७५३ स्थानीय तहमा १ लाख ३७ हजारको मनोनयन दर्ता । उम्मेदवारविरुद्ध उजुरीको समय सुरु

मुलुक डेस्क, काठमाडौं । २०७९ बैशाख १३, मंगलवार स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा उत्साहजनकरूपमा मनोनयन दर्ता भएको छ। धेरै पद र धेरै आकांक्षी भएकाले एकै दिनमा मनोनयनको काम गर्न गाह्रो हुने आकलन गर्दै निर्वाचन आयोगले यसपटक दुई दिनको समय तालिका बनाएको थियो। दोस्रो दिन अत्यधिक मनोनयन दर्ता भएको छ। आयोगको पछिल्लो अप्डेटअनुसार १ लाख […]

मनराशिसवा नगरपालिकामा आज ६ जनाको उम्मेदवारी ।

राम अधार साह, महोत्तरी । २०७९ बैशाख ११, आइतवार मनराशिसवा नगरपालिकामा आज स्वतन्त्र समेत गरि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने आज पहिलो दिनमा स्वतन्त्र सहित जम्मा ६ जनाले मनोनयनपत्र दाखिल गरेको निर्वाचन अधिकृत डण्डपानी शर्माले जनाएका हुन् । बैशाख ३० गते हुने स्थानीय […]

काठमाडौं महानगरपालिकाको प्रमुखमा १६ र उपप्रमुखमा १७ जनाको उम्मेदवारी ।

मुलुक डेस्क, काठमाडौं । २०७९ बैशाख ११, आइतवार वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पहिलो दिन काठमाडौं महानगरपालिकाको प्रमुखमा १६ जनाले उम्मेदवारी दिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा उपप्रमुखमा १७ जनाको उम्मेदवारी परेको छ। त्यस्तै १३ वडाध्यक्ष र सात वडा सदस्यले समेत उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी […]

राजदेवी नगरपालिकामा एमालेबाट मेयरमा अंशु सिंह सिफारिस

कृष्ण सिंह, रौतहट । २०७९ बैशाख ०५, सोमवार नेकपा (एमाले) ले रौतहटको राजदेवी नगपालिकाको मेयरमा वर्तमान उपमेयर अंशु सिंहको नाम प्रमुख प्रत्याशिको रुपमा अघि सारेको छ । राजदेवी नगर कमिटीको आइतबार बसेको बैठकले मेयरमा सिंह संगै राजेश साह सहित दुई जना र उपमेयरमा पाँच जनाको नाम सिफारिस गरेको नगर अध्यक्ष रुपनारायण दासका अनुसार मेयरका प्रत्याशी […]

विवेकशील साझाबाट काठमाण्डौको मेयरमा समिक्षा र उपमेयरमा कीर्ति ।

मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र २८, सोमवार आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिको मेयर र उपमेयरका लागि विवेकशील साझा पार्टीले दुई महिला क्रमश: समिक्षा बास्कोटा र कीर्ति तुलाधरलाई उमेदवार बनाउने निर्णय गरेको छ। “देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँ; राजधानीको गौरव पुनर्स्थापित गरौँ” नाराका साथ दुईजना महिला […]

मनरामा नेकपा एकीकृत समाजवादीको नगरसमिति गठन ।

राम अधार साह, महोत्तरी । २०७८ चैत्र २५, बिहीवार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले नगर समिति गठन गर्ने कार्य अन्तर्गत आज महोत्तरीको मनराशिसवा नगरपालिकामा आफ्नो संगठन बिस्तार गरेको छ् । आउँदो चुनावको मुखमा हरेक पार्टीले आ-आफ्नो संगठन विस्तार गर्ने क्रम जारी राख्दै गर्दा नेकपा (एकीकृत समाजवादी) ले समेत मनराशिसवा नगरपालिका नगर समिति महोत्तरीको नगर […]

मनरामा लोसपाको नगरसमिती गठन ।

मुलुक डेस्क, महोत्तरी । २०७८ चैत्र २३, बुधवार लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नगर समिति गठन गर्ने कार्य अन्तर्गत आज महोत्तरीको मनराशिसवा नगरपालिकामा आफ्नो संगठन बिस्तार गरेको छ् । आउँदो चुनावलाई मध्यनजर गर्दै सबैजसो पार्टीले आ-आफ्नो संगठन विस्तार गर्ने क्रम जारी छ् । यसैक्रममा लोसपा मनराले आफ्नो नगर स्तरीय पदाधिकारी चयन गरेको हो । लोसपा नेपाल […]

संघीय सांसद प्रमोद साहमाथि आक्रमण

मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र १२, शनिवार जनता समाजवादी पार्टी (जसपा) का संघीय सांसद प्रमोद साहमाथि साङ्घातिक आक्रमण भएको छ। शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिकाको बयलबास बजारमा बाटो बनाउने विषयमा भएको विवादपछि जसपाका प्रमुख सचेतकसमेत रहेका साहमाथि आक्रमण भएको हो। टाउकोमा गहिरो चोट लागेका साहलाई उपचारका लागि उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ। सांसद साहमाथि […]

प्रधानमन्त्री देउवाद्वारा सरकारमा ल्याउन तत्पर्ता – महन्थ ठाकुर

बद्री नाथ झा, जनकपुरधाम। २०७८ चैत्र ०८, मंगलवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले संघीय सरकारमा सहभागिताको विषयमा छलफल चलिरहेको बताएका छन्। जनकपुरधाममा मंगलबार आयोजना गरिएको मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरूलाई सरकारमा आउन आग्रह गरेको बताएका हुन्। आफूहरूले नागरिकता समस्या र आफ्ना कार्यकर्तालाई आन्दोलनका क्रममा लगाइएका मुद्दा […]

स्मृतिमा शिखर पुरुष गिरिजाप्रसाद कोइराला ।

मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र ०७, सोमवार नेपाली राजनीतिका शिखर पुरुष एवं राजनीतिज्ञ गिरिजा प्रसाद कोइरालाको आज १२औं स्मृति दिवस हो । ८५ वर्षीय कोइरालाको मृत्यु २०६६ साल चैत्र ०७ गते मध्यान्ह १२ बजेर १० मिनेटजाँदा भएको थियो । नेपाली कांग्रेसका तात्कालिन सभापति गिरिजा प्रसाद कोइरालाको जन्म १९८१ साल असार १८ गते भारतको विहारमा […]