कुमार झा, काठमाडौं । २०८० कार्तिक १६, बिहिवार “अग्र चेति चिरञ्जीवी”, “इतिहास निर्मम हुन्छ भन्ने तथ्य सबैले हेक्का राखुन्” ।भनिन्छ नि, आयातित र स्वदेशीमा भिन्नता देख्नु छ भने त्यसको संस्कार लाई सुक्ष्म विश्लेषण गर्न सकियो भने स्पष्ट देखिन्छ । कुनै पनि सकारात्मक र नकारात्मक विषयवस्तुको प्रारम्भिक बैज्ञानिक परिक्षण नै त्यसको ब्यवहार (Signs and […]