रोशन कुमार मिश्र, महोत्तरी । २०८० माघ ०१, सोमवार

महोत्तरीको एकडारा गाउँपालिकामा पालिका स्तरीय समन्वय बैठक सम्पन्न भएको छ ।

महोत्तरीको एकडारा गाउँपालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष दिपनारायण मण्डलको अध्यक्षतामा पालिका स्तरीय समन्वय बैठक सम्पन्न भएको छ ।

पालिका स्तरीय बैठकमा पालिकाको उपाध्यक्ष मजहबि खातून, पालिकाको सम्पूर्ण कर्मचारी र वाडा नं. २ को वडाअध्यक्ष सखिचन यादवको पनि उपस्थिति रहेको थियो।

#muluktimes #ekadara #Mahottari #seminar

Leave a Reply

Your email address will not be published. Required fields are marked *