रसियन किनो फेस्टिभलमा ‘द स्कुल वाल’ उत्कृष्ट

मुलुक डेस्क, काठमाडौं । २०८१ असोज ०२, बुधवार नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ रसियाको चलचित्र महोत्सवमा उत्कृष्ट भएको छ । ‘लाईट अफ द वल्र्ड’ नाराका साथ आयोजना गरिएको रसियाको किनो फेस्टिभलमा सहभागी विभिन्न १ सय २१ देशका ३ हजार ४ सय ९१ चलचित्रहरुमध्येबाट ‘द स्कुल वाल’ ले पहिलो स्थान हासिल गरेको छ । रसियाको रिबिन्स्क […]

राष्ट्रव्यापी नृत्य प्रतियोगितामा आस्था विद्या मन्दिरका छात्रा प्रथम।

मुलुक डेस्क, काठमाडौं । २०८१ असोज ०२, बुधवार बाल दिवस २०८१ को अवसरमा नेपाल बाल संगठनले आयोजना गरेको “राष्ट्रिय विद्यालय लोक नृत्य प्रतियोगिता २०८१” मा आस्था विद्या मन्दिरका छात्राहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन् । प्रतियोगितामा देशभरका विभिन्न विद्यालयहरूले सहभागिता जनाएका थिए, तर आस्था विद्या मन्दिरका छात्राहरूले आफ्नो नृत्य प्रस्तुतिमा दर्शकहरूको मन […]

किन्डर जोय प्रि स्कुलका बालबालिका रमाए बाल दिवसमा ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र २९, शनिवार काठमाडौंको एउटा स्कुलका ससाना बालबालिकाहरु बाल दिवसको अवसरमा स्कुलमा भएको कार्यक्रममा नाचगान गर्दै रमाएका छन् । महानगरको तिनकुने सुविधानगरमा शुक्रबार भएको चिल्ड्न सेलिव्रेशन (वाल दिवस) मा वालबालिकाहरु हर्षित हुँदै खुशी भएका हुन् । कार्यक्रमको क्रममा गीत, नृत्य, स्पोर्ट्स, केक सेलिब्रेसन, म्युजिकल ड्रामा आदि देखाइएको थियो । आफनै […]

आज ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र २३, आइतवार संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्ष सेप्टेम्बर ८ तारिखका दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने गरिन्छ । यसको सुरुवात सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले गरेको थियो। भाद्र २३, २०८१ (सेप्टेम्बर ८, २०२४) मा ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस ‘साक्षरता, विकासको कुञ्जी’ […]

डा. राउतको संस्मरण ‘वैरागदेखि बचावसम्म’ सार्वजनिक ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०८, शनिवार डा. सीके राउतको संस्मरण समेटिएको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ आज लोकार्पण भएको छ। राजधानीमा एक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र डा. राउतले संयुत रुपमा लोकार्पण गरेका हुन्। कुनैबेला जेल नेल र देशद्रोहीको आरोप लागेको र भोगेका राउत अहिले जनमत पार्टीको अध्यक्ष र प्रतिनिधि सभा सदस्री (सांसद) समेत […]

श्री दुर्गा माध्यमिक विद्यालय मनरा

संजीव सिंह, महोत्तरी । २०८१ भाद्र ०८, शनिवार नेपालकै पुरानो तथा प्रतिष्ठित विद्यालयमध्येको एक विद्यालय हो: श्री दुर्गा माध्यमिक विद्यालय मनरा (महोत्तरी)। स्थापनाको आठ दशक अर्थात् ८० वर्ष पूरा गर्न लागेको र झण्डै ५२ हजार भन्दा बढी विद्यार्थी अध्यापन गराउन सफल श्री दुर्गा मा.वि. को स्थापना वि. सं. २००२ सालमा, उच्च मा.वि. (+२) को स्वीकृति […]

राष्ट्रिय विकासमा जनसंख्या व्यवस्थापनको महत्त्व ।

अनुप अधिकारी, भक्तपुर । २०८१ भाद्र ०६, बिहीवार “जनसङ्ख्याको वृद्धि, बनावट र वितरणलाई वैज्ञानिक रूपमा व्यवस्थापन गर्न सके राष्ट्रिय विकासमा सकारात्मक योगदान पुर्‍याउनेछ तसर्थ जनसंख्याको तथ्यांक सहि र विश्लेषणात्मक हुनुपर्छ।” आज विश्वभरि नै भावी जनसङ्ख्या तथ्याङ्कको चित्रणको गर्ने प्रयास भइरहेको छ। तीस वर्षअघि जनसङ्ख्या विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले मानिसहरूलाई विकासको केन्द्रमा राख्ने सहमति जनाएको थियो। यस […]

नृत्य निर्देशक संघ नेपालकाे प्रथम राष्ट्रिय भेला पुस २६ र २७ गते ।

मुलुक डेस्क, पोखरा । २०८१ भाद्र ०५, बुधवार नृत्य निर्देशक संघ नेपालले राष्ट्रिय भेला २०८१ तयारीको अध्यक्ष र सचिव स्तरिय बृहत प्रारम्भिक छलफल सम्पन्न गरेको छ । आइतबार गण्डकी प्रदेशको पोखरामा सम्पन्न उक्त प्रारम्भिक छलफलले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला २०८१ आयोजना गर्ने निर्णय गरिएको संघका सचिव/प्रवक्ता ऋषिकेश श्रेष्ठले बताए । […]

गौरमा नयाँ बहुमुखी क्याम्पसको उदघाटन ।

मुलुक डेस्क, रौतहट । २०८१ भाद्र ०४, मंगलवार रौतहटको गौरमा नयाँ क्याम्पस संचालनमा आएको छ । राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार एक समारोहका बीच समुदघाटन भएको छ । गौर नगरपालिका वडा नम्वर २ मा रहेको जुद्ध माध्यमिक विद्यालयको छात्रावास भवनमा यो क्याम्पसको उदघाटन भएको हो । एक समारोहको बीच राजर्षीजनक विश्वविद्यालयका […]

गाई जात्रा (नेवारीः सापारु) परम्परा

राजेश्वर डी. श्रेष्ठ, काठमाडौं । २०८१ भाद्र ०४, मंगलवार काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ मनाइने पर्व हो – गाई जात्रा । यो नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा गाइजात्रा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित छ । यस पर्वमा नेवार […]