कृष्णा यादव प्रदेश २ को सभापतिमा निर्वाचित

बद्री नाथ झा, जनकपुर । २०७८ पौष ०९, शुक्रवार नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा शेरबहादुर देउवा पक्षका कृष्ण यादव विजयी भएका छन् । विमलेन्द्र निधि पक्षका सभापतिका उम्मेदवार रामसरोजय यादवलाई १४१ भोटले पराजित गर्दै कृष्ण यादव विजयी भएका हुन् । कृष्ण यादवले ९९६ मत पाउँदा रामसरोजले मात्र ८५५ मत पाएका छन् ।३० मत बदर भएको […]

रन्जु दर्शनाले विवेकशील साझा पार्टी त्यागिन

मुलुक डेस्क, काठमाडौं । २०७८ पौष ०८, बिहीवार रन्जु दर्शनाले विवेकशील साझा पार्टी त्यागेकी छिन् । उनले साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेकी घोषणा गरेकी हुन् । वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठनको मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएको रन्जुले बताएकी छिन् । २०७४ सालको स्थानीय चुनावमा काठमाडौंको मेयरकी उम्मेदवारसमेत रहेकी उनले पत्रमा भनेकी […]

८ राजनीतिक दलद्वारा निर्वाचन आयोगमा संयुक्त विज्ञप्ती

स्थानीय तह निर्वाचनमा दलले आफ्नो चिह्न प्रयोग गर्न पाउने व्यवस्थाको लागि सहजीकरण गर्न आयोगको ध्यानाकर्षण मुलुक डेस्क | २०७८ पौष ०६, मंगलबार स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल बाहेक अन्यले पनि आफ्नो दलको चुनाव चिह्न प्रयोग गर्न पाउने व्यवस्थाको लागि सहजीकरण गरिदिन आज ८ राजनीतिक दलहरूले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई एक ज्ञापनपत्र […]

पत्रकार एवं समाजसेवी बद्रीनाथ झा जनमत पार्टीमा प्रवेश ।

राम अधार साह, जनकपुर । २०७८ पौष ०६, मंगलवार जनमतको लहरसंगै नेता, कार्यकर्ता, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, पत्रकार लगायतको पार्टी प्रवेश गर्नेको लर्को लागेको छ् । यसैक्रममा आज एक विशेष अवसारमा प्रदेश २ का प्रसिद्ध पत्रकार एवं समाजसेवी बद्रीनाथ झा ले जनमत पार्टी प्रवेश गरेका हुन् । बद्रीनाथलाई जनमतका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले औपचारिक रुपमा […]

कांग्रेसमा सर्वाधिक मत ल्याउने मुक्ता यादव ।

मुलुक डेस्क, काठमाडौं । २०७८ पौष ०६, मंगलवार नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गतका निर्वाचनमा धनुषाकी मुक्ताकुमारी यादवले सर्वाधिक मत प्राप्त गरेकी छन् । ७३ पदको मतगणना सकिएर अहिलेसम्म आएका परिणाममा यादवले सबैभन्दा धेरै चार हजार नजिक मत ल्याएकी छन् । मधेशी महिलातर्फ एक नम्बरमा केन्द्रीय सदस्यमा विजयी भएकी मुक्ताले ३९६० मत प्राप्त गरेकी छन् । […]

निधिको न्याय

निधिको हृदय परिवर्तनबाट गृह जिल्लाकै व्यक्ति चकित सुजीतकुमार झा | पौष २०७८ शेरबहादुर देउवालाई पार्टी सभापतिमा कसरी विमलेन्द्र निधिले मत दिए उहाँका गृह जिल्लाका धेरै व्यक्तिलाई विश्वास लागि रहेको छैन । एकपटक अगाडि बढि सकेपछि पछाडी नफर्किने नेताको रुपमा निधिको स्वभाव रहेको उहाँलाई जान्ने चिनिनेहरु बताउँछन । स्वाभावमा नाटकीय परिवर्तन बारे उहाँका निकटका व्यक्तिहरु प्नि […]

गगन थापाको राजनीतिक सफर

मुलुक डेस्क, काठमाडौं । २०७८ पौष ०१, बिहीवार गगन थापाको जन्म २०३३ सालमा काठमाडौँमा भएको हो। उनी विद्यार्थी २०४६ सालको जनआन्दोलनमा सक्रिय भएर लागेका थिए। त्यतिबेला उनी कक्षा ९ मा पढ्थे। राजनीतिमा लाग्ने उनको सोँचाइ पनि थिएन। त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि उनी विद्यार्थी राजनीतिमा लागे। विसं २०५१ सालमा उनी त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित […]

सहमहामन्त्रीमा आङदाम्बे, उपाध्याय र परियार विजयी

मुलुक डेस्क, काठमाडौं । २०७८ पौष ०१, बिहीवार नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सहमहामन्त्रीमा आदिवासी जनजातितर्फ भीष्मराज आङदाम्बे, महिलातर्फ डिना उपाध्याय र दलिततर्फ जीवन परियार निर्वाचित भएका छन्। पार्टी कार्यालय सानेपामा बिहीबार भएको मतगणानामा उनीहरु विजयी भएका हुन्। आङदाम्बे र उपाध्याय शेरबहादुर देउवा समूहका हुन् भनेन परियार शेखर कोइराला समूहका हुन्। आज सहमहामन्त्रीतर्फ आरक्षणतर्फका तीन समूहको […]

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित

मुलुक डेस्क, काठमाडौं । २०७८ पौष ०१, बिहीवार नेपाली कांग्रेसको १४औं महाधिवेसनमा महामन्त्रीमा युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। बिहीबार भएको मतगणनामा गगनले सर्वाधिक ३०२३ मत ल्याएर विजयी भएका हुन्। उनी शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए। यसैगरी विश्वप्रकाशले १९८४ मत ल्याएर विजयी भए । निर्वाचन समितिका अनुसार ४३ मत […]

नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित

मुलुक डेस्क, काठमाडौं । २०७८ पौष ०१, बिहीवार उपसभापतिका पाँच जना उम्मेदवारलाई पराजित गर्दै खड्का र गुरुङ उपसभापति बनेका हुन्। कांग्रेसमा पहिलो पटक उपसभापति पनि निर्वाचित हुने व्यवस्था गरिएको हो। नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापतिमा निर्वाचित भएका छन्। गुरुङ निकटतम प्रतिद्वन्दी विजयकुमार गच्छदारभन्दा २ मत बढी ल्याएर उपसभापति बनेका हुन्। […]